धरान: सरकारले अस्पताल सञ्चालन तथा दैनिक प्रशासनिक कार्य गर्न पठाएका प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादव र कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीका प्रमुख चिरञ्जिवि अधिकारी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आइपुगेका हुन् । आज (सोमबार) दिउँसो करिब ३ बजेतिर डा.यादव र अधिकारी प्रतिष्ठान आएक ...
धरान: मोरङको गछियास्थित बहिनीको घर हिडेकी एक महिलालाई झुक्याएर होटलमा पुर्याई बलाकार गर्ने २ युवासहित एक महिला पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३६ वर्षीय अर्जुन श्रेष्ठ र उनका भाइ २७ वर्षीय मनोज श्रेष्ठ रहेका छन् । उनीहरुसँगै प्रत्यक्षदर्शी भनिएकी आरती श्रेष्ठ पनि समातिएका छन् । सोही घटनामा संलग ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पदाधिकारीहरुलाई काम गर्न रोकेर सरकारले स्वास्थ्य मन्त्रालय र महालेखाबाट कर्मचारी पठाउने गरेको निर्णय अवैधानिक भएको प्रतिक्रिया प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजले दिएको छ । समाजको बैठक पछि आइतबार कार्यवाहक अध्यक्ष उमेश थापाले एक विज्ञप्ती जार ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई काम गर्न रोक लगाएर सरकारले स्वास्थ्य मन्त्रालय र महालेखाको कर्मचारीलाई पठाउने निर्णय सार्वजनिक भएपछि प्रतिष्ठानमा अन्योल देखिएको छ । सरकारले पदाधिकारीहरुलाई वैधानिकरुपमा कारबाही गरेर नहटाई मन्त्रालयको बाह्रो तहको अधिकृत प्र ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले सरकारले गैरकानुनी हर्कत गरेको प्रतिक्रिया दिएका छन् । क्लिक धरानसँग टेलिफोन सम्पर्कमा उपकुलपति डा.गिरीले सरकारको निर्णयविरुद्ध आफु कानुनी उपचारमा जाने पनि बताए । पुष ३० गतेको मन्त्रिपरिषद बैठकले प्रतिष्ठानको पदाधिक ...
धरान: सरकारले सिनेट बैठक बोलाएर छानबिन प्रतिवेदनमा दोषी औल्याएका पदाधिकारीहरुलाई हटाउन नसकेपछि दैनिक कामकाज नगर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद बैठकले नै पदाधिकारीहरुलाई दैनिक काम कारबाही नगर्न निर्देशन दिने निर्णय गरेको भन्दै कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानलाई पत्र ...
धरान: नेकपा एमालेले बहिष्कार गरेपछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ । मेयर तिलक राईले कार्यपालिका बैठकको एजेण्डाबारे आवश्यक छलफल र समन्वय नगरेको भन्दै एमालेले बहिष्कार गरेको हो । एमालेको बहिष्कार पछि आज बिहान ८ बजे बस्ने भनिएको कार्यपालिका बैठक गणपुरक संख्या नपुगेको कारण स्थगित ...
धरान: धरानका मेयर तिलक राईले धरानमा आवश्यकता भन्दा धेरै सहकारी भएको र गरिब जनताको पैसा उठाएर व्यक्तिगत लगानी गरिरहेकोले समस्या सृर्जना भएको बताएका छन् । हिजो बिहिबार बोधिचित्त बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा मेयर राईले यस्तो धारणा राखेका हुन् । उनले धेरै सहकारीहरु भएकोले उप ...
धरान: गए राती भोजपुरको षडानन्द गाउँपालिकामा एक वृद्ध दम्पत्तिलाई एक आफन्तले धारिलो हतियारले जथाभावी आक्रमण गरि गम्भीर घाइते बनाएका छन् । वडा नं १० साम्पाङका ७० बर्षीय गोपीलाल राई र श्रीमति ६५ बर्षीया कौशिला राईलाई जथाभावी हतियारले आक्रमण भएको हो । भोजपुर प्रहरीका अनुसार भतिजो नाता पर्ने नितेश भनिने ...
धरान: कोरोना संक्रमण तीब्ररुपमा बढ्दै गएपछि सुनसरीमा जिल्ला प्रशासन कार्यालयले नयाँ १२ बुँदे आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले डिसिएमसिको मंगलबारको बैठकले गरेको निर्णय अनुसार अर्को सुचना जारी नभएसम्मको लागि आदेश जारी गरेका हुन् । प्रशासनले सिनेमा हल, पार्टी प्यालेस ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित