धरान: सुनसरी क्षेत्र नं १ (क) प्रदेशसभा सदस्यमा नेकपा एमालेका रमेश बस्नेत विजयी भएका छन् । प्रदेशसभा १ (क) तर्फको अन्तिम वडा धरान १९ को मतगणना भर्खरै सकिएको छ । उक्त वडाको मतगणना सकिदा एमालेका उम्मेद्वार बस्नेत विजयी भएका हुन् । तर, निर्वाचन अधिकृतको कार्यालय औपचारिकरुपमा घोषणा गर्न भने बाँकी छ ।&nb ...
धरान: सुनसरी क्षेत्र नं १ को २६ हजार ४३३ मत गणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीले मतान्तर बढाएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार रास्वपका उम्मेद्वार गोमा तामाङ (सरिन)ले एमाले जसपाका उम्मेद्वार अशोककुमार राईलाई ५०७ मतले पछि पारेका छन् । तामाङले ५ हजार ७४ मत पाएका छन ...
धरान: विवादको कारण सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणना कार्य राती झण्डै ६ घण्टा रोकिएको छ । धरान वडा नं ६ को मतगणना सकिएर गणक कर्मचारी र उम्मेद्वारका प्रतिनिधिहरुको मत ट्याली गर्दा ५ मत फरक देखिएपछि विवाद भएको थियो । गठबन्धनका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोको मत फरक देखिएको थियो । यो विवा ...
धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फको धरानको वडा नं १ मा खसेको मत गणना सकिएको छ । वडा नं १ मा ३ हजार ९९७ मतदातामध्ये १ हजार ८२७ मत खसेको थियो । खसेको मतमध्ये वडा नं १ बाट सबैभन्दा बढी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अशोक राई (अविरल)ले ४६३ मत ल्याएर अग्रता कायमै राखेका छन् । ...
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । धरान ८ स्थित सभागृहमा भइरहेको ६ सय मतगणनाको नतिजा सार्वजनिक हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अशोक राई (अविरल)ले अग्रता लिएका छन् । उनले १७४ मत प्राप्त गरेका छन् । यस्तै, १४३ मतका साथ स्वतन्त्र ...
धरान: अनेक बखेडाको कारण ढिला गरि सुनसरी क्षेत्र नं १ को मतगणना कार्य शुरु भएको छ । सर्वपक्षीय बैठकले दिउँसो १ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेपनि तीन घण्टा ढिला गरि ४ बजेदेखि गणना कार्य शुरु भएको हो । अहिले सभागृहमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना कार्य शुरु भएको छ भने प्रदेशसभाको गण ...
धरान: सुनसरी १ को मतगणना आज दिउँसो १ बजेदेखि शुरु गर्ने निर्णय भएको छ । धरान सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको सर्वपक्षीय बैठकले दिउँसो १ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेको अधिृकत रुद्रप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार अगल अलग वडाका मतपेटिकाहरु एकै ठाउँमा मिसाएर गणना गर् ...
धरान: प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सुनसरी जिल्लामा ६३ प्रतिशत मत खसेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ६३ दशमलव ६ प्रतिशत मत खसेको छ । उनका अनुसार आइतबार सम्पन्न भएको निर्वाचनमा कुल ३ लाख ४६ हजार ६ सय ९३ जनाले मतदान गरेका छन् । जसमा १ लाख ६९ हजार २३५ जना पुर ...
धरान: शान्तिपुर्णरुपमा मतदान भइरहदा आज दिउँसो धरानमा भने शंकास्पद बस्तु फेला परेको छ । धरान १४ विजयपुरस्थित माओवादी केन्द्रको पार्टी कार्यालय नजिकै शंकास्पद वस्तु भेटिएको हो । उक्त वस्तुलाई नेपाली सेनाको पुर्वी पृतनाबाट आएको टोलीले डिस्पोज गरेको छ । उक्त शंकास्पद वस्तु सेतो हटकेस रहेको र त्यसमा धुँव ...
धरान: मेयर हर्क साम्पाङले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको लागि आज मतदान गरेका छन् । धरान १८ स्थित कार्मेल स्कुलको मतदान केन्द्रमा पुगेर मेयर साम्पाङले मतदान गरेका हुन् । मतदानको क्रममा उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै उज्वल भविष्यको आशा गरेर मतदान गरेको बताए । साथै निर्वाचनबाट धरानले असल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित