धरान: मेयर र तिलक राईको नेतृत्वमा धरानको सर्वदलीय सर्वपक्षीय प्रतिनिधि मण्डल साउन २७ गतेदेखि ३१ गतेसम्म संघीय राजधानी काठमाण्डौं गएको थियो । उक्त टोलीले धरानको विकास निर्माण तथा समस्याहरुको बारेमा संघीय सरकारको ध्यानाकर्षण गराएको जनाएको छ । पाँच दिनको डेलिगेशन, मागहरु र उपलब्धीहरुको बारेमा प्रतिनिधि ...
धरान: धरान उपमहानगरपालिकाको सिफारिशमा जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ ४ गतेदेखि १३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।यो निर्णयप्रति उद्योगी, व्यवसायीहरु मात्र होइन, दैनिकरुपमा गुजारा गर्ने मजदुरहरु पनि असन्तुष्ट छन् । लकडाउनप्रतिको असन्तुष्टी सामाजिक सञ्जालमा मात्र सिमित भएन, बुधबार दिउँसो ध ...
धरान: धरानमा भदौ ४ गतेदेखिको १० दिन लकडाउनमा औषधी पसलबाहेक सबै बन्द गरिने भएको छ । कार्यपालिकाले लकडाउन गर्न सिफारिश गरेपछि आज प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले धरानमा भदौ ४ गतेदेखि १३ गतेसम्म लकडाउन हुने आदेश जारी गरेका हुन् । उनले जारी गरेको आदेशमा औषधी पसलहरु मात्र खोल्न दिइने उल्लेख छ । सर् ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १० दिन कडा लकडाउन गर्ने निर्णय गरेको छ । आज बसेको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गर्दै डिसिसिएमसिलाई सिफारिश गरेको छ । उपमेयर मञ्जु भण्डारी सुवेदीका अनुसार यो लकडाउन अत्यन्तै कडा हुने र वडाका ...
धरान: कोरोना संक्रमणको चेन ब्रेक गर्न कडा लकडाउनको सिफारिश गर्ने राजनीतिक दलहरुमध्ये नेकपा माओवादी केन्द्रले फरक मत राखेको छ । धरानमा लकडाउन गर्नेबारे सोमबार उपमहानगरपालिकामा आयोजित सर्वपक्षीय एवं सर्वदलीय बैठकमा माओवादी केन्द्रले लकडाउन नगरि स्वास्थ्य प्रोटोकललाई कडाइका साथ पालना गराउनुपर्ने ...
धरान" धरानमा लकडाउनको तयारी भइरहे पनि व्यापारी, व्यवसायीहरु भने असन्तुष्ट छन् । उनीहरुले लागु हुनै नसक्ने लकडाउनको निर्णय गर्न नहुने भन्दै अन्य रोकथामका उपाय अपनाउन स्थानीय सरकारलाई सुझाव दिएका छन् । धरान उपमहानगरपालिकामा भएको सर्वपक्षीय तथा सर्वदलीय बैठकमा व्यवसायीहरुले धरानको भानुचोक, छाताचोक ...
धरान: जिल्ला कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टर (डिसिसिएमसि) बैठकले सुनसरीमा ७ दिनको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।सोमबार धरान उपमहानगरपालिकामा डिसिसिएमसि अध्यक्ष तथा प्रजिअ उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले भदौ १ गते मंगलबारदेखि ७ गते सोमबार राती १२ बजेसम्म निषेधाज्ञालाई निरन्तर ...
धरान: धरानमा कोरोना संक्रमणको चेन ब्रेक गर्नको लागि १० दिन पुर्ण एवं कडा लकडाउन गरिने भएको छ । आज सोमबार धरान उपमहानगरपालिकामा सुनसरीका प्रजिअ उमेशकुमार ढकाल तथा सुरक्षा अधिकारीहरुसहित भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले चेक ब्रेक गर्न भदौ ४ गतेदेखि १३ गतेसम्म पुर्ण लकडाउन गर्न सिफारिश गर्ने नि ...
धरान: रानी-विराटनगर-इटहरी-धरान सडक योजनाले धरानको बजार क्षेत्रमा १०० फिट सडक खाली गराउन भन्दै पत्राचार गरेको छ । योजनाले पत्राचार गरेसँगै फेरि धरानको बजार क्षेत्रको घरहरु भत्काउने कि नभत्काउने भन्ने बहस शुरु भएको छ । कोशी राजमार्गको वास्तविक मापदण्ड सेडब्याकसहित ६२ मिटर अर्थात २०५ फिट हो ...
धरान: घर नजिकै स्कुलमा बास्केटवल कोर्ट थियो । त्यहाँ भूपू लाहुरे मामाहरु र टोलका दाईहरु खेल्ने गर्थे । धरान १७ टेम्केमार्गका नविन राई पनि सानै उमेरमा श्री माविको त्यही कोर्टमा लाहुरे मामा र दाईहरुले बास्केटवल खेलेको हेर्दै हुर्किए । कोर्ट खाली हुँदा उनी पनि साथीभाईहरुसँग बास्केटवल नै खेल्न थाले । उन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित