धरान: धरानका मेयर तिलक राईले आफु गठबन्धनका उम्मेद्वारलाई जिताउन हरसम्भव प्रयास गर्ने बताएका छन् । सोमबार उम्मेद्वार मनोनयन दर्ताको क्रममा गठबन्धनबाट मेयर उम्मेद्वार किसोर राई र उपमेयर अइन्द्र बेघालाई शुभकामना दिदै यस्तो बताएका हुन् । उनले आफु उम्मेद्वारका आकांक्षी भएपनि पार्टीको निर्णय स्वीकार ...
धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि आज पनि उम्मेद्वारी मनोनयन दर्ता भइरहेको छ । धरानमा पनि सत्ता गठबन्धन दल, नेकपा एमाले, जनता समाजवादी पार्टी, राप्रपासहितका दलहरु र स्वतन्त्र उम्मेद्वारहरुले उम्मेद्वारी मनोनयन दर्ता गराउने क्रम जारी छ । हिजो पहिलो दिन साना तथा स्वतन्त्र उम्मेद्वार ...
धरान: नेपाली कांग्रेसले धरानको मेयरमा किसोर राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । आज उम्मेद्वारी मनोनयन गर्ने अन्तिम दिन विराटनगरस्थित प्रदेश समितिले धरानको मेयरमा राईलाई उठाउने निर्णय गरेको हो । राई संस्थापन पक्षका नेता हुन् । धरानको मेयरमा कांग्रेसका प्रदेश १ महामन्त्री उमेश थापा, मेयर त ...
धरानः सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले धरानको मेयर र उपमेयरका उम्मेद्वार आजसम्म पनि टुंगो लगाउन सकेको छैन। बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि आज उम्मेद्वारी मनोनयनको अन्तिम दिन हो । धरानमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मेयर र उपमेयरमा चुनावी गठबन्धन छ भने ...
बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा आज र भोली देशभर उम्मेद्वारी मनोनयन दर्ता शुरु भइसकेको छ । धरानमा पनि विभिन्न पार्टी तथा स्वतन्त्र व्यक्तिहरुले विभिन्न पदमा उम्मेद्वारी मनोनयन दर्ता गराउने क्रम जारी छ । यसैक्रममा आइतबार धरानको मेयर पदमा सामाजिक अभियन्ता हर्क साम्पाङ राईले पनि ...
धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा धरानको मेयरमा ५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने उपमेयरमा उम्मेदवारी दिनेको संख्या ४ पुगेको छ । धरानको निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ता गर्ने पहिलो दिन आइतबार एक स्वतन्त्रसहित ५ जनाले मेयरमा उम्मेदवारी दर्ता गराएका छ ...
धरान: सप्तरीबाट पैसा र जग्गासमेतर कुम्ल्याएर भागेका मिटर ब्जायी रामदेव साहु तेली धरान १९ मा बस्दै आएको खुलेको छ । पीडितहरु शुक्रबार धरान आएपछि थुप्रै सप्तरीबासीको पैसा र जग्गा दुवै ठगी गरेर उनी धरान १९ धनकुटे रोडमा बस्दै आएको खुलेको हो । ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीले घर खानतलासी गरे ...
धरान: बैशाख ३० गतेको निर्वाचन नजिकिदै गर्दा सत्तारुढ गठबन्धनमा एकपछि अर्को ट्विष्ट आइरहेको छ । शनिबार दिउँसो मात्र धरानमा चुनावी गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको थियो भने अन्य ३ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले वडा सदस्यसम्म सिट बाँडफाँड गरेका थिए । ...
धरान: धरानको मेयरमा मञ्जु भण्डारी सुवेदीलाई उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ । आज शनिबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले धरानको मेयरमा भण्डारीलाई मेयर बनाउने निर्णय गरेको हो । उपमेयरमा पदम इस्वो लिम्बुलाई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ । मेयरका उम्मेदवार भण्डारी ए ...
धरान: धरानमा सत्तारुढ दलहरुको चुनावी गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा वडाको भागवण्डामा सहमति भएपनि वडा सदस्यहरुको भागवण्डामा सहमति जुट्न नसकेपछि जसपा गठबन्धनबाट बाहिरिएको हो । यसअघि जसपाले २ वडा १० र १९ दुई वटा वडाअध्यक्ष भाग पाउने सहमति ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित