धरानः धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा २ दिन सँगै बसेकी महिलाको हत्या गरि फरार युवालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गर्दै पक्राउ परेका धनकुटाको पाख्रिबास ६ फलाटेका २४ बर्षीय जीवन भनिने विनेश राना मगरलाई सार्वजनि ...
धरान: हाम्रो व्यायामशालाका खेलाडी आशिषकुमार राई २१ औं मिस्टर धरान भएका भएका छन् । शनिबार साँझ धरान ८ स्थित सभागृहमा सम्पन्न खुल्ला नगरस्तरीय शारीरिक सुगठन प्रतियोगितामा प्रथम हुदै राई नयाँ मिस्टर धरान घोषित भएका हुन् । उनी प्रतियोगितामा ह्वाभीवेट (७५ केजी माथि) तौल समुहबाट भिडेका थिए । आफ्नो तौल समु ...
धरान: १० औं धरान रन नेवा च्यारिटी १० किमीमा खुल्ला पुरुषतर्फ दुर्गाबहादुर बुढा प्रथम भएका छन् भने महिला खुल्ला तर्फ पुष्पा भण्डारी प्रथम भइन् । नेपालकै सर्वाधिक धेरै धावकधाविकाहरु सहभागी हुने दौड प्रतियोगता आज शनिबार सम्पन्न भएको हो । करिब ४ हजार सहभागी दौड प्रतियोगितामा जुम्लाको कर्णाली स्पोर्टस् क ...
धरान: १० औं नेवा च्यारिटी धरान रन १० किमी २०७८ भव्यरुपमा शुरु भएको छ । आज बिहान भानुचोकबाट धरान रन शुरु भएको हो । कोभिड १९ महामारी पछि ठुलो संख्यामा धावकधाविकाहरु यसपटक सहभागी भएका छन् । आयोजक संस्था धरान रनका अनुसार करिब ४ हजार हाराहारीमा सहभागिता रहेका छन् । यसपटक ह्विल चियर रन पनि आयो ...
धरान: धरानमा पहिलो पटक स्नातक (बि.ए.) पास गरेपछि बिए कृष्ण नामले परिचित धरान १ निवासी कृष्णप्रसाद श्रेष्ठ अध्ययनशिल थिए । स्वर्गीय श्रेष्ठ राजनीति, साहित्य, इतिहास र संस्कृतिका अध्येता थिए । राजनीति, साहित्यका नयाँ पुस्ताका लागि श्रेष्ठ ‘इनसाइक्लोपेडिया’ थिए । बौद्धिक जगतमा उनलाई बामपन्थी बुद्ध ...
धरान: धरानको सामुदायिक विद्यालयका विद्यार्थीहरुलार्य निःशुल्क भिटामिन डि लगाउने कार्यक्रम शुरु भएको छ । रोटरी क्लब अफ धरान घोपाको आयोजना तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागको सहकार्यमा भिटामिन डि लगाउन शुरु गरिएको हो । पहिलो दिन बिहिबार धरान २ स्थित शिक्षा निकेतन मा ...
धरान: धरान उपमहानगरपालिकाले धरान १७ स्थित देवीथान र कालापानी क्षेत्रमा सार्वजनिक प्रति ऐलनी जग्गा अतिक्रमण गरि बनाइएको घर टहरा भत्काउन अल्टिमेटम दिएको छ । धरान उपमहानगरपालिकाले बुधबार सुचना जारी गर्दै ७ दिनभित्र अवैधरुपमा बसोबास गर्ने उद्देश्यले बनाइएको घर टहरा हटाउन अल्टिमेटम दिएको हो । धरान ...
धरान: कोरोना महामारीको कारण गत बर्ष आयोजना नभएको २३ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिता आगामी चैत अन्तिम साता हुने भएको छ । धरान फुटबल क्लबले आज (बुधबार) होटल पुर्वी स्टारमा पत्रकार सम्मेलन गर्दे चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्वास्थ्य विमा बोर्डलाई दाबी गरिए अनुसारको शोधभर्ना रकम उपलब्ध गराउन चैत १४ गतेसम्मको अल्टिमेटम दिएको छ । फागुन १५ गते (आइतबार) बोर्डलाई पत्रचार गर्दै प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले चैत १४ गतेसम्म दाबी गरेअनुसारको भुक्तानी भुक ...
धरान: धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा मृत भेटिएको महिलाको सनाखत भएको छ । मृत महिलाको छोराछोरी र आफन्त आएर मृतकको सनाखत गरेका हुन् । मृतक महिला इटहरी ५ मा डेरा गरी बस्ने ३९ बर्षीया सुमित्रा तामाङ भएको प्रहरीले जनाएको छ । मृतकका श्रीमान् ब्रुनाईमा छन् । उनी भार ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित