धरान: गएको स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन बनाएको धरानका राजनीतिक दलहरुको संयन्त्रले मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र बेघालाई शुक्रबार भेट गरेको छ । मेयर साम्पाङ र उपमेयर बेघालाई भेटेर संयन्त्रले विभिन्न २१ वटा शिर्षकमा नीति तथा कार्यक्रम र बजेटले उच्च प्राथमिकताका साथ सम्बोधन गर्न ...
धरान: मेयर हर्क साम्पाङले धरानलाई बचाउने र बनाउने अभियानमा सबै जनप्रतिनिधिहरुलाई एकजुट भएर लाग्न आग्रह गरेका छन् । बैशाख ३० गतेको निर्वाचनबाट धरानमा निवार्चित सबै जनप्रतिनिधिहरुसँगको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साम्पाङले यस्तो आग्रह गरेका हुन् । उनले विभिन्न दलमा आवद्ध भएपनि सबै ...
धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले नगरको नेतृत्व कसैलाई बायस गरेर नभै सबैसँग सहकार्य र सम्मान गरेर नै अघि बढ्ने बताएका छन् । धरानका निवार्चित कार्यपालिका सदस्यहरुसहित १०५ जना जनप्रतिनिधिहरु र कर्मचारीहरुसँगको बिहिबार आयोजित परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर बेघाले यस् ...
धरान: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले धरान प्रदेशकै इज्जत र गौरव भएको चर्चा गर्दै पुरानो साख फिर्ता गर्नुपर्ने बताएका छन् । धरान १४ स्थित विजयपुरमा प्रहरी चौकी भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री कार्कीले आधुनिकताको सहर धरान अहिले पछाडि परेको महशुस आफुले ...
धरान: धरानको प्रमुख पर्यटकीय क्षेत्र वडा नं १४ विजयपुरमा अस्थायी प्रहरी चौकी निर्माण गर्न शिलान्यास गरिएको छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बिहिबार विजयपुर चोक नजिक चौकीको शिलान्यास गरेका हुन् । प्रहरी चौकीको लागि स्थानीय केदार श्रेष्ठ र वसन्त श्रेष्ठले जग्गा उपलब्ध ...
धरान: धरानका मेयर हर्कराज राई (साम्पाङ) को जिम्मेवारी धेरै छन् तर उनको अर्जुनदृष्टि भने खानेपानी आपूर्ति र वितरणमा छ । बषौंदेखि भनेजति पानी पाउन नसकेका धराने जनताले उनलाई खानेपानी सहज उपलब्ध हुने अपेक्षाले नै मतदान गरेर मेयरमा जिताएका हुन् । मेयर भए लगत्तैदेखि उनी भएको खानेपानी संरचनाहरुको मर्मत, वि ...
धरान: गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सामाजिक अभियन्ता हर्क साम्पाङ खानेपानीलाई प्रमुख एजेण्डा बनाएर मेयरमा निवार्चित भए । मेयर भइसके पछि उनी कहिले खानेपानीको मुहान क्षेत्रमा पुग्छन् भने कहिले पानीको स्रोत थप्न भन्दै खोलानाला खोज्दै हिड्छन् । कहिले बिग्रिएको वेल मर्मत गराउन निर्देशन दिन्छन्, ...
धरान: खानेपानी आयोजना सञ्चालनको क्रममा विवादले पाँञ्चकन्या जंगलमा रिजर्ब वेयर निर्माण हुन नसक्दा धरानको वडा नं १४ मा खानेपानीको चरम अभाव छ । खानेपानी संस्थानको पुरानै टंकी उपभोक्ताहरुसँग मिलेर पुर्ननिर्माण त भयो, तर टंकीमा पानी छैन । आइतबार भएको कार्यपालिका बैठकमा वडा नं १४ का वडाअध्यक्ष कृष्ण ...
धरान: सोमबार धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र बिक्रम बेघा बाढीको कारण क्षति पुगेको धरान ११ स्थित सर्दु खोलाको तटबन्ध स्थलगत अनुगमन गर्न पुगेका थिए ।अघिल्लो दिन कार्यपालिका बैठकमा वडाअध्यक्ष लोकन्द्र फागोले कुरा उठाएपछि मेयर र उपमेयर सोमबार अनुगमनको लागि गएका हुन् । खोलाको तटबन्धमा भएको क्षत ...
धरान: धरानको आइतबार भएको कार्यपालिका बैठक धेरै हिसाबले महत्वपुर्ण रह्यो । बैशाख ३० गतेको निर्वाचनबाट निवार्चित कार्यपालिकाको पहिलो बैठक निक्कै तिक्ततापुर्ण भएको थियो । खोला ठेक्काको एजेण्डाले मेयर र वडाअध्यक्षहरुबीच चर्काचर्की पर्यो । सामाजिक सञ्जालहरुमा मेयर हर्कराज राई (साम्पाङ)को समर्थन र व ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित