धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच चुनावी गठबन्धनको लागि केन्द्रदेखि स्थानीयस्तरसम्म कसरत भइरहेको छ । धरानमा पनि गठबन्धन दलहरु लगातार छलफलमा बसेपनि सहमति जुट्न सकेको छैन । अझ नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र गोले तामाङले आइतबार सामाजिक सञ्जाल ...
धरान : २०७४ सालको स्थानीय तह निर्वाचनको बेला धरानका राजनीतिक दलहरुको प्रमुख चुनावी एजेण्डा थियो, नगरबासीलाई खानेपानीको सहज आपूर्ति गरिदिने । त्यतिबेला धरानको खानेपानी समस्या हल गर्ने लक्ष्य लिएर एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा २२ मिलियन डलर बराबरको एकीकृत सहरी विकास आयोज ...
धरानमा चैत्र २७ गतेदेखि मञ्चन भईरहेको रङ्गभूमि एकेडेमीको प्रस्तुती “बन्द बाक्सा” धरानका युवा राजनीतिककर्मीहरुसँग बसेर हेरियो । हुनत योजना चुम्लुकर्मीहरुसँग हेर्ने थियो । तर नाटक सकिएपछि थाहा भयो, चुम्लुङकर्मीहरु नाटक हेर्न आईपुगेनन् ।नाटक हेरिरहँदा त्यो अँध्यारो हलमा अरुको त थाहा भएन, तर मेरो चाहीँ ...
धरान: मदिरा पिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यक्रममा बिथोल्न पुगेपछि पक्राउ परेका धरान ३ का वडाअध्यक्ष आशाकुमार श्रेष्ठलाई प्रहरीले गए राती नै छाडेको छ। ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार प्रहरीले बोलाउदा कार्यालय आउने सर्तमा उनलाई राती १० बजेतिर छाडिएको हो ...
धरान: धरानको वडा नं ३ का वडाअध्यक्ष आशाकुमार श्रेष्ठ पक्राउ परेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन सम्बन्धी कार्यक्रम भइरहदा मदिरा पिएर गएका वडाअध्यक्ष श्रेष्ठले जथाभावी गालीगलौज गर्ने र बिथल्न खोजेपछि पक्राउ परेका हुन् । उनलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर राखेको छ ...
धरान: कोशी राजमार्गस्थित धरान ४ भेडेटार नजिकमा बस र टेम्पो एकआपसमा जुध्दा टेम्पो चालकको घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका अनुसार आज बिहान ६ बजेर ५० मिनेटमा उक्त दुर्घटना भएको हो । धरानबाट उत्तर (भेडेटारतर्फ) गइरहेको को १ ख ४४८० नम्बरक ...
धरान: ईलाका प्रहरी कार्यालय धरानको प्रमुखमा काज सरुवा भई आएका डिएसपी बुद्ध श्रेष्ठले आफु कसैलाई काखा र कसैलाई पाखा नगरि काम गर्ने बताएका छन् । धरानका राजनीतिक दलका नेताहरुसँग बुधबार परिचयात्मक कार्यक्रम गर्दै डिएसपी श्रेष्ठले यस्तो प्रतिवद्धता जनाएका हुन् । डिएसपी श्रेष्ठले आफुले गर्ने कार्यहरु व्यक ...
धरान: हुलाकी अर्थात हल्कारा, जो नेपाल सरकारको हुलाक सेवा विभागमा सरकारी तलब सुविधा लिएर चिट्ठीपत्र गाउँघरमा पुर्याउन जान्छन् । प्रविधिको विकासले हिजोआज हुलाकी अर्थात हल्काराहरु पनि फुर्सदिला छन् । न सरकारी तलब, सुविधा न पत्र पुर्याउने कुनै निजी कम्पनीको जागिरे । तर पनि धरान १४ विजयपुरका प्रफुल्ल भण् ...
धरान: धरान १ लक्ष्मी चोकस्थित पुरानो कपडा संकलन गरेर रुवा बनाउन राखिएको गोदाममा आगलागी भएको छ । आज (मंगलबार ) साँझ करिब साढे ६ बजे सरोज आचार्यको घरमा सञ्चालनमा रहेको रुवा उद्योगको गोदाममा आगलागी भएको हो । ईलाका प्रहरी कार्यालय धरानका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागी ७ बजेतिर निय ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबिबिएस अध्ययनरत एक विद्यार्थी विराटनगरबाट मानव हड्डीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको पूर्णिया जिल्लास्थित पूर्णिया ग्रामपञ्चायतका २६ वर्षीय आदित्य सिन्हा हुन् । उनलाई मानवको हड्डीसहित सशस्त्र प्रहरीले विराटनगरको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित