धरान: मोरङको लेटाङमा हत्या गरिएकी बालिकाको शव पोष्टमार्टम गर्न धरान ल्याइएको छ । दुई दिनअघि बुधबारट हराइरहेकी लेटाङ ८ जाते ज्यामिरे घर भएकी ११ बर्षीय करुणा राईको शव आज बिहान खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो । उनको बलात्कार पछि हत्या गरिएको हुनसक्ने आशंका छ । शव भेटिएपछि स्थानीयबासीले द ...
धरान: दुई दिनअघि बुधबारदेखि हराई रहेकी उत्तरी मोरङको लेटाङ नगरपालिका ८ की एक बालिकाको शव गाडेको अवस्थामा भेटिएको छ । एघार बर्षीया करुणा राईको शव आज बिहान खाल्डोमा गाडेको अवस्थामा भेटिएको हो । बालिकाको बलात्कार गरि हत्या गरेको स्थानीयबासीले आशंका गरेका छन् । शिवशक्ति वन सामुदायिक वन क्षेत्रमा ग ...
धरान: सेउती खोलामा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गरेर चोरी निकासी गरिरहेको अवस्थामा ४ वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर बुधबार ४ वटा ट्याक्टर धरान उपमहानगरपालिकालाई बुझाएको थियो । नदीजन्य पदार्थ चोरी निकासी गर्ने ती ट्याक्टरलाई १० हजार र २५ हजार जरिवाना ग ...
धरान: फागुन ४ गते बुधबार साँझ र ५ गते बिहिबार धरान भेडेटार सडक खण्डमा पर्ने जंलमा २ वटा अलग अलग जेब्रा झोलामा पुरुषको लाश भेटिएपछि सनसनी फैलियो । शरीर टुक्रा टुक्रा बनाएर प्लाष्टिकले प्याक गरि धरानको जंगलमा फालेको समाचार भाइरल बने । बुधबारदेखि नै प्रहरी घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धानमा ...
धरान: प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरि शरीर टुक्र्याएर धरानको जंगलमा फाल्ने महिला र उनका प्रेमीलाई प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय धरानले मंगलबार ५ बजे पत्रकार सम्मेलन गर्दै हत्या गरिएका दिनेश सिग्देलकी कान्छी श्रीमति ३० बर्षीया अनिता केसी र उनका प्रेमी २९ बर्षीय सर ...
धरान: धरान-भेडेटार सडक खण्डमा जेब्रा झोलाभित्र शरीर टुक्रा टुक्रा अवस्थामा भेटिएका ४३ बर्षीय दिनेश सिग्देलको हत्या उनकै कान्छी श्रीमति र प्रेमीले मिलेर गरेको पाइएको छ । पुख्यौली घर इलामको चुलाचुली गाउँपालिका ५ बाँझो घर भएका सिग्देललाई अनिता नाम गरेकी उनकै कान्छी श्रीमति र भण्डारी थरका प्रेमीले ...
धरान: कोशी राजमार्गको धरान भेडेटार सडक खण्डमा पर्ने धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा २ वटा झोला भित्र फेला परेको शव झापाको दमक नगरपालिका ५ का दिनेश सिग्देलको भएको खुलेको छ । यद्यपी, प्रहरीले विस्तृत जानकारी भने गराएको छैन । सुनसरीका जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुुसार उक्त श ...
धरान: कोशी राजमार्गको धरान भेडेटार सडक खण्डमा पर्ने धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा २ वटा झोला भित्र फेला परेको शवको सनाखत भएको छ । प्रहरी स्रोतका अनुसार हत्यामा संलग्न पनि पक्राउ परिसकेका छन् । घटनाबारे विस्तृत जानकारी गराउन ईलाका प्रहरी कार्यालय धरानले आजै पत्रकार सम्मेलन गर्ने तयारी गर ...
धरानः सरकारले काम गर्न रोक लगाएपछि सर्वोच्च अदालत गएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वहालवाला पदाधिकारीको पक्षमा फागुन ४ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चका न्यायाधिश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले जारी गरेको उक्त आदेशपछि उपकुलपति डा.ज्ञानेन्द्र गिरी र ...
धरान: गएको बुधबार र बिहिबार अलग अलग जेब्रा झोलामा भेटिएको शव कस्को हो भनेर अझै सनाखत हुन सकेको छैन । शवको सनाखत नहुदा हत्या अनुमान गरिएको घटनाको अनुसन्धान पनि प्रभावित हुन पुगेको छ । सनाखत हुन नसके पछि आइतबार धरान प्रहरीले पुनः मृतकको अनुहारको स्केच तयार गरेर सार्वजनिक गरेको छ । यसअघि बिहिबार ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित