मुख्य समाचार

    Showing 3,331-3,340 of 3,405 items.
  • वीपीमा तलबवृद्धि दर निर्धारण गर्न पाँच सदस्यीय कार्यदल गठन

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको चिकित्सक तथा कर्मचारीहरुको तलब वृद्धि दर निर्धारण गर्न पाँच सदस्यी कार्यदल गठन भएको छ । प्रतिष्ठानका चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाज र सम्पुर्ण कर्मचारी समन्वय समितिसँग भएको सहमति वमोजिम कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनालले कार्य ...

    • प्रकाशित मितिः फागुन १४, २०७६
    • 2,959 पटक पढिएको
    • क्लिक धरान
  • भारतको दिल्लीमा लगातार हिंसा, मारिनेको सङ्ख्या २०

    एजेन्सी: भारतको राजधानी दिल्लीमा लगातार हिंसात्मक घटना भइरहेको छ । राजधानी दिल्लीमा दशकौं पछि देखिएको घातक हिंसाको घटनामा हालसम्म बीसजनाको ज्यान गैसकेको छ। सरकारले ल्याएको नागरिकतासँग सम्बन्धित नयाँ विवादास्पद कानुनको समर्थन र विरोध गर्नेहरूबीच गत आइतवार पहिलोपल्ट भिडन्त भएको थियो। त्यसयता हिंसाले ...

    • प्रकाशित मितिः फागुन १४, २०७६
    • 824 पटक पढिएको
    • बीबीसी
  • पुर्वपर्यटन मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको मुख्य कारण : खराब मौसम, अगाडि सिटमा बढी यात्रु र चालकको आत्मविश्वास

    काठमाडौं: एक बर्षअघि ताप्लेजुङको पाथीभारा दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको थियो । उक्त दुर्घटनाको छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगको अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको छ । मन्त्रालयल ...

    • प्रकाशित मितिः फागुन १४, २०७६
    • 872 पटक पढिएको
    • क्लिक धरान
  • औद्योगिक मेलामा छुट्टै जुत्ताचप्पल मेला पनि लाग्ने

    धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको औद्योगिक व्यापार मेला २०७६ को उद्घाटन गर्न संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड आउने भएका छन् । आयोजक संघले आज मंगलबार औद्योगिक मेला तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्घाटन समारोहमा प्रमुख अतिथिकोरुपम ...

    • प्रकाशित मितिः फागुन १३, २०७६
    • 1,523 पटक पढिएको
    • क्लिक धरान
  • मछिन्द्रलाई ६–१ को सानदार जित, विमलको ह्याट्रिक (भिडियोसहित)

    धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबले सानदार जित हासिल गरेको छ । आज धरान १६ स्थित रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा भारत कलकत्ताको सन डे एफसिलाई ६–१ को फराकिलो गोलअन्तरले हराउदै मछिन्द्र सेमीफाइनल प्रवेश गरेको छ । मछ ...

    • प्रकाशित मितिः फागुन १३, २०७६
    • 1,104 पटक पढिएको
    • क्लिक धरान
  • आज मछिन्द्र र कलकत्ताको सन डे क्लबबीच खेल हुने, ड्रेसमा आउने विद्यार्थीलाई ५० रुपैया मात्र शुल्क लाग्ने

    धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा आज सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लब काठमाण्डौं र भारत कलकत्ताको सन डे क्लब एफबिसिबीच खेल हुदैछ । धरान १६ स्थित रंगशालामा दिउँसो ३ बजे अन्तिम क्वार्टरफाइनल खेलमा यी दुई क्लब मैदानमा आमने सामने हुनेछ । स्टार खेलाडीहरु भरिएको मछिन ...

    • प्रकाशित मितिः फागुन १३, २०७६
    • 775 पटक पढिएको
    • क्लिक धरान
  • एमसिसि खारेजीको माग गर्ने धरानका एक्ला प्रर्दशनकारी

    धरान: एमसिसि अर्थात मिलेनियम च्यालेञ्ज कर्पोरेशनबारे सर्वसाधारण नेपालीहरु मात्र होइन, नेताहरु पनि विभाजित छन् । कोही नेताहरु एमसिसि पारित गर्नुपर्छ भनिरहेका छन् भने कोही राष्ट्रघाती भएकोले खारेज गर्नुपर्छ भनिरहेका छन् । राजनीतिक चक्रब्युहमा फसेको एमसिसिबारे सत्तारुढ दल नेकपाले नै निर्णय गर्न सकेको ...

    • प्रकाशित मितिः फागुन १३, २०७६
    • 905 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाबाट मृत्यु हुनेको संख्या २७ सय, संक्रमित ८० हजार बढी

    एजेन्सीः विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ सय पुगेको छ । चीनको वुहानबाट सुरु भएको कोरोनाबाट विश्वभर संक्रमित हुनेको संख्या ८० हजार नाघेको छ । अन्र्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २६९९ पुगिसकेको छ । मृत्यु हुनेमा अधिकांश चीनका छन् ...

    • प्रकाशित मितिः फागुन १३, २०७६
    • 502 पटक पढिएको
    • क्लिक धरान
  • दिल्लीमा हिंसात्मक झडपः कम्तीमा चारको मृत्यु

    नयाँदिल्ली: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमण छन् । विश्वकै शक्तिराष्ट्रका प्रमुख आफ्नो देशमा आतिथ्य ग्रहण गरिरहेकै बेला भारतको राजधानीको दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिजो सोमबार हिंसात्मक प्रदर्शन भयो । उक्त प्रदर्शनको क्रममा भिडन्त हुँदा कम्तीमा चार जनाको ज्यान गएको बिबिसि हिन्दीले ज ...

    • प्रकाशित मितिः फागुन १३, २०७६
    • 1,195 पटक पढिएको
    • क्लिक धरान
  • पुर्वउमेयर पलिखेको अन्त्येष्टी, मंगलबार धरानमा शोक विदा

    धरान: धरानका पुर्वउमेयर कृष्णनारायण पलिखेको सोमबार अन्त्येष्टी गरिएको छ । उनको आज(सोमबार) धरानको खत्रीधारामा अन्त्येष्टी गरिएको हो । पलिखेको हिजो आइतबार राजधानीस्थित मेडिसिटि हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो । उनको शव आज राजधानीबाट धरान ल्याएर अन्त्येष्टी गरिएको हो । पलिखे करिब डेढ महिनादेखि ...

    • प्रकाशित मितिः फागुन १२, २०७६
    • 1,107 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित