धरान: सत्ता गठबन्धनबाट सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (१) मा नेपाली कांग्रेसका उमेश थापा उम्मेद्वार थिए । उनी नेपाली कांग्रेस प्रदेश नं १ कमिटीका महामन्त्रीसमेत हुन् । धरानमा उनी कांग्रेसका प्रभावशाली नेता हुन् । बामपन्थी गढ सुनसरी क्षेत्र न १ को प्रदेशसभामा अघिल्लो निर्वाचनमा एमालेले जितेको ...
धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १०४४ मतको अग्रता लिएको छ । कुल खसेको मत मध्ये ३९ हजार ६४२ मतगणना सम्पन्न हुँदा रास्वपाकी उम्मेद्वार गोमा तामाङ (सरिन)ले ७ हजार ९५२ मत पाएकी छिन् भने जसपाका उम्मेद्वार अशोक राईले ६ हजार ९०८ मत पाएका छन् । तामाङ भन्दा राई ...
धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (ख) तर्फ नेकपा एमालेका उम्मेद्वार विजयकुमार राईले शुरुवाती अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानले प्रदेशसभा १ (ख) तर्फको पहिलो वडा ११ को ५२५ मतगणनाको नतिजा सार्वजनिक गर्दा १५३ मत ल्याएर शुरुवाती अग्रता लिएका हुन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्ट ...
धरान: सुनसरी प्रदेशसभा १ (१) बाट नेकपा एमालेका उम्मेद्वार रमेश बस्नेत विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेद्वार उमेश थापालाई १३५० मतान्तरले हराउदै प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । बस्नेतले १११०२ मत पाएका छन् भने थापाले ९७५२ मत ल्याएका छन् । निर्वाचन अधिकृतको कार्यालय निर्वाचन ...
धरान: सुनसरी क्षेत्र नं १ (क) प्रदेशसभा सदस्यमा नेकपा एमालेका रमेश बस्नेत विजयी भएका छन् । प्रदेशसभा १ (क) तर्फको अन्तिम वडा धरान १९ को मतगणना भर्खरै सकिएको छ । उक्त वडाको मतगणना सकिदा एमालेका उम्मेद्वार बस्नेत विजयी भएका हुन् । तर, निर्वाचन अधिकृतको कार्यालय औपचारिकरुपमा घोषणा गर्न भने बाँकी छ ।&nb ...
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ (सरिन)ले अग्रता कायमै राखेका छन् । निर्वाचन अधिकृत कार्यालय धरानका अनुसार खसेको मध्ये कुल ३६ हजार ४५ मतगणना हुँदा रास्वपाका उम्मेद्वार तामाङले ७ हजार १३५ मत पाएका छन् । उनलाई एमाले जसपाका उम्मेद्वार अशोककुमार रा ...
धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १(क) मा नेकपा एमालेका उम्मेद्वार रमेश बस्नेतले १० हजार मत कटाएका छन् । आज बिहान ८ बजेसम्म खसेको मतमध्ये ३७ हजार २२९ मतगणना सकिदा बस्नेतले १० हजार ५६१ मत पाएका छन् । उनी पछि नेपाली कांग्रेसका उमेश थापाको मत ९ हजार ३४५ रहेको छ । बस्नेत र थापाबीच १२१६ मतान्तर रहेको छ ...
धरान ः सुनसरी क्षेत्र नं १ को प्रदेशसभा १ (क) तर्फ बिहिबार राती १० बजेसम्म ३२ हजार १४ मतगणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानले राती १० बजे सार्वजनिक गरेको नतिजा अनुसार नेकपा एमालेका उम्मेद्वार रमेश बस्नेतले अग्रता कायमै राखेका छन् । उनले कांग्रेसका उम्मेद्वार उमेश थापालाई १०४४ मतले पछि पा ...
धरान: सुनसरी क्षेत्र नं १ मा बिहिबार राती ९ बजेसम्म प्रतिनिधिसभातर्फ २९ हजार ८५७ मत गणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानले सार्वजनिक गरेको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेद्वार गोमा तामाङ (सरिन)ले अग्रता कायमै राखेका छन् । उनले ५७०६ मत प्राप्त गरेका छन् भने एमाले जसपाका ...
धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (क) मा एमालेका रमेश बस्नेतको अग्रता कायमै छ । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार साँझ ७ बजेसम्म २९ हजार ९२७ मत गणनाको नतिजा सार्वजिक हुँदा १०१४ मतको अन्तरले बस्नेत कांग्रेस उम्मेद्वार उमेश थापाभन्दा अगाडि छन् । बस्नेतले ८ हजार ५१८ मत पाएका छन् भने था ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित