राजनीति

    Showing 581-590 of 1,984 items.
  • एमाले–जसपाका साझा उम्मेद्वार अशोक राईले सर्दू करिडोरलाई राष्ट्रिय योजनासँग जोड्ने

    धरान: नेकपा एमाले–जनता समाजवादी पार्टीका साझा उम्मेदवार अशोककुमार राईले धरान १६ को समस्या समस्या हल गर्न अघि सारिएको योजनालाई राष्ट्रिय योजनासँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  धरानको सर्दू खोलाले वर्षेनी निम्त्याउने समस्यासँग आफू जानकार रहेको बताउँदै उम्मेदवार राईले सर्दू करिडोरलाई राष् ...

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 2,379 पटक पढिएको
    • क्लिक धरान
  • जनताले काम गर्ने मान्छे चिनिसकेका छन्, मेरो जित हुनेमा ढुक्क छुँ: तर्कबहादुर मगर (भिडियो)

    मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा तर्कबहादुर मगरले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । हर्क साम्पाङ समुह भनेर चिनिएका उम्मेद्वार मगर चुनावी ब्यस्तताको बीचमा पनि श्रमदानको अभियानमा पुग्ने गरेका छन् । पानीको जार चुनाव चिह्न भएका उम्मेद्वार मगर सोमबार धरानको भालुखोला प ...

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 3,057 पटक पढिएको
    • क्लिक धरान
  • म सेवक भएर काम गर्नेछु: रेवती रमण राई

    धरान: सुनसरी क्षेत्र नं १ (२) बाट प्रदेश सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार रेवती रमण राईले  आफु जनताको सेवक भएर काम गर्ने बताएका छन् । उनले घरदैलो कार्यक्रमको क्रममा यस्तो बताएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को तर्फबाट राई सुनसरी क्षेत्र न १ (२) तर्फ ...

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 695 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ मा एमाले–जसपा उम्मेद्वारको कोणसभा र घरदैलो

    धरान: मंसिर ४ गतेको निर्वाचनमा एमाले–जसपा तालमेलका उम्मेद्वारहरुले धरान १३ मा मतदाताहरुसँग अभिमत मागेका छन् । अमरहाटमा उम्मेद्वारहरुले मतदाताहरुसँग विकास, समृद्धि र सुशासनका लागि काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् । निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा उम्मेद्वार अशोककुमार राईले आफ्नो निर्वाचन क ...

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 1,091 पटक पढिएको
    • क्लिक धरान
  • एमाले-जसपा उम्मेद्वार जिताउन श्रमिक परिचालन कमिटी घोषणा

    धरान: सुनसरी क्षेत्र नं. १ मा नेकपा एमाले तथा जनता समाजवादी पार्टीका साझा उम्मेदवारलाई जिताउन १७६ सदस्यीय श्रमिक परिचालन कमिटी गठन गरिएको छ । निर्माण क्षेत्रसम्बद्ध मजदुर नेता मूक्तिनाथ गिरीको संयोजकत्वमा परिचालन कमिटी गठन गरिएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा आबद्ध श्रमिकहरुको अन्तरक्रिय ...

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 1,971 पटक पढिएको
    • क्लिक धरान
  • धरान–८ मा एमाले–जसपाका उम्मेदवारको घरदैलो

    धरान: मंसिर ४ गतेको निर्वाचत नजिकिदै गर्दा उम्मेद्वारहरुको ब्यस्तता बढेको छ । उम्मेद्वारहरु मतदाताहरुलाई भेट्न र भोट माग्न घर घरमा पुगिरहेका छन् ।यसैक्रममा आइतबार नेकपा एमाले–जसपाका उम्मेदवारहरु धरान वडा नं ८ मा घरदैलोमा पुगेका छन् । उनीहरुलाई स्थानीय मतदाताहरुले उत्साहपुर्वक स्वाठगत गरेका थिए । सुन ...

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 1,708 पटक पढिएको
    • क्लिक धरान
  • बराहक्षेत्रमा एमाले–जसपाको घरदैलो अभियान, धरान १० मा निर्वाचन प्रचार प्रसार कार्यालय

    धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा पर्ने बराहक्षेत्रको वडा न ३, ४ र ५ मा नेकपा एमाले–जसपा समीकरणको चुनावी घरदैलो अभियान सुरु भएको छ ।एमाले–जसपा तालमेलका उम्मेदवार अशोककुमार राई र प्रदेश सभा १ ‘ख’ का उम्मेदवार विजयकुमार राईसहितको टोलीले बराहक्षेत्रमा घरदैलो गरेको हो । घरदैलो अभियान बराहक्षेत्रका ब ...

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 1,123 पटक पढिएको
    • क्लिक धरान
  • धरान परिवर्तनको संवाहक भएको छ,मान्छे अलिकति पिरो हो, तर हर्क साम्पाङ हिरो हो : रवि लामिछाने (भिडियो)

    धरान: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरानका मेयर हर्क साम्पाङको बोली केही पिरो भएपनि मान्छे हिरो भएको बताएका छन् । शुक्रबार भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा प्रतिनिधिसभा सदस्य उम्मेद्वार सरिन तामाङको चुनावी सभालाई सम्बोधन गर्दे लामिछानेले यस्तो बताएका हुन् । उनले भने, ‘मान्छे अ ...

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 1,349 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी १ मा लोकतान्त्रिक वाम गठबन्धनको संकल्प पत्र सार्वजनिक, यस्तो छ चुनावी एजेण्डा (भिडियो)

    धरान: मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि लोकतान्त्रिक वाम गठनधनले सुनसरी क्षेत्र नं १ को चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ । धरान १५ स्थित होटल धरान किचनमा शुक्रबार पत्रकार सम्मेलन गर्दै गठबन्धनले सुनसरी १ को चुनावी संकल्प पत्र सार्वजनिक गरेको हो । गठबन्धनबाट सुनसरी क्षेत्र १ ...

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 791 पटक पढिएको
    • क्लिक धरान
  • धरान ६ पानवारीबाट एमाले-जसपाको घरदैलो शुरु

    धरान: नेकपा एमाले र जसपा नेपालको संयुक्त निर्वाचन परिचालन कमिटिले आजबाट घरदैलो अभियान सुरु गरेको छ । धरान–६ पानवारीबाट सुरु भएको घरदैलो अभियानमा स्थानीय उम्मेदवार रमेशकुमार बस्नेतको क्रेज देखिएको छ । ६ नं. वडाबाट पहिलो पटक सांसदका उम्मेदवार भएका एमाले नेता रमेशकुमार बस्नेतको भव्य स्वागत भएको थि ...

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 2,056 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित