धरान: नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन् । पार्टी कार्यालय इनरुवामा भर्खर सम्पन्न मतगणना अनुसार उनले निकटतम प्रतिद्धन्दी खेमराज पोख्रेललाई १४५ मतले पराजित गर्दै विजयी भएका हुन् । कुल १८०५ मत खसेको थियो । त्यसमध्ये विजयी भण्डारीले ९२० मत पाए भन ...
विराटनगर: कोरोना भाइरसको तेस्रो लहर बढिरहेका बेला प्रदेश १ सरकारको टोलीले विराटनगर १६ मा निर्माणाधीन होल्डिङ सेन्टर र जोगवनी नाकाको अनुगमन गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राई, आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, सामाजिक विकास मन्त्री जयराम यादव सहितको टोलीले सीमा नाकाको अनुगमन ...
धरान: धरानमा कोरोना संक्रमण फैलिएको छ । पछिल्लो पटक धेरे संक्रमित हुनेमा अधिकांश उपमहानगरपालिका र वडा कार्यालयका कर्मचारी, स्वास्थ्यकर्मीहरु छन् ।संक्रमणको लक्षणहरु देखिएपछि हिजो मंगलबार १८ जनाको परीक्षण गरिएको थियो । ती मध्ये १५ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानका ...
धरान: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिश अनुसार भोली पुष २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि हिजो आइतबार सीसीएमसीसी बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारि ...
धरान: धरानको पुरातत्व, इतिहास, पर्यटन र धार्मिक सम्पदा रहेको विजयपुरस्थित दरवार क्षेत्र र मन्दिरहरुको सम्बद्र्धनाा लागि उपमहानगरपालिकाले गुरुयोजना तयार गरेको छ । धरानलाई खेलकुदको शहर बनाउने, मासु व्यवसायलाई वैज्ञानिक रुपमा व्यवस्थित गर्ने गुरुयोजना पनि तयार भएको उपमहानगरले जनाएको छ । महत्वकांक ...
धरान: तीन दिनअघि पुष २३ गते शुक्रबार बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारणसभा भएको थियो । उक्त साधारण सभामा बराहले गत आर्थिक बर्ष २०७७/0७८ मा ३ करोड ६७ लाख बढी खुद मुनाफा गरेको प्रतिवेदन प्रस्तुत भयो । त्यति मात्र होइन, सेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने पनि उक्त स ...
धरान: कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।कोभिड-१९ संक्रमण रोकथामका लागि आइतबार बसेको बैठकले सोमबारदेखि लागु हुने गरि निर्णय गरेको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । परीक्षाको तालिका सार्वजनिक भैसकेका शिक्षण संस्थाको ह ...
धरान: नेकपा एमाले सुनसरीको अध्यक्षमा ३ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । इनरुवामा जारी ७ औं जिल्ला अधिवेशनमा आज अध्यक्षमा ३ जनाले मनोनयन दर्ता गरेका हुन् । जिल्ला निर्वाचन कमिटीका अनुसार अध्यक्षमा खेमराज पोख्रेल, रेवतीरमण भण्डारी र द्धारिकलाल चौधरीले उम्मेद्वारी दर्ता गराएका हुन् । पोख्रेल अ ...
धरान:स्थानीय सरकारले गरेको निर्णय विपरीत शुल्क वृद्धि गरेका धरानका सबै विद्यालयहरुविरुद्ध विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएको छ । संयुक्त विद्यार्थी संगठन धरानले आइतबार महेन्द्र बहुमुखी क्याम्पस धरानमा पत्रकार सम्मेलन गर्दै निर्णंय विपरीत शुल्क लिने विद्यालयहरुको छानबिन र अवलोकन गरेर ती विद्याल ...
धरान: अहिले समयमा ईश्वररुपी मानिस वा महामानव हुँ भन्दा पत्यार लाग्छ !? देवलोकबाट देवता र देवीहरु पृथ्वीमा आएर तपाईलाई दर्शन दिएको पत्याउनु हुन्छ !? तपाईलाई पत्यार नलागेर के गर्नु ? सुनसरीको बराहक्षेत्र नगरपालिका ६ जब्दी जलपाई चोकमा हाल बस्दै आएका टिकाप्रसाद विश्वकर्माले आफुलाई दैवीशक्तियुक्त महामानव ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित