धरान: सुनसरी क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले मतान्तर झनै बढाएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार हालसम्म २७ हजार ९७८ मतगणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ (सरिन)ले एमाले जसपाका उम्मेद्वार अशोककुमार राईलाई ६९५ मतले पछि पारेका छन् । तामाङले ५४५४ ...
धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (क) मा एमाले उम्मेद्वार रमेश बस्नेतले अग्रता झनै बढाएका छन् ।प्रदेशसभा १ (क)तर्फ २८ हजार ८१ मत गणना सकिदा एमालेका उम्मेद्वार बस्नेतले नेपाली कांग्रेसका उमेश बस्तेतलाई ११०५ मतले पछाडि छोडेका छन् । बस्नेतले ८ हजार ८२ मत ल्याएका छन् भने थापाले ६ हजार ९७७ मत पाएका छ ...
धरान: सुनसरी क्षेत्र नं १ को २६ हजार ४३३ मत गणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीले मतान्तर बढाएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार रास्वपका उम्मेद्वार गोमा तामाङ (सरिन)ले एमाले जसपाका उम्मेद्वार अशोककुमार राईलाई ५०७ मतले पछि पारेका छन् । तामाङले ५ हजार ७४ मत पाएका छन ...
धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (क) तर्फ नेकपा एमालेका उम्मेद्वार रमेश बस्नेतले अग्रता बढाउदै लगेका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार २४ हजार ४८० मतगणना सकिदा ९१७ मतले गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका उमेश थापालाई पछि पारेका छन् । बस्नेतले ७ हजार २२४ मत प्राप्त गरेका छन् भने ...
धरान: सुनसरी क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले मतान्तर बढाएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार २४ हजार ५१२ मत गणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन)ले एमाले जसपाका उम्मेद्वार अशोककुमार राईलाई ४१४ मतले पछि पारेका छन् । सरिनले ४ हजार ६५० मत प् ...
धरान: सुनसरी क्षेत्र नं १ मा राती ८ बजेको मतपरिणाम आउदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ (सरिन) ले फेरि अग्रता कायम गरेकी छिन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार वडा न ८ सम्म १९ हजार ६९३ मतगणना सकिदा सरिनले गठबन्धनका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बो (मुकेश)लाई ८७ मतले पछाडि ...
धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (क) मा नेकपा एमालेका उम्मेद्वार रमेश कुमार बस्नेतले मतान्तर बढाउदै लगेका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अुनसार १९ हजार ७७९ मत गणना सकिदा बस्नेतले नेपाली कांग्रेसका उम्मेद्वार उमेश थापालाई ७९० मतले पछाडि छोडेका छन् । बस्नेतले ५९९८ मत पाएका छन् भने कांग्र ...
धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (क)तर्फको जारी मतगणनामा एमालेका रमेश बस्नेतले ६०९ मतको अग्रता बढाएका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार प्रदेशसभा १(क)तर्फ कुल १५ हजार २८१ मतगणना सकिदा बस्नेतले ४८९४ मत प्राप्त गरेका छन् । उनी भन्दा ६०९ मतले पछि परेका नेपाली कांग्रेसका उमेश थापाले ४२ ...
धरान: सुनसरी क्षेत्र नं १ मा हालसम्म १५ हजार बढी मतगणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार कुल १५ हजार २०५ मत गणना सकिएको हो । त्यसमध्ये १४ हजार ४७ मत सदर भएको छ भने १ हजार १५८ मत वरदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सुनसरी क्षेत्र नं १ मा कुल १ लाख ४१ हजार ...
धरान: विवादको कारण सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणना कार्य राती झण्डै ६ घण्टा रोकिएको छ । धरान वडा नं ६ को मतगणना सकिएर गणक कर्मचारी र उम्मेद्वारका प्रतिनिधिहरुको मत ट्याली गर्दा ५ मत फरक देखिएपछि विवाद भएको थियो । गठबन्धनका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोको मत फरक देखिएको थियो । यो विवा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित