धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न सरकारले प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव बैकुण्ठ अर्याल संयोजक रहेको एक जाँचबुझ समिति गठन गरेको छ । प्रधानमन्त्री एवं कुलपति कार्यालयले हिजो बिहिबार सचिव अर्यालको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेको हो । प्रधानमन्त्री ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षलाई पुनः वार्ताको लागि आह्वान गरेका छन् । डा.गिरीले कुलपति, सहकुलपति, सिनेट सदस्य, प्रतिष्ठानका प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावकलगायत सबैलाई सार्वजनिक अपिल मार्फत वार्ताको आह्वान ग ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले खुकुलो बनाएर निषेधाज्ञा साउन १० गतेसम्मलाई थपिएको छ ।प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार केही खुकुलो बनाएर निषेधाज्ञा साउन १ गतेदेखि १० गते मध्यराती १० बजेसम्मलाई थप गरिएको हो । प्रशासनका अनुसार औषधी, खाद्यान्न, तरकारी, इन्धन, डेरी, मासुजन्य तथा बिउविजनका ...
धरान: एक महिनादेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी सुद्धिकरण आन्दोलनमा ऐक्यवद्धता जनाउन धरान आएका डाक्टर गोविन्द केसीले नेपालका नेताहरुले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण गरेको बताएका छन् । वीपीमा जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै डा केसीले नेताहरुको लगानी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुद्धिकरण आन्दोलन जारी राखेको संयुक्त संघर्ष समितिले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएको छ । प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवालाई पत्र पठाउदै समितिले पदाधिकारीहरुसँग वार्ता नगर्ने आफुहरुको अडान रहेकोले हस्तक्षे ...
धरान: सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई वदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले प्रतिनिधिसभा विघटनलाई वदर गरेको हो । साथै, निवेदकको मागबमोजिम कांग्रेस सभा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक एवं संयुक्त संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले बेथितीको जड भ्रष्ट पदाधिकारीहरु र उनीहरुले पाउने कमिशन भएको बताएका छन् । संघर्ष समितिको आह्वानमा आइतबार धरानका राजनीतिक दल, नागरिक दबाब समुहसहित निस्केको वृहत र्याली पश्चात आयोजित कोणसभा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लिक्विड अक्सिजन ट्यांक सञ्चालनमा आएको छ । यो ट्यांक २० हजार लिटर क्षमताको हो । नेपाल सरकारले उपलब्ध गराएको ८० लाख बजेटबाट यो ट्यांक स्थापना भएको प्रतिष्ठानले जनाएको छ । यो ट्यांक स्थापना गरिए पछि मुख्य अक्सिजन प्लान्ट बिग्रदा वा मर्मतको लागि बन् ...
धरान ः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले स्वास्थ्य मन्त्रालयबाट आएको टोलीको मध्यस्थतामा पनि पदाधिकारीसँग वार्ता गर्न अस्वीकार गरेको छ । मन्त्रालयबाट आएका डा.रोशन पोखरेल र डा.मदन उपाध्यायसँग सोमबार साँझ भेटवार्ता गर्दै संघर्ष समितिले मध्यस्थता टो ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिको माग अनुसार स्वास्थ्य मन्त्रालयको प्रतिनिधिसहित एक टोली आउने भएको छ । टोलीमा को को छन् भन्ने खुलिसकेको छैन । तर, प्रतिष्ठानको गतिरोध अन्त्य गराएर वार्ता शुरु गराउन टोली आउने भएको हो । सोमबार दिउँसो प्रतिषठनक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित