धरान: धरानको १३ औं नगरसभा असार २१ गते दिउँसो १ बजे बैठक बस्ने गरि स्थगित भएको छ । आइतबार धरान १० स्थित सैनिक भवनमा शुरु भएको नगरसभामा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको थियो । उपमेयर अइन्द्रबिक्रम बेघाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमाथि केही नगरसभा सदस्यहरुले धार ...
धरान:धरान उपमहानगरपालिकाले आइतबार नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको पहिलो प्राथमिकतामा खानेपानीलाई राखिएको छ भने पर्यटन तेस्रो प्राथमिकताको सुचीमा छ । तर, नगरसभामा प्रस्तुत गरिएको १ अर्ब ७१ करोडको बजेटमा पहिलो प्राथमिकताको खानेपानीलाई बजेट विनियोजना गरि ...
धरान: धरानमा डेंगुका विरामीहरुको संख्या बढ्दो क्रममा रहेपनि उपमहानगरपालिकाले नियन्त्रणको लागि चासो देखाएको छैन । डेंगु नियन्त्रणको लागि अहिले वडा कार्यालयहरुले फगिङको उपाय लगाएका छन्, तर स्वास्थ्य मापदण्ड अनुसार डेंगु नियन्त्रणको लागि फगिङ भन्दा सर्च एण्ड डिस्ट्रोय पहिलो प्राथमिकता हो । यसतर्फ ...
धरान: लायन्स क्लब अफ इन्टरनेशनल फाउण्डेशन र धरानका विभिन्न ५ वटा लायन्स क्लबहरुको सहयोगमा निर्माण भएको लायन्स सत्य साई स्कुल भवनको शनिबार उद्घाटनसँगै हस्तान्तरण गरिएको छ । धरान १३ स्थित सत्य साई स्कुल परिसरमा लायन्सले १२ वटा कोठा भएको सुविधा सम्पन्न २ तले स्कुल भवन निर्माण गरिदिएको हो । उक्त भवनको श ...
धरान: धरान उपमहानगरपालिकाले भोली आगामी आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट ल्याउदैछ । धरान १० स्थित सैनिक भवनमा दिउँसो १ बजेको लागि नगरसभा आह्वान गर्ने निर्णय कार्यपालिका बैठकले गरिसकेको छ । नगरसभामा अघि बजेटको तयारी स्वरुप वडालाई पठाउने सिलिङ र बिषयगत समितिलाई पठाउने सिलिङबारे बि ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज (शुक्रबार) पनि बसेको छ । हिजो बिहिबार बजेटको सिलिङ र ब्रेकडाउनको एजेण्डामा कुरा नमिलेपछि बैठक स्थगित भएको थियो । सोही बैठकको निरन्तरताकोरुपमा आज पनि २ बजेदेखि बैठक बसेको हो । सामान्यतया बैठकमा विविध एजेण्डा अन्तिममा मात्र प्रस्तुत हुन्छ । तर, आजक ...
धरान: छाता ऐन ल्याएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वायत्तता खोस्ने र आंगिक मेडिकल कलेज बनाउन लागेको भन्दै वीपी प्रतिष्ठान बचाउ संघर्ष समिति आवश्यक पहलको लागि संघीय राजधानी काठमाण्डौं पुगेको छ । राजनीतिक दल, नागरिक अगुवा, पुर्वजनप्रतिनिधिहरु रहेको संघर्ष समितिले बिहिबार प्रत ...
धरान: आगामी आर्थिक बर्षको लागि प्रस्तावित बजेट अनुमोदन नगरि धरानको कार्यपालिका बैठक स्थगित भएको छ । दिउँसो २ बजेदेखि बसेको बैठकमा वडागत र बिषगयत क्षेत्रको बजेटको सिलिङमा ४ घण्टा बहस भएको थियो । बैठकमा आगामी आर्थिक बर्षको लागि १ अर्ब ७१ करोडको बजेट प्रस्ताव गरिएको थियो । उक्त प्रस्तावमा धरानको ...
धरान: धरानको फुस्रे हुदै साँगुरीगढी जोड्ने ऐतिहासिक बाटोमा निर्माण भएको पदमार्गको मंगलबार उद्घाटन गरिएको छ । संघीय सरकारको बजेटबाट निर्माण गरिएको उक्त पदमार्गको मंगलबार मेयर हर्क साम्पाङले रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा उपमेयर अइन्द्रबिक्रम बेघाको पनि बिशेष उपस्थिति रहेको थिय ...
धरान: पहाडी जिल्लामा लगातार बर्षाले सप्तकोशी नदीमा बाढी आउदा बराहक्षेत्र नगरपालिकाको वडा नं २ र ६ स्थित शिशौली घाट क्षेत्रमा तीब्र कटान गरिरहेको छ । दुई दिनदेखि पुर्वी पहाडी जिल्लामा बर्षासँगै बाढी, पहिरोले ठुलो धनजनको क्षति पुगेको छ । पहाडी क्षेत्रमा लगातार पानी परेपछि सप्तकोशी नदीमा पनि बाढी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित