विद्यार्थी राजनीतिमा विजयकुमार राई परिचित नाम हो । त्रिभूवन विश्वविद्यालय कीर्तिपुरमा २०६० सालमा स्ववियु सभापति जितेपछि राजनीतिमा उनी परिचित भएका हुन् । यसको पनि खास कारण छ, विश्वविद्यालयमा नेवि संघको दबदबा थियो । तर, नेवि संघको दबदबालाई तोडेर उनी अनेरास्ववियुको झण्डा फहराउदै स्ववियु सभापति बने । स् ...
सानै उमेरदेखि सङ्घर्षशील स्वभाव भएका मुक्सामहाङ मेन्याङ्बो (मुकेश) को जन्म २०३९ साल बैशाख १ गते ताप्लेजुङ जिल्लाको साविक थेचम्बु– ८, ओख्रे (हाल याङ्वरक गाउँपालिका–१) मा भएको हो । बुबा रणबहादुर मेन्याङ्बो र आमा शिवकुमारी लिम्बूको कोखबाट जन्मिएका मुकेश चार दाजुभाइमध्ये माइलो हुन् । शिक्षण पेसामा रहेका ...
धरान: लोकतान्त्रिक वाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ प्रदेशसभा २ का उम्मेदवार रेवती रमण राईले धरान १६ स्थित स्वर्गीय मेयर तारा सुब्बा स्मृति पार्कमा पुगेर सालिकमा श्रद्धाञ्जली अर्पण गरेका छन् । चुनावी घरदैलो अभियानको क्रममा उक्त पार्कमा पुगेका उम्मेद्वार राईले स्वर्गीय मेयर सुब्बा जिवित भएको भ ...
धरान: बराहक्षेत्रका मतदाताले आफ्नो गाउँ टोलको विकास लागी उम्मेदवारसँग प्रतिबद्धता खोजेका छन् । बराहक्षेत्र–५ लक्ष्मीपूबासीले आइतबार घरदैलो कार्यक्रममा आइपुगेका एमाले जसपाका संयुक्त उम्मेदवार विजयकुमार राई समक्ष भौतिक निर्माणका योजनाको माग समेत गरेका हुन् । मतदाताको आवश्यकता अनुसार आफुले काम गर् ...
धरान: नेकपा एमाले पार्टी परित्याग गरेर सुनसरी क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेद्वारी दिएका मनोज मेन्याङ्बोको भोली (मंगलबार) धरानमा चुनावी सभा हुने भएको छ। भानुचोकस्थित ट्याक्सी स्टेण्डमा निर्माण गरिएको स्टेजमा सभा हुने निर्वाचन परिचालन मुल कमिटीका संयोजक किशोरकुमार कार्कीले जानकारी दिए । उनका ...
धरान: मंसिर ४ गतेको निर्वाचनमा हर्क साम्पाङ समुह भनेर चिनिएका स्वतन्त्र उम्मेद्वारहरु तर्कबहादुर मगर, समिर तामाङ र हेमचन्द्र राईको आइतबार भानुचोकमा चुनावी सभा थियो । मगर सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा उम्मेद्वार हुन् भने तामाङ प्रदेशसभा १(१) बाट उम्मेद्वार छन् । यस्तै, राई प्रदेशसभा १ (२) बाट ...
धरान: मंसिर ४ गतेको निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वारहरुको सम्पुर्ण जानकारी दिने गरि क्युआर कोडको लञ्च गरिएको छ । आइतबार धरान १९ मा घरदैलो अभियानको क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो र प्रदेशसभा १ (१) ...
धरान: मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा एमाले जसपाका संयुक्त उम्मेद्वार अशोक कुमार राईले सुकुम्बासीलाई अब ढाट्ने ठाउँ नरहेको बताएका छन् । धरानको वडा नं ५ स्थित देवीगाउँमा चुनावी घरदैलो कार्यक्रमको क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार राईले जसपा र एमालेको ...
धरान: मंसिर ४ गतेको निर्वाचनमा दुई जना भूपू लाहुरे पनि उम्मेद्वार छन् । कर्णेल विजयकुमार राईले सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारी दिएका छन् भने सार्जेन्ट विन्द्रमान राईले प्रदेशसभा १ (ख)बाट उम्मेद्वारी दिएका छन् । कर्णेल राईको चुनाव चिह्न छत्रे टोपी छ । सार्जेन्ट राईको चिह्न विजु ...
धरान: मंसिर ४ गतेको निर्वाचनमा हर्क साम्पाङ समुहबाट स्वतन्त्र उम्मेद्वारी दिएको प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वारहरुको भोली आइतबार भानुचोकमा आमसभा हुने भएको छ । दिउँसो करिब साढे १ बजेदेखि भानुचोकमा सभा हुने निर्वाचन परिचालन समितिका प्रवक्ता रामप्रसाद राईले जानकारी दिएका छन् । आमसभालाई प्रतिनिधिस ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित