विराटनगर: प्रदेश नंं.१ मा आइतबार मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेरपछि मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मन्त्रिपरिषद् विस्तारलगत्तै बसेको बैठकमा मुख्यमन्त्री राईले नयाँ मन्त्रीहरूलाई बधाई दिएका थिए भने दत्तचित्त भएर काममा खटिन र परिणाम नि ...
धरान: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनले पाएको जनादेशलाई माधव नेपालले कांग्रेसलाई बेचेको आरोप लगाएका छन् । नेकपा एमालेको शनिबार धरानमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बेधन गर्दै महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन् । ‘माधव नेपालले ...
धरान: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको सिमानामा पर्ने पुर्वपश्चिम लोकमार्ग लौकही नजिकै विपरीत दिशाबाट आएको बस र ट्रक जुध्दा केहीको हताहत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार पुर्वबाट पश्चिमतर्फ गइरहेको बस र पुर्व आइरहेको ट्रक एकआपसमा ...
धरान:नेपाल सरकारको राष्ट्रिय भूमि आयोग र धरान उपमहानगरपालिकाबीच पुनः सम्झौता भएको छ । आयोग र उपमहानगरबीच शुक्रबार भूमिहिन सुकुम्बासी, भूमिहिन दलितहरुलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्न सम्झौता भएको हो । आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला र धरानका मेयर तिलक राई ...
धरान: मोरङको धनपालथान गाउँपािलका ७ स्थित उखुबारीमा खाल्डो खनेर गाडिएको २ जना र ललितपुरको गोदावरी १२ चरङ्गखेलमा भेटिएको शव हत्या गरि गाडेको आरोपमा उनीहरुकै व्यवसायिक साझेदारसहित ३ जना पक्राउ परेका छन् । प्रहरीले माघ १२ र १३ गते धनपालथान ७ स्थित दिलिप सिंहको उखुबारीमा अलग अलग खाल्डोमा २ जनाको शव फेला ...
धरान: नेकपा एमाले धरानको विभिन्न वडाको विवाद टुंगिएको छ । वडा अधिवेशनको क्रममा तत्कालिन संस्थापन समुह र जेठ २ बुँदे पक्षधरबीच सहमति नहुँदा धरानको विभिन्न ६ वटा कमिटीमा अलग अलग कमिटी गठन भएको थियो । ती वडाहरुको विवाद करिब ३ महिनापछि टुंगिएको हो । यसअघि नगर पनि समानान्तर कमिटी गठन भएको थियो । उक ...
धरान: धरानमा तीनपाने रक्सि (कोदोको) र धराने कालो बंगुरको प्रवर्दन गर्नका लागि दुई वटा अवधारणा पत्र तयार गरिने भएको छ ।सोमबार धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलसहितको टोलीले केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारका विज्ञहरुसँग छलफल गरेको थियो । उक्त छलफलमा ...
धरान: माघ ४ गते बर्जु महोत्सवमा आगजनी तथा तोडफोड भएको घटनामा भारतका भोजपुरी सिनेमाका कलाकार खेसरीलाल यादव र आयोजक संस्थाबीच क्षतिपूर्तिको बिषयमा सहमति भएको छ । कलाकार यादवको प्रतिनिधि र महोत्सव आयोजक संस्था बर्जु सामुदायिक विकास केन्द्रबीच छलफल भएर क्षतिपूर्ति रकममा सहमति भइसकेको बर्जु गाउँपालिकाका ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबारदेखि लागु हुने गरि नयँ आदेश जारी गरेको छ । सुनसरीमा कोभिड संक्रमणको दर पचास प्रतिशत माथि रहेकोले कोभिड १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिशमा सोमबार नयाँ आदेश जारी गरेको प्रशासनले जनाएको छ । माघ मसान्तसम्म प्रशासनले ...
धरान: प्रहरीले धरानको विभिन्न ठाउँबाट ब्राउन सुगरसहित ७ जना पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार संघीय प्रहरी ईकाई कार्यालय धरान र ईलाकाको टोलीले हिजो बेलुका करिब ५ बजे धरान १३ शिवधारा बेसक्याम्प टोल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित