धरान: लकडाउनको कारण प्रभावित बनेको बालबालिकाको नियमित खोप कार्यक्रम सुचारु भएको छ । कोभिड १९ को कारण रोकिएको त्यावश्यक स्वास्थ्य सेवामा पर्ने नियमित खोप एक महिनापछि धरानलगायत देशभरका स्थानीय तहहरुमा सुचारु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ महामारीको समयमा नियमति खोप सेवा सञ्चालन ...
धरान: अनुमति विना खुलेको र तोकेको मुल्यभन्दा तेब्बर मुल्यमा तरकारी बिक्री गर्ने व्यापारीलाई कारबाही स्वरुप ५ हजार जरिवाना गर्ने निर्णय गरिएको छ । अनुगमन समितिकी संयोजक एवं धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा सोमबार साँझ धरान १३ स्थित कृषि बजारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । अनु ...
धरान: इलाका प्रहरी कार्यालय धरानलाई शुक्रबार राती धरान ११, मंगलबारेस्थित एक घरमा हतियार भएको सुचना आयो । प्रहरी राती करिब ९ बजे नै उक्त घरमा सर्च गर्न पुग्यो । हतियार छ भन्ने सुचना आएको उक्त घर सुचिम राईको थियो । प्रहरी पुगेर घरमा खानतलासी गर्दा त्यहाँ डेरा लिएर बसेका १९ बर्षीय प्रक्षितजंग क्षेत्री ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले पहिलो चरणमा सय बेडको कोभिड अस्पताल निर्माण भएको उल्लेख गर्दै ५ सय बेडको बनाउने योजना रहेको बताएका छन् । कोभिड-१९ अस्पताल आइतबारदेखि सञ्चालनमा आएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै उपकुलपति डा.गिरीले दोस्रो चर ...
काठमाडौँ: सरकारले लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन बैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिम अझै भएकोले लकडाउन थप गर्ने निर्णय सरकारले गरेको हो । ...
धरान: झापा जिल्लामा थप एक व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएको छ । कोशी अञ्चल अस्पताल विराटनगरमा भएको पिसिआर परीक्षणमा ५० बर्षीय एक व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत उनी अस्पतालको सम्पर्कमा रहेको जानकारी दिए ...
धरान: ईलाका प्रहरी कार्यालय धरानले २ थान हतियारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान १३ का ४० बर्षीय मुलुकसिंं लिम्बु र झापा अर्जुनधारा ७ घर भई हाल धरान ११ मा डेरा गरि बस्ने १९ बर्षीय प्रक्षित जंग क्षेत्री रहेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् । उनीहरुलाई शुक्रबा ...
काठमाण्डौं: कोरोना भाइरसको संक्रमण र लकडाउनले जनता पिरोलिएको बेला मुलुकको राजनीतिले भने अर्को मोड लिइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हठले जारी भएको अध्यादेश खारेज भइसक्यो, तर मुलुकको राजनीतिलाई अझै अध्यादेश पछि विकसित घटनाक्रमले छोडेको छैन । अध्यादेश जारी भएपछि समाजवादी पार्टी फुटाउन आफ्न ...
सुनसरीः जिल्ला प्रशासन सुनसरीले भारतीय सीमानालाई कडाइ पार्दै थप सुरक्षा बढाएको छ । प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार सुरक्षाकर्मी थप गरि भारतसँगको सीमाको सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको छ । प्रजिज पौडेलले भारतसँगको जिल्लाको करिव ६२ किलोमिटरको खुल्ला सीमानामा सशस्त्रका ७९ विओपी प्वाइन्ट ...
वीरगन्ज: वीरगञ्जमा २ जना पुरुषमा कोरोना भाइरस(कोभिड १९) पोजेटिभ देखिएको छ । पिसिआर परीक्षण गर्दा वीरगन्ज महानगरपालिका वडा नं २ र ३ का दुई व्यक्तिमा पोजेटिभ देखिएको हो । यसअघि, पोजेटिभ देखिएको छपकैयास्थित मस्जिदमा रहेका तीन भारतीयको सम्पर्कमा आएका उनीहरुमा पनि संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित