भोजपुर: प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभा सदस्यका लागि गृहजिल्ला भोजपुरबाट उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् ।मुख्यमन्त्री राईले प्रदेश निर्वाचन क्षेत्र नं. ‘क’ बाट शनिबार उम्मेदवारी दर्ता गरेका हुन् । उनले सत्तारुढ गठबन्धन दलका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । निर्व ...
धरान: सुनसरी क्षेत्र नं १ जनता समाजवादी पार्टी (जसपा) को भागमा परेपछि नेकपा एमालेभित्र भुकम्पको स्थिति सृर्जना भएको छ ।जित सुनिश्चित भएको निर्वाचन क्षेत्र गठबन्धनको नाममा जसपाको भागमा परेपछि एमालेभित्र खैलाबैला छ । एमालेका नेता, कार्यकर्ताहरु पार्टी निर्णयबाट स्तब्ध मात्र होइन, त्यसविरुद्ध सामाजिक स ...
धरान: इटहरीका निवर्तमान मेयर द्धारिकलाल चौधरी नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका चौधरीलाई आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । चौधरीसँगै इटहरीका अन्य १० जना पनि माओवादी केन्द्र प्रवेश ...
धरान: सुनसरीका एमाले नेता एवं इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । आगामी मंसिर ४ गतेको निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं २ (क) बाट उनी प्रदेशसभा सदस्यको उम्मेद्वारका आकांक्षी हुन् । उनलाई माओवादी केन्द्रले उम्मेद्वार बनाउने भएप ...
धरान: धरानका मेयर हर्क साम्पाङले कार्यपालिका सदस्यलाई बोल्न रोक्दै बाहिर जानु भनेपछि कार्यपालिका बैठक बिथोलिएको छ । सप्तरंगी पार्कलाई बहुसाँस्कृतिक पार्क बनाउने प्रस्तावमा कार्यपालिका सदस्य अनुप देवानले धारणा राख्दै पहिलाकै डिपिआर अनुसार काम अघि बढाउनुपर्ने भन्दै अन्य कार्यपालिका सदस्यहरुलाई पनि सोह ...
विराटनगर: प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्नेलगायतका निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा आज मंगलबार बसेको बैठकले ‘प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने’ निर्णय गरेको हो । प्रदेश सरक ...
धरान: सरसफाई मजदुरलाई कुटपिट गरेको आरोपको धरान वडा नं १० का वडाअध्यक्ष विवेक राईले खण्डन गरेका छन् । सोमबार दिउँसो वडाअध्यक्ष राईले पत्रकार सम्मेलन गर्दै आफुले गालीगलौज र कुटपिट नगरेको दाबी गरे । गाडी चालक राजेश थापालाई सम्झाउदा रक्सी गन्हाएपछि सम्झाएर पठाएको अध्यक्ष राईको भनाई छ । चालक थापाले ...
धरान: संविधान दिवस २०७९ को अवसरमा आज धरानमा प्रभातफेरी र झण्डोत्तलन कार्यक्रम भएको छ । धरान उपमहानगरपालिकाको आयोजनामा बिहान उपमहानगर परिसरबाट प्रभातफेरी भएको हो । मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजालसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, वडाअध्यक्ष, कार ...
धरान: आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट धमाधम स्वतन्त्र उम्मेद्वार घोषणा हुन थालेको छ । आइतबार धरान १६ स्थित गणेशमान चोकमा सुनसरी क्षेत्र १ बाट प्रतिनिधिसभा र प्रदेशसभा (क), (ख) मा स्वतन्त्र उम्मेद्वार घोषणा गरिएको छ । सुनसरी क्षेत्र ...
धरान: चुनावी खर्च विवरण समयमा नबुझाएपछि धरानका मेयर हर्क साम्पाङले जरिवाना तिर्नुपर्ने भएको छ । निर्वाचन आयोगको शुक्रबारको बैठकले चुनावी मतपरिणाम आएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने नियम उल्लंघन गर्ने मेयर साम्पाङसहित देशभरका जनप्रतिनिधिहरुलाई जरिवाना गर्ने निर्णय गरेको हो । आयोगका अनुसार ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित