धरान: धरानमा किराना पसलबाट ग्याँस सिलिण्डर चोरी गर्ने एक जना पक्राउ परेका छन् । हिजो राती करिब अढाई बजे धरान १७ स्थित श्रीप्रसाद राईको किराना पसलबाट ग्याँस चोरी गर्ने एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान ९ का २३ बर्षीय पवन तामाङ रहेको ईलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । प्रहरीका अनु ...
धरान: आफ्नो स्वर्गीय श्रीमति धनकुमारी लिम्बुको छैटौं स्मृतिमा धरान १५ निवासी कुमनसिङ इमिहाङ्ग लिम्वुले राहत वितरण गरेका छन् । लिम्वुले आफ्नै घरमा राहत वितरण कार्यक्रमको आयोजना गरि एक लाख रुपैया वरावरको राहत विपन्न परिवारलाई वितरण गरेका हुन् । उनले विपन्न ४९ घर परिवारलाई राहत वितरण गरेका थिए । राहत ...
धरान: नेपाल पत्रकार महासंघ सुनसरीले लकडाउनका कारण समस्यामा परेका एक विपन्न परिवारलाई शनिवार राहत प्रदान गरेको छ । धरान ६ न. वडा पानबारीस्थित चन्द्रकला राईको परिवारलाई महासंघले राहत प्रदान गरेको हो । उनकै निवासमा गएर महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई, सचिव शिसिर राई र नेपाल पत्रकार महासंघका ...
धरान: सामाजिक कार्यको लागि स्थापना भएको होप धरान संस्थाले धरान १५ नौलो पथस्थित आगलागी भएको घरमा भाडामा बस्ने परिवारलाई राहत प्रदान गरेको छ । संस्थाले शनिबार उनकै निवासमा गएर ७ हजार रुपैया वरावरको खाद्यान्न र ३ हजार रुपैया नगद प्रदान गरेको हो । नगद सहयोग होप धरानकी सल्लाहकार शिला बज्रचार्यले २ हजार ...
धरान: तेस्रो मुलुकबाट प्लेन चाटर्ड गरेर ल्याइएकामध्ये प्रदेश १ का ४२ जना चतरास्थित होल्डिङ एरियामा आइपुगेका छन् । उनीहरु आज बिहान राजधानीबाट आइपुगेका हुन् । ती मध्ये २ जना म्यानमारबाट आएका हुन् भने ४० जना युएईबाट आएका हुन् । उनीहरु हिजो म्यानमार र दुबईबाट राजधानी काठमाण्डौं आइपुगेका थिए । चतरास्थित ...
धरान: महिला सञ्जाल धरानले ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेलाई विदाई गरेको छ । ईलाका प्रहरी कार्यालयको कार्यकक्षमा महिला संजाल धरान उपमहानगर समितिले डिएसपी न्यौपानेलाई शुक्रबार प्रशंसा पत्र एवं शुभकामना सहित विदाई गरेको हो । डिएसपी न्यौपानेलाई सञ्जालकी अध्यक्ष सबिता राईले प्रशा ...
धरान: धरान चौकीबारी समाज हङकङले लकडाउनका कारण समस्यामा परेकाहरुको लागि धरान उपमहानगरपालिका १९ न. वडा कार्यलयलाई आर्थिक सहयोग गरेको छ । समाजले शुक्रवारको १९ नम्बर वडाको कार्यलयमा एक कार्यक्रमको आयोजना गरी नगद ६ लाख २५ हजार रुपैया प्रदान गरेको हो । सहयोग रकम समाजका सचिव सुमन राईले वडाध्यक्ष पुर्ण लिम ...
धरान: दुमी फनसिख्खीम धरानले लकडाउनका कारण समस्यामा परेका ६५ जना विद्यार्थी र गणतन्त्र खोरिया वस्तीका परिवारहरूलाई खाद्यान्न वितरण गरेको छ । धरान १५ स्थित गर्वलाल मार्ग दुमी चोकमा रहेको दुमी भवनमा शुक्रवार राहत वितरण गरिएको थियो । राहत स्वरुप उनीहरुलाई १० किलो चामल, १ किलो दाल, १ लिटर तेल, १ किलो नु ...
धरान: पुर्वपश्चिम राजमार्गअन्तर्गत कानेपोखरी ७ मा कारको ठक्करबाट २ वटा मृगको मृत्यु भएको छ । आज बिहिबार दिउँसो करिब साढे ३ बजे पुर्वबाट पश्चिम जादै गरेको प्रदेश-३-०१०२२ च ६८९६ नम्बरको कारको ठक्करबाट २ वटा मृगको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप गिरीले जानकारी दिए । ...
धरान: ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेलाई निर्माणाधिन हिरासत भवन निर्माण समितिले आज विदाई कार्यक्रम आयोजना गर्यो । ईलाका प्रहरी कार्यालय परिसरमा नै निर्माण भइरहेको हिरासत भवनमा आयोजित कार्यक्रममा डिएसपी न्यौपानेलाई प्रशंसा पत्रसहित मायाको चिना पनि प्रदान गरिएको थियो । डिएसपी न ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित