धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ ६१ हजार ४८९ मत गणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ (सरिन)ले १२ हजार ८५५ मत ल्याएकी छिन् । उनी भन्दा ३५१ मतले एमाले–जसपाका उम्मेद्वार अशोक कुमार राई पछि परेका छन् । उनले १२ हजार ५०४ म ...
धरान:सुनसरी क्षेत्र नं १ अन्तर्गतको धरान उपमहानगरपालिकाको सबै २० वटै वडाको मतगणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरानको कुल ५६ हजार ८७२ मत गणना सकिएको छ । धरानको सबै वडाको मतगणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाका उम्मेद्वारबीच प्रतिस्पर्धा रोचक बन्दै गएको छ । निर्वाचन अ ...
धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (२) को पछिल्लो मतपरिणाम आएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार खसेको मतमध्ये १५ हजार ७०१ मत गणना सकिदा एमालेका उम्मेद्वार विजयकुमार राईले ४४४८ मत पाएका छन् । उनीभन्दा ११२५ मतले पछि परेका राप्रपाका उम्मेद्वार अनिश ढकालको मत ३३५९ रहेको छ । स्वतन्त्र उम् ...
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा ५४ हजार ३१३ मतगणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन)सँग जसपा उम्मेद्वार अशोककुमार राईले मतान्तर घटाएकी छिन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार तामाङले ११ हजार २४७ मत प्राप्त गरेकी छिन् भने ...
धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ ५२ हजार २१ मतगणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ (सरिन)ले १० हजार ७६४ मत ल्याएकी छिन् । उनी भन्दा पछि एमाले–जसपाका उम्मेद्वार अशोक कुमार राईले ९ हनजार ५५६ मत ल्याएका छन् । रास्व ...
धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ (सरिन) को मत १० हजार कटेको छ । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार बिहान ९ बजेसम्म ४९ हजार ११३ मत गणना सकिदा सरिनले १० हजार १५६ मत ल्याएकी छिन् । उनी भन्दा पछि जनता समाजवादी पार्टीका उम्मेद्वार अशोक ...
धरान: सत्ता गठबन्धनबाट सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (१) मा नेपाली कांग्रेसका उमेश थापा उम्मेद्वार थिए । उनी नेपाली कांग्रेस प्रदेश नं १ कमिटीका महामन्त्रीसमेत हुन् । धरानमा उनी कांग्रेसका प्रभावशाली नेता हुन् । बामपन्थी गढ सुनसरी क्षेत्र न १ को प्रदेशसभामा अघिल्लो निर्वाचनमा एमालेले जितेको ...
धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १०४४ मतको अग्रता लिएको छ । कुल खसेको मत मध्ये ३९ हजार ६४२ मतगणना सम्पन्न हुँदा रास्वपाकी उम्मेद्वार गोमा तामाङ (सरिन)ले ७ हजार ९५२ मत पाएकी छिन् भने जसपाका उम्मेद्वार अशोक राईले ६ हजार ९०८ मत पाएका छन् । तामाङ भन्दा राई ...
धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (ख) तर्फ नेकपा एमालेका उम्मेद्वार विजयकुमार राईले शुरुवाती अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानले प्रदेशसभा १ (ख) तर्फको पहिलो वडा ११ को ५२५ मतगणनाको नतिजा सार्वजनिक गर्दा १५३ मत ल्याएर शुरुवाती अग्रता लिएका हुन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्ट ...
धरान: सुनसरी प्रदेशसभा १ (१) बाट नेकपा एमालेका उम्मेद्वार रमेश बस्नेत विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेद्वार उमेश थापालाई १३५० मतान्तरले हराउदै प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । बस्नेतले १११०२ मत पाएका छन् भने थापाले ९७५२ मत ल्याएका छन् । निर्वाचन अधिकृतको कार्यालय निर्वाचन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित