राजनीति

    Showing 471-480 of 1,975 items.
  • सुनसरी १ बाट नवनिवार्चित सांसद र मेयर साम्पाङबीच भेट, ६ लेन सडकदेखि सुरुङ मार्गसम्म भयो छलफल (भिडियोसहित)

    धरान: सुनसरी क्षेत्र नं १ बाट निवार्चित प्रतिनिधिसभा, प्रदेशसभाका सदस्यहरु र धरानका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।  मंसिर ४ गतेको निर्वाचतबाट प्रतिनिधिसभा सदस्यमा निवार्चित सांसद अशोककुमार राई र प्रदेशसभा १ (क) बाट निवार्चित रमेश बस्नेत, प्रदेशसभा १ (ख)बाट निवार्चित विजय राई बुधबार दिउ ...

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • 1,746 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी १ का नवनिर्वाचित सांसदहरुलाई धरान सरोकार समाजको सम्मान

    धरान: धरानको समग्र विकास र हितको लागि काम गदैं आएको धरान सरोकार समाज काठमाडौंले सुनसरी क्षेत्र नं. १ बाट विजयी सांसदहरुलाई स्वागत तथा सम्मान गरेको छ । बुधबार साँझ धरानमा एक कार्यक्रमको आयोजना गरि सुनसरी क्षेत्र नं. १ प्रतिनिधी सभखभ सदस्यमा निवार्चित अशोककुमार राई, प्रदेश सभामा विजयी रमेशकुमार ब ...

    • प्रकाशित मितिः मंसिर १६, २०७९
    • 1,854 पटक पढिएको
    • क्लिक धरान
  • म काठमाण्डौंमा हराउदिन, महिनामा कम्तीमा एक दिन बस्ने गरि निर्वाचन क्षेत्र आउछुँ: अशोक राई (भिडियोसहित)

    धरान: सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित भएका जनता समाजवादी पार्टीका नेता अशोक राई आफु काठमाण्डौंमा मात्र नबस्ने बताएका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट निवार्चित भएको प्रमाणपत्र ग्रहण गरेपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै राईले आफु महिनामा कम्तीमा १ दिन बस्ने गरि भए ...

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 1,395 पटक पढिएको
    • क्लिक धरान
  • नवनिवार्चित सांसदहरुलाई बधाई दिदै मेयर साम्पाङले भने,‘जनताको जीत भएको छ ’ (भिडियोसहित)

    धरान ः सुनसरी क्षेत्र नं १ बाट नवनिवार्चित प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुलाई मेयर हर्क साम्पाङ राईले बधाई दिएका छन् । सोमबार धरान ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर साम्पाङले निवार्चित सांसदहरुलाई बधाई दिएका हुन् । प्रतिनिधिसभामा अशोक राई, प्रदेशसभामा रमेश बस्नेत र विजयकुमार राई निवा ...

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 1,321 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशसभा १ (२) मा एमालेका विजयकुमार राई निवार्चित

    धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा २ मा नेकपा एमालेका विजयकुमार राई विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राईले राप्रपाका उम्मेदवार अनिश ढकाललाई ४ हजार ९८२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । राईले १२ हजार ४६४ मत पाएका छन् भने राप्रपाका ढकालले ७ हजार ४८२ मत पाए ।यस्तै, गठबन ...

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 825 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी १ मा जसपाका अशोक राई विजयी, रास्वपाकी सरिन तामाङ ४५३ मतले पराजित (भिडियोसहित)

    धरान: सुनसरी क्षेत्र नं १ मा एमाले जसपाका उम्मेद्वार अशोककुमार राई प्रतिनिधिसभिा सदस्यमा विजयी भएका छन् ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन)लाई ४५३ मतान्तरले हराउदै विजयी भएका हुन् । राईले १७ हजार ५९ मत पाएका छन् भने तामाङले १६ हजार ६० ...

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 2,493 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी १ मा अशोक राईसँग सरिन तामाङ ६२५ मतले पछाडि (भिडियोसहित)

    धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ एमाले जसपाका उम्मेद्वार अशोककुमार राईले मतान्तरण झनै बढाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले राती ९ बजेसम्म ७१ हजार ३४२ मतगणना सकिदा राईलाई ६२५ मतको अग्रता लिएको जानकारी दिएको छ । राईले १५ हजार ५८२ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्व ...

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 1,200 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशसभा १ (२) मा एमालेका विजय राईलाई ४०५६ मतको अग्रता

    धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (२) तर्फ नेकपा एमालेका उम्मेद्वार विजयकुमार राईले मतान्तर झनै बढाउदै लगेका छन् ।  निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार खसेको कुल मतमध्ये ३२ हजार ६३६ मतगणना सकिदा राईले १० हजार ६६६ मत प्राप्त गरेका छन् । उनीभन्दा ४ हजार ५६ मतले पछि रहेका राप्रपाका उम्मेद ...

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 1,091 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी १ मा ७० हजार मतगणना सकियो, छातालाई ४८५ मतको अग्रता (भिडियोसहित)

    धरान: सुनसरी क्षेत्र नं १ मा ७० हजार मतगणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार खसेको मतमध्ये आइतबार साँझसम्म ७० हजार ७२० मतगणना सकिएको छ । गणना भएकोमध्ये एमाले जसपाका संयुक्त उम्मेद्वार अशोककुमार राईले १५ हजार ११४ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामा ...

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 1,813 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशसभा १ (२) मा एमालेलाई ३५६१ मतको अग्रता

    धरान: प्रदेशसभा १ (२) मा नेकपा एमालेका उम्मेद्वारले विजयकुमार राईले ३५६१ मतले अग्रता लिएका छन् ।  निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार २८ हजार ७१५ मतगणना सकिदा राईले ९ हजार २२० मत पाएका छन् । उनी भन्दा पछि रहेका राप्रपाका उम्मेद्वार अनिश ढकालको मत ५ हजार ६६१ रहेको छ । दुवैबीच ३५६१ मत रहेको ...

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 872 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित