धरान: अनेक बखेडाको कारण ढिला गरि सुनसरी क्षेत्र नं १ को मतगणना कार्य शुरु भएको छ । सर्वपक्षीय बैठकले दिउँसो १ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेपनि तीन घण्टा ढिला गरि ४ बजेदेखि गणना कार्य शुरु भएको हो । अहिले सभागृहमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना कार्य शुरु भएको छ भने प्रदेशसभाको गण ...
धरान: सुनसरी १ को मतगणना आज दिउँसो १ बजेदेखि शुरु गर्ने निर्णय भएको छ । धरान सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको सर्वपक्षीय बैठकले दिउँसो १ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेको अधिृकत रुद्रप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार अगल अलग वडाका मतपेटिकाहरु एकै ठाउँमा मिसाएर गणना गर् ...
धरान: प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सुनसरी जिल्लामा ६३ प्रतिशत मत खसेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ६३ दशमलव ६ प्रतिशत मत खसेको छ । उनका अनुसार आइतबार सम्पन्न भएको निर्वाचनमा कुल ३ लाख ४६ हजार ६ सय ९३ जनाले मतदान गरेका छन् । जसमा १ लाख ६९ हजार २३५ जना पुर ...
धरान: मेयर हर्क साम्पाङले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको लागि आज मतदान गरेका छन् । धरान १८ स्थित कार्मेल स्कुलको मतदान केन्द्रमा पुगेर मेयर साम्पाङले मतदान गरेका हुन् । मतदानको क्रममा उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै उज्वल भविष्यको आशा गरेर मतदान गरेको बताए । साथै निर्वाचनबाट धरानले असल ...
धरान: प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छान्नको लागि आज देशभर मतदान शुरु भएको छ । निर्वाचन आयोगले तोकेको समय बिहान ७ बजेदेखि नै मतदान शुरु भएको हो । कतिपय मतदान केन्द्रहरुमा केही ढिला गरि मतदाान शुरु भएको थियो । मतदानको लागि मतदाताहरु उत्साहपुर्वक बिहानैदेखि मतदान केन्द्रहरुमा पुगेका थिए । पाँच बर्षको ...
धरान: आइतबार मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । मतदानस्थलहरुमा आइतबार हुने निर्वाचनको सबै तयारी भइसकेको धरानस्थित सुनसरी क्षेत्र नं १ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अधिकृत रुद्र अर्यालले जानकारी दिए । उनका अनुसार सबै मतदानस्थलहरुमा मतदान अधिकृतसहितक ...
धरान: मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नं १ को मतगणना धरान ८ स्थित सभागृहमा नै हुने भएको छ । सभागृहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर निर्वाचनको सम्पुर्ण प्रक्रियाहरु त्यहीबाट भइरहेको छ । मतदान पश्चात मतपेटिकाहरु संलकन गरेर सभागृहमा नै ...
धरान: नेकपा एमाले र जसपाबाट सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा उम्मेद्वार अशोककुमार राईले आफुलाई जिताएर पठाए ५ बर्षसम्म मतदाताहरुलाई पश्चाताम हुन नदिने बताएका छन् । बिहिबार धरानको भानुचोकमा आयोजित अन्तिम चुनावीसभालाई सम्बोधन गर्दे राईले सयौं पटक सोचेर मात्र मतदान गर्न पनि आग्रह गरे । चुनावमा भोट ह ...
धरान: नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त चुनावी आमसभा धरानमा भइरहेको छ । भानुचोकमा आयोजित अन्तिम चुनावी सभामा हजारौंको उपस्थिति रहेको छ । सभाको प्रमुख अतिथि एवं वक्ताकोरुपमा नेता गुरु वराल आएका छन् । निर्वाचन परिचालन मुल कमिटीका संयोजक मीनकुमार सुब्बाले अध्यक्षताको आसन ग्रहण अघि मन्त ...
धरान: मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दलहरूले आज मध्यराती १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउँछन् । निर्वाचन आयोगले यसअघि नै कात्तिक १७ गतेदेखि मंसिर १ गते मध्यरात १२ बजेसम्म मात्रै प्रचारप्रसारका गर्नको लागि समय तोकेको थियो । आज मध्यराती १२ बजेपछि मौन अवधि (स् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित