धरान: मेयर हर्क साम्पाङको खानेपानी योजनालाई देशविदेशबाट सहयोग जुट्ने क्रम जारी छ । हिजो सोमबार केन्द्र लिम्बुबाट डस्विनसँगै खानेपानी पाइप सहयोग भएको थियो । आज पुनः युकेमा रहदै आएकी धरान ३ निवासी विष्णुकुमारी चेम्जोङ र उनको परिवारले खानेपानी पाइप हस्तान्तरण गरेको छ । खानेपानी व्यवस्थापन बोर्ड प ...
धरान: धरानमा अब जथाभावी फोहोर गर्ने वा फाल्नेलाई जरिवाना गरिने भएको छ । मेयर हर्कराज राई (साम्पाङ)ले हङकङ नेप्लीज युथ, हङकङले दिएको डस्विन ग्रहण गर्दै फोहोर जथाभावी फाल्नेलाई कानुन वमोजिम कारबाही गर्ने जानकारी दिएका छन् । उनले जरिवानाबारे आज दिउँसो २ बजे हुन लागेको कार्यपालिका बैठकबाट निर्णय गर ...
धरान: आइतबार दिउँसो ४ बजेदेखि धरानको भानुचोकमा एक हुल मानिसहरु धर्नामा बसिरहेका थिए । धर्नामा बसेका केही व्यक्तिहरुले मेयर हर्क साम्पाङ शुक्रबार घण्टाघर परिसरमा लागुऔषधविरुद्ध प्रर्दशन गर्न आउदा नजिकै धर्नास्थलमा आएर मागपत्र नबुझेको भन्दै असन्तुष्टी पनि व्यक्त गरिरहेका थिए । ठिक त्यसैबेला आज ( ...
धरान: पकुवा खोलाबारे दुई साता अघिसम्म अधिकांश धरानेहरु नै अनभिज्ञ थिए । धरानको वडा नं २०, विष्णपादुकाबासी र पकुवाको पानी ल्याएर पिउने वडा ११, १७ तिरका मानिस अनि उहिल्यै सानोमा पौडी खेल्न पुग्नेबाहेकलाई पकुवा खोला कता पर्छ भन्ने थाहै थिएन । हिजो आज भने पकुवा खोला भाइरल छ । सामाजिक सञ्जाल फेसबुक, युट् ...
धरान ः धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा शुक्रबार दिउँसो करिब ५ बजेतिर भानुचोकमा झुल्किए । दुवैको हातमा प्ले कार्ड थियो, जसमा लागुऔषधविरुद्ध नारा लेखिएको थियो । लागुऔषध तथा दुव्र्यसनबाट प्रताडित छ धरान । यहाँका युवाहरु कुलत छन् भने कारोबारी पनि भएका छन् । त्यसैले धरानका युवाहरुलाई ...
धरान: धरानको वडा नं ५ स्थित मसाने खोलामा आएको बाढी मानव बस्तीमा पसेर क्षति पुर्याउने खतरा बगेपछि स्थलगत निरीक्षणमा पुगेका छन् । निरीक्षण पश्चात जोखिम न्युनिकरण गर्न तत्काल जेसिबि लगाएर खोलालाई बीच भागमा च्यानलिङसमेत गरिएको छ । खोलामा मिक्सगिट्टी थुप्रिएर पानी पुल भेट्न लागेको र सतहमाथिबाट वस्तीतिर ख ...
धरान: हिजो (बुधबार)देखि सुनसरीमा परेको अबिरल बर्षाले आधा दर्जन बढी स्थानीय तहमा क्षति पुगेको छ । ती मध्ये सबैभन्दा बढी भोक्राहा नगरसिंह गाउँपालिका प्रभावित भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार पछिल्लो जानकारी अनुसार भोक्राहा नगरसिंहको वडा नं ७ ...
धरान: अबिरल बर्षाको कारण आएको बाढीले सुनसरीको धेरै स्थान डुबानको चपेटामा परेको छ । डुबानको कारण २ सय भन्दा बढी मानिस विस्थपित हुन पुगेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका, बर्जु गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिका सबैभन्दा बढी बाढीको चपेटामा परेको छ । ती स् ...
धरान : भुमि र बास अधिकारको लागी महिलाहरु पदयात्रामा निस्केका छन् । नेपाल महिला एकता समाजको आयोजनामा धनकुटादेखी पदयात्रा सुरु भएको हो । धनकुटाबाट सुरु भएको महिलाहरूको पदयात्रा सुनसरी हुँदै बिराटनगर भुमी मन्त्रालय पुगेर मागपत्र पेश गर्ने समाजकी सुनसरी जिल्ला सल्लाहकार सीता मगरले बताइन् । झापा र ...
धरान: मेयर हर्कराज राई (साम्पाङ) ले धरान वडा नं २० स्थित पकुवा खोलाबाट पानी ल्याउने योजना अघि सारेपछि धरानका नागरिकहरुले श्रमदान गरिरहेका छन् । उक्त पकुवा खोलाको मुहान क्षेत्रमा पहिरो जाने गरेको पाइएपछि शनिबार बिहान सचेत धराने समुहको अगुवाईमा वृहत वृक्षारोपण कार्यक्रम भएको थियो । उक्त वृक्षारोपणमा ध ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित