धरान:शनिबार र आइतबार गरि २ दिनमा धरानमा ४ जना मृत भेटिएका छन् । प्रहरीका अनुसार चारै जना झुण्डिएको अवस्थामा मृत भेटिएको हो । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार शनिबार साँझ एक जनाको शव भेटिएको हो भने आइतबार ३ जनाको शव भेटिएको हो । चारै जना झुण्डिएको अवस्थामा भेटिएको जानक ...
धरान: अहिले धरानमा खानेपानीको चरम अभाव छ । धारामा पानी नआउदा धराने जनताले महंगोमा ट्यांकरबाट पानी किनेर पिउनु परिरहेको छ भने वडाका जनप्रतिनिधिहरुलाई पनि ट्यांकरमार्फत आफ्ना जनतालाई पानी वितरण गर्नुपर्ने बाध्यता छ । खानेपानी समस्या हल गर्ने भनेर झण्डै पानै २ अर्ब खर्च भइसकेको धरान खानेपानी आयोज ...
धरान: रंगहरुको पर्व होली आज तराईका जिल्लाहरुमा धुमधामले मनाइदैछ । अघिल्ला बर्षहरु कोरोना संक्रमणको कारण होली पर्व प्रभावित भएको थियो । कोरोना संक्रमण न्युन भएकोले यसपाली भने देशभर होली पर्वको रौनक छ । धरानमा पनि आज होलीको रौनक छ । होली पर्वको अवसरमा भानुचोकमा होली हंगामा कार्यक्रम हुने तयारी छ ...
धरान: हिजो पहाड र हिमाली जिल्लामा मनाइएको होली पर्व आज तराईका जिल्लाहरुमा धुमधामले मनाइदैछ । धरानमा पनि आज होली धुमधामले मनाइदैछ । दुई बर्ष कोरोना महामारीको कारणले धरानमा पनि होली खुलेर मनाइएको थिएन । यसपाली संक्रमण कम हुदै गएको कारण पनि धरानमा होली पुरानै शैलीमा मनाइदैछ । धरानको भानुचोक, मंगलब ...
धरान: धरान उपमहानगरपालिकाले चैत २ गतेदेखि ८ गतेसम्म विद्यार्थीहरुलाई मोर्डना खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सार्वजनिक गरेको थियो । खोप तालिका अनुसार धरानमा बुधबार र बिहिबार २ दिन खोप कार्यक्रम विभिन्न विद्यालयहरुमा सञ्चालन भयो । तर, अब चैत ६, ७ र ८ गते हुने भनिएको खोप कार्यक्रम प्राविधिक ...
धरान: ईलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी नरेन्द्र कुँवर फागुन महिनाको प्रदेशभरिकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । गम्भीर प्रकृतिको अपराधको अनुसन्धान गरि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएका डिएसपी कुँवरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले फागुन महिनाको सर्वोत्कृष्ट ...
धरान: गत माघ तेस्रो साता धरानमा विभिन्न स्कुलहरुमा अध्ययनरत १२ देखि १७ बर्ष उमेर समुहका विद्यार्थीहरुलाई मोर्डना खोपको पहिलो मात्रा लगाइएको थियो । तिनै विद्यार्थीहरुलाई उक्त खोपको दोस्रो मात्रा पनि लगाइने भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाकाअनुसार यही चैत २ गतेदेखि ८ गतेसम्म मोर् ...
धरान: सोमबार बजार अनुगमन गर्ने भन्दै घरेलु तथा साना उद्योग कार्यालय इटहरीको टोली धरान आयो । अनुगमन गर्ने भएपछि धरान उपमहानगरपालिका, ईलाका प्रशासन, प्रहरी कार्यालय, उपभोक्ता मञ्च, सुनसरी उद्योग वाणिज्य संघको टोली बजारमा निस्कियो । बजार अनुगमनको क्रममा व्यापारी र अनुगमन गर्ने निकायबीच विवाद हुनु ...
मोरङ: मोरङको सुन्दरहरैचा नगरपालिका ७ मा डेढ बर्षीया नावालिकाको जबरजस्ती करणी गरी हत्या भएको छ । नावालिकाकाको करणी र हत्या आरोपमा २ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय २५ बर्षीय अजय चौधरी र २८ बर्षीय मिथुन चौधरी रहेका छन् । मोरङ प्रहरीका अनुसार शुक्रबार बेलुका साँढे ५ ...
धरान: प्रदेश नं १ को नाम के राख्ने ? निक्कै पेचिलो मुद्दा बनिरहेको प्रदेश १ को नामकरणबारे पछिल्लो पटक नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुख खोलेका थिए । गृहजिल्ला झापामा प्रेस चौतारी नेपालको प्रदेश १ अधिवेशन उद्घाटनको क्रममा उनले प्रदेशको नाम कोशी राख्न सुझाव दिएका थिए । प्रदेश १ को नामकरणबारे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित