धरान: आज हिन्दु धर्मावलम्बीहरुको आराध्य देव शिवको बिशेष पुजा गरि मनाइने महाशिवरात्री पर्व हो । आजको दिन शिवालयहरुमा शिवका भक्तजनहरुको घुँइचो लाग्ने गर्छ । धरान १४ विजयपुरस्थित पिण्डेश्वर महादेवको मन्दिरमा आज बिहानैदेखि भक्तजनरुको घुँइचो छ । शिवभक्तहरु बिहानैदेखि कलशमा जल, पुजा सामग्री लिएर पिण ...
धरान: धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा एक महिलाको शव फेला परेको छ । होटलको एक कोठामा दुई दिनदेखि बसिरहेका महिलाको शव भेटिएको हो । आज बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले ईलाका प्रहरी कार्यालय धरानको टोलीले अनुसन्धान गर ...
धरान: गाउँकै एक युवाबाट बलात्कृत भएकी भोजपुरकी एक १३ बर्षीया बालिकाले छोरीलाई जन्म दिएकी छिन् । भोजपुरको टेम्के मैयुङ गाउँपालिकाकी बलात्कृत दलित बालिकाले शनिबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा छोरी जन्माएकी हुन् । सोमबार डिस्चार्ज भएर उनी जिल्ला फर्किसकेकी छिन् । उनको शल्यक्रियामार् ...
धरान: सुनसरीको हरिनगर ६ बाट एक बालकको अहपरण गरेर लैजादै गर्दा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा इनरुवा १० जल्पापुरका ईम्तियाज भन्ने ईन्जात मियाँ रहेका छन् । उनले शनिबार हरिनगर ६ इसराइल कामतबाट शिवचरण मेहताको १३ बर्षीय छोरा धिरजकुमार मेहतालाई अपहरण गरि लैजादै गर्दा पक्राउ गरेको सुनसर ...
धरान: गएको बुधबार स्कुलबाट घर फर्किदै गर्दा वेपत्ता भएकी १२ बर्षीया बालिकाको बलात्कार पछि हत्या गर्नेलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गर्दे बालिकाको हत्यामा संलग्न रहेका लेटाङ ८ का ६४ बर्षीय दिपक गिरीलाई सार्वजनिक गरेको हो । मोरङ प्रहरी प ...
धरान: नाबालिग एक गायिकालाई बलात्कार गरेको आरोप लागेका चर्चित अभिनेता पल शाह प्रहरी नियन्त्रणमा पुगेका छन् । केही बेरअघि आफै प्रहरीमा उपस्थित हुने भन्दै फेसबुकमार्फत आत्मसर्मपण गर्ने घोषणा गरेका शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । तनहुँ प्रहरीले शाह पक्राउ परेको पुष्टि गरेको छ । ...
धरान: सत्ता गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसदबाट पारित गर्ने सहमति गरेको छ । शीर्ष नेताहरुले व्याख्यात्मक टिप्पणीसहित आजै संसदबाट एमसीसी पािरत गर्ने सहमति गरेका हुन् । बाटलुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरुको बैठकले गठबन्धन जोगाउन व्याख्यात्मक टिप्प ...
धरान: धरान उपमहानगरपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीहरुलाई भिटामिन डि निःशुल्क लगाइने भएको छ । रोटरी क्लब अफ धरान घोपाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागसँग सहकार्य गरेर सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई इन्जेक्सनमार् ...
धरान: लियोनल मेस्सी र रोनाल्डो वर्तमान फुटवल जगतका महान खेलाडी हुन् । फुटबल खेल मन पराउनेहरुको लागि प्रिय हुन् भने खेलाडी बन्न चाहनेहरुको लागि आर्दश । यिनै मेस्सी र रोनाल्डो झैं खेलाडी बन्ने सपना बोकेका धरानका बालबालिकाहरु आज शनिबार बिहानै धरान १६ स्थित रंगशालामा भेला भए । त्यसपछि शुरु भयो, उनीहरुको ...
धरान: उत्तरी मोरङको लेटाङ ८ ज्यामिरेकी ११ बर्षीया करुणा राईको हत्या आशंकामा पक्राउ परेका एक वृद्धले अपराध स्वीकार गरेका छन् । लेटाङ प्रहरीका अनुसार ६३ बर्षीय दिपक गिरीले बालिकाको हत्या स्वीकार गरेका हुन् । प्रारम्भिक अनुसन्धानबाट उनको संलग्नता देखिएपछि नियन्त्रणमा लिएको र उनले वयानमा पनि स्वीक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित