धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी घोपा बचाउ आन्दोलनको घेराबन्दीमा परेका छन्।उपकुलपतिको उपस्थितिमा मात्र वार्तामा बस्ने अडान राखेका घोपा बचाउ अभियन्ताहरुले सोमबार उपकुलपति डा.गिरीलाई उनकै कार्यालय परिसरमा गाडीभित्रै घेराबन्दी गरेका थिए । कार्यालय समय ...
धरान: धरानको कार्यपालिका सदस्यमा नेकपा एमालेबाट ८ जना निवार्चित भएका छन् । आज सम्पन्न भएको निर्वाचनमा महिलातर्फ ५ जना र दलित तथा अल्पसंख्यकतर्फ ३ जना एमालेबाट निवार्चित भएका हुन् । उनीहरु निवार्चिन भएसँगै कार्यपालिकामा पनि एमालेको बहुमत संख्या १८ जना पुगेको छ । कार्यपालिका ३० जनाको हुन्छ । कुल १०२ ज ...
धरान: धरानका मेयर हर्कराज राई (साम्पाङ)ले कोशीको पानी ल्याएर धरानबासीहरुलाई खुवाउने आफ्नो सबभन्दा ठुलो संकल्प र सपना भएको बताएका छन् । जनसरोकार मञ्च नेपालद्धारा आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राईले यस्तो बताएका हुन् । उनले कोशीबाट पानी नल्याएसम्म धरानको बढ्दो जनसंख्य ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले वार्तामा आउन पत्राचार गरेपनि घोपा बचाउ आन्दोलन थप चर्किएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले वार्ताको लागि पत्र पठाएको थियो । आइतबार सेभ घोपा क्याम्पको टोली अस्पताल निर्देशक डा.साहलाई भेट्न बुकी फूलसहित प्रतिष्ठानभित्र गए ...
धरान:घोपा बचाउ आन्दोलनको मागहरुलाई सम्बोधन गर्नको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले वार्ता टोली गठन गरेको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले सेभ घोपा क्याम्पका अभियन्ताहरुलाई सम्बोधन गर्दै वार्ताको लागि आह्वान गरेका छन् । साथै, साहले उपकुलपतिको निर्देशनमा वा ...
धरान: प्रतियोगितात्मक साकेला शिली प्रर्दशनीमा इटहरीको १, १९ र २० हाँसपोशा वडा कार्यसमिति प्रथम भएको छ । किरात राई यायोक्खा सुनसरीको आयोजनामा शनिबार धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा सम्पन्न प्रर्दशनीमा इटहरी हासपोशा वडा कार्यसमिति प्रथम भएको हो । प्रथम भएसँगै उक्त कार्यसमितिले नगद ३० हजा ...
धरान: विदाको दिन शनिबार बच्चाहरु बिहानै उठ्न अल्छि गर्छन्, र ओछ्यान छोड्न मान्दैनन् । तर, धरानका बालबच्चाहरु भने अलिक फरक छन् । विदाको दिन भनेर उठ्न अल्छि गर्ने आमाबुबाहरुलाई पनि बिहानै उठाछन्, र धरान १६ स्थित रंगशालामा पुर्याउन भन्छन् । आमा बुबाहरु पनि बच्चासँगै उठेर रंगशाला पुग्छन् । त्यहाँ बिहान ...
धरान: आज शनिबार सार्वजनिक विदाको दिन पनि धरानका मेयर हर्कराज राई (साम्पाङ) उपमहानगरपालिका कार्यालय गएका छन् । बराह वचत तथा ऋण सहकारी संस्थाबाट आफ्नो वचत पैसा फिर्ता नपाएका पछि संघर्ष समिति बनाएका वचतकर्ताहरुको समस्या सुन्न उनी शनिबार पनि कार्यालय गएका हुन् । संघर्ष समिति बनाएका वचतकर्ताहरुले मेयर सा ...
धरान: धरान १५ मा वृहतरुपमा साकेला पूजा तथा सिली प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ । किरात राई यायोक्खा १५ नम्बर वडा कार्यसमितिको आयोजना शुक्रबार साकेला पूजा तथा सिली प्रर्दशनी भएको हो । धरान १५ खोरिया बस्तीस्थित साकेला धार्मिक वन क्षेत्रमा कार्यक्रम भएको थियो । आफ्नो साँस्कृतिक भेषभुषामा सजिए ...
धरान:धरानका मेयर हर्क साम्पाङ खानेपानी आपूर्ति सुधार गर्न फिल्डमा नै उत्रिए पछि बिग्रिएको पम्प मर्मत कार्य शुरु भएको छ । मेयर साम्पाङले बुधबार र बिहिबार लगातार खानेपानी आपूर्ति सहज बनाउन फिल्ड भिजिट गरेका थिए । दुवै दिन उनले खानेपानी आपूर्तिलाई सहज गर्न बिग्रेका पम्प बनाउन निर्देशन दिएका थिए ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित