धरान: धरान उपमहागनरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेद्वार हर्कराज राई (साम्पाङ) निवार्चित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै प्रमुखमा निवार्चित भएका छन् । उनले २० हजार ८२१ मत प्राप्त गरेका छन् । ...
धरान: धरानको मेयर हुने सुनिश्चित भइसकेका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले आफ्नो नभै जनताको जित भएको बताएका छन् । उनले धरानलाई सुशासन र विकाससँग जोड्ने पनि धारणा व्यक्त गरे । सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै उनले फरक पार्टी भयो भन्दैमा झगडा गर्न जाने नभै धरानको हित चाहने व्यक्ति नै जनताबाट चुनिएर आ ...
धरान: धरानको मेयरमा हर्कराज राई (साम्पाङ) जित सुनिश्चित भएको छ । अब धरानको मत ४६ सय हाराहारीमा गणना गर्न बाँकी छ । तर, उनले गठबन्धनका उम्मेद्वार किशोर राईभन्दा ४१५९ मतले अग्रता लिएका छन् । बाँकी रहेको मत राईलाई मात्र जाने सम्भावना छैन । त्यसैले मेयरमा साम्पाङको जित निश्चित जस्तै भइसकेको छ । एम ...
धरान: प्रकृति पुजक किरात राई समुदायले शनिबार धरानको भानुचोकमा धुमधामसँग साकेला उभौली मनाएका छन् । किरात राई यायोक्खा धरान नगर कार्यसमितिको आयोजनामा भानुचोकमा यलम्बर सम्बत ५०८२ को शुभकामनासहित उभौली मनाएको हो । बैशाखे पुर्णिमाको दिनदेखि विधिवतरुपमा ढोल झ्याम्टा फुकाएर करिब १५ दिन (औशी)सम्म धुमधा ...
धरान: धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले १६ हजार मत कटाएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार साँझ ६ बजेसम्म ५० हजार १०९ मत गणना भएको छ । उक्त मत गणना हुँदा साम्पाङले १६ हजार २६ मत प्राप्त गरेका छन् । उनी गठबन्धनका मेयर उम्मेद्वार किशोर राईभन्दा २८४४ मतले अगाडि छन् । गठबन्धनका ...
धरान: धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले १५ हजार मत कटाएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १२ बजेसम्म ४७ हजार ९५ मतगणना हुँदा साम्पाङले १५ हजार ७७ मत प्राप्त गरेका छन् । उनी गठबन्धनका मेयर उम्मेद्वार किशोर राईभन्दा २६६७ मतले अगाडि छन् । राईले १२ हजार ४१० मत प्राप्त गर ...
धरान: धरानमा ३७ हजार बढी मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङलाई ११ हजार बढी मत प्राप्त भएको छ । निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान साढे ९ बजेसम्म ३७ हजार ९५७ मत गणना भएको जानकारी दिएको छ । यो मतगणना हुँदासम्म स्वतन्त्र उम्मेद्वार साम्पाङले ११ हजार ४८० मत प्राप्त गरेक ...
धरान: धरानको ३२ हजार बढी मतगणना सकिदा मेयरमा हर्क साम्पाङ ९४२ मतले अग्रता कायम गरेका छन् । बिहिबार राती ११ बजेसम्म भएको मतगणनाको नतिजा सार्वजनिक हुँदा मेयरमा उनले गठबन्धनका उम्मेद्वार किशोर राईलाई फराकिलो मतान्तरले पछि पारेका छन् । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार साम्पाङले ९९५० मत प्राप्त ग ...
धरान: धरानको मतगणनास्थलमा बुधबार राती तनाव भएको छ । वडा नं २० को मतगणना भइरहदा १८ वटा मतपत्र मतदान अधिकृतको दस्तखत विना भेटिएपछि विवाद भएको थियो । उक्त विवाद चर्कदै गएर बाँकी रहेको सबै वडाको मतगणना स्थगित भएको थियो । निर्वाचन आयोगले दस्तखत नभएको मतपत्र वदर हुने र सुरक्षा प्रबन्ध गरेर मतगणना सु ...
धरान: धरान वडा नं २० को दस्तखत विनाको मतपत्र विवाद सुल्झन नसक्दा बुधबार राती ९ बजे पनि मतगणना शुरु भएको छैन । निर्वाचन आयोगले दस्तखत नभएको मतपत्र वदर गरी मतगणना कार्य सुचारु गर्न निर्देशन दिएको छ । उक्त निर्देशन पछि निर्वाचन अधिकृत पुष्करराज नेपालले सर्वदलीय तथा सर्वपक्षीय बैठक राखेका थिए । उक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित