समाचार

    Showing 441-450 of 1,679 items.
  • धरानबाट लागुऔषधसहित ३ जना पक्राउ

    धरानः धरानबाट ब्राउन सुगर र अन्य लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।  १ नम्बर प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय धरानको टोलीले हिजो मंगलबार साँझ साढे ६ बजे दुई भिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार धरान ८ गैरीटोलका ...

    • प्रकाशित मितिः असार २३, २०७८
    • 2,658 पटक पढिएको
    • क्लिक धरान
  • तीब्र गतिको मोटरसाइकल पिकअपसँग ठोक्किदा चालकको मृत्यु, एक गम्भीर घाइते

    झापा: झापाको बुद्धशान्ति गाउँपालिका ४ स्थित मेची लोकमार्गमा विपरीत दिशाबाट आइरहेको पिकअप र मोटरसाइकल एकाआपमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको ना ३ च ४०३३ नम्बरको पिकअप र विपरीत दिशाबा गइरहेको मे ९ प ९२०२ नम् ...

    • प्रकाशित मितिः असार २२, २०७८
    • 1,501 पटक पढिएको
    • क्लिक धरान
  • भर्‍याङबाट लडेर मिस्त्रीको मृत्यु, भिरबाट लडेर र पानीमा डुबेर दुई जना बालकको ज्यान गयो

    सोलुखुम्बु: खुम्बु पासाङ ल्हमु गाँउपालिका १ खरिखोलाका ३३ बर्षीय रिन्जी पासाङ शेर्पाको भर्‍याङबाट लडेर मृत्यु भएको छ । सोताङ गाँउपालिका ५ स्थितमा रहेको बिरेन्द्र ज्योती माध्यामिक बिद्यालयको निर्माणाधिन भवनको मिस्त्री काम गरिरहेका रिन्जी आईतवार राती ११ बजे भर्‍याङबाट लडेर कंचटमा चोट लागेर गम्भिर घाईते ...

    • प्रकाशित मितिः असार २१, २०७८
    • 1,498 पटक पढिएको
    • क्लिक धरान
  • पौडी खेल्न गएका दुई बालकलाई खोलाले बगाएर बेपत्ता

    पाँचथर: पाँचथरको याङवरक गाँउपालिका ४  काबेली खोलामा पौडी खेल्न गएका २ जना बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ । प्रहरीका अनुसार पौडी खेल्न गएका ६ जना मध्ये २ जनालाई खोलाले बगाएको हो । बेपत्ता हुनेमा १६ बर्षीय लक्ष्मण योङहाङ र १३ बर्षीय बिपल योङहाङ रहेका छन् । हिजो आईतवार दिउँसो साढे १२ ब ...

    • प्रकाशित मितिः असार २१, २०७८
    • 1,342 पटक पढिएको
    • क्लिक धरान
  • धरान ६ का किसानलाई बाख्रा र कालो बंगुर वितरण

    धरान: धरान वडा नं. ६ का किसानलाई खरी जातको बाख्रा र कालो बंगुरको पाठी वितरण गरिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत प्राविधिक तालिम लिएका किसानलाई ११ वटा खरी जातको बाख्रा र ७ वटा कालो बंगुरको पाठी वितरण गरिएको हो । आईतबार धरान उपमहानगरपालिका परिसरमा मेयर तिलक राई र उपम ...

    • प्रकाशित मितिः असार २०, २०७८
    • 1,352 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमणबाट माओवादी केन्द्र धरान १५ कमिटीका सचिव पाख्रिनको निधन

    धरान: कोरोना संक्रमणबाट नेकपा माओवादी केन्द्र धरान वडा नं १५ कमिटीका सचिव टिका पाख्रिनको निधन भएको छ । संक्रमण पुष्टि भएपश्चात वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत पाख्रिनको गए राती करिब १२ बजे निधन भएको थियो । उनको शव सेउती खोलास्थित मुक्तिघाटमा मापदण्ड अपनाउदै क ...

    • प्रकाशित मितिः असार २०, २०७८
    • 2,678 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट प्रतिबन्धित औषधीसहित एक युवा पक्राउ

    धरान: प्रतिबन्धित औषधीसहित धरान ११ बाट एक युवा पक्राउ परेका छन् । कोठा भाडा लिएर बसोबास गर्ने २० बर्षीय सत्यम दासलाई प्रतिबन्धित औषधी सहित प्रहरीले पक्राउ गरेको हो । हिजो शनिबार दिउँसो साढे १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले दासको को ...

    • प्रकाशित मितिः असार २०, २०७८
    • 3,712 पटक पढिएको
    • क्लिक धरान
  • धरानका २ जना कोरोना संक्रमित वृद्धको मृत्यु

    धरान: कोरोना संक्रमणबाट धरानका २ जना वृद्धको मृत्यु भएको छ । धरान १८ र ८ का दुई वृद्धको मृत्यु भएको हो । उनीहरुको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार वडा नं १८ का ७९ बर्षीय वृद्धको गए राती साढे १० बजे कोभिड अस्पताल ...

    • प्रकाशित मितिः असार २०, २०७८
    • 1,656 पटक पढिएको
    • क्लिक धरान
  • करेन्ट लागेर हाइड्रो पावरका कर्मचारीको मृत्यु

    ताप्लेजुङ: ताप्लेजुङको सिरिजंघा गाउँपालिका २ पुल्चोकस्थित हाइड्रो पावरका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । सुन्तली हाईड्रोपावरमा कार्यरत स्थानीय २२ बर्षीय प्रमोद कुँवरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो २ बजे हाईड्रोपावरमा रहेको ट्रान्सफर्मरमा फ्युज फेर्ने गर्ने क ...

    • प्रकाशित मितिः असार १९, २०७८
    • 1,591 पटक पढिएको
    • क्लिक धरान
  • मुङ्ग्रोले श्रीमतिको हत्या गरि फरार श्रीमान् पक्राउ

    मोरङ: मोरङको बेलबारीमा श्रीमतिको हत्या गरि फरार एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका ७ का ५६ बर्षीय अम्बिका घिमिरे रहेका छन् । उनले ४८ बर्षीय श्रीमति सीता घिमिरेलाई काठको मुंग्रोले प्रहार गरि हत्या गरेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मादक पदार्थ सेव ...

    • प्रकाशित मितिः असार १९, २०७८
    • 2,046 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित