खोटाङ: बाँदर लखेट्न पड्काएको भरुवा बन्दुकको छर्रा लागेर खोटाङमा एक बालकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका ४ का ईन्द्र बहादुर तामाङको १२ बर्षीय छोरा शैलेन्द्र तामाङको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको हो । शुक्रबार राती घर नजिकै बारीमा बाँदर लखेट्न पड्काएको भरुवा बन्दुकको छर्राले लागेर ब ...
धरान: एक बर्षअघि धरान ३, आइतबारेस्थित सडकमा छुरा प्रहार गरि फरार भएका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १४ का २१ बर्षीय ठम्मरे पारुहाङ भन्ने ससिम राइ रहेका छन् । उनलाई आज धरान १४ स्थित गाउँमा नै लुकेर बसेको अवस्थामा पक्रउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार उ ...
धरान: प्रहरीले धरान १३ बाट ब्राउन सुगरसहित लागुऔषधका कारोबारीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालयका अनुसार धरान १३ का २० बर्षीय विजय शेर्पालाई आज दिउँसो ३ बजे पक्राउ गरेको हो । उनको साथबाट ३ ग्राम ३ सय मिलिग्राम खैरो हेरोइन(ब्राउन सुगर) पनि फेला परेको प्रहरीले जनाएको छ । ‘बिक्रीवितरण गर ...
धरान: डाक्टरको प्रेस्क्रिप्सन विना बिक्री गर्न नमिल्ने स्पास्मो प्रोक्सिभन प्लस नामको औषधी घरमा अवैधरुपमा राखेर बिक्री गर्ने एक युवा धरानबाट पक्राउ परेका छन् । धरान १५ स्थित गणतन्त्र बस्तीका ३७ बर्षीय राजकुमार चौधरी पक्राउ गरेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय धरानले हिजो (बुधबार) पक्राउ गरेको जन ...
बिराटनगर: पाँचथर र झापाका २ स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । हिजो बुधवार दिउँसो साँढे ४ बजेको समयमा पाँचथरको याङवरक गाउँपालिका ४ का ४५ बर्षीय श्री प्रसाद काम्बाङको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा विद्युत तार सर्ट भएपछि बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते उनी घाइते भएका थिए । ...
इटहरीः इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गाैतम गुर्जाे खाेज्न जंगल पुगेकी छिन् । त्याे उनका आफन्तका लागि भने हाेइन । उनले इटहरी क्षेत्रमा रहेका काराेना सँक्रमितकाे घरघर पुगेर हाैसला बढाउने काम गरिरहेकी छिन् । आयुर्वेद ज्ञानमा गुर्जाे राेगसँग लड्ने प्रतिराेधी क्षमता बलियाे बनाउने बहुउपयाेगी हुने ...
धरान: लायन्स क्लव अफ धरान जुम्वाद्धारा धरान १७ स्थित सुन्दर नमुना बस्तीका बाढी पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । क्लवले सोमवार बाढी पीडित क्षेत्रमा नै गएर चार घर परिवारलाई एक महिनासम्म पुग्ने राहत समग्री प्रदान गरेको हो । क्लवले २५ केजी चामल, २ केजी दाल, २ केजी आटा, १ केजी न्युटेला, २ केजी ...
धरान: अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी समातिएका छन् । जिल्ला अदालत सुनसरीबाट कैद सजायको फैसलासमेत भइसकेका भोक्राहा नरसिंह ७ का ३७ बर्षीय बुदर भन्ने विदुर यादवलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले उनलाई कोशी गाउँपालिका ७ बाट पक्राउ गरेको थियो । प्रहरीले या ...
धरान: मोरङकी एक नाबालिकालाई ललाई फकाई धरान ल्याएर जर्बजस्ती करणी गरेको आरोपमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ का ठेगाना भएपनि रामधुनी ५ झुम्का बस्ने ४६ बर्षीय मोहमद ईर्साद अलाम रहेका छन् । उनले साउन २६ गते मोरङकी १६ बर्षीय एक बालिकालाई धरान १८ स्थित कान्ति ...
बिराटनगर: १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वरबाबु कार्कीले आफ्नो मातहतका प्रहरी कार्यालय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्ने उद्देश्यले यस्तो सम्झौता गरिएको हो । साथ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित