खोटाङ: खोटाङको बाराहपोखरी गाउँपालिका ५ दुधकोशी नदीको बगरको खल्डोमा शंकास्पद अवस्थामा फेला परेकी वृद्धाको हत्या आरोपमा उनकै नाती पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका ३ का २९ बर्षीय हरी भन्ने निर बहादुर खड्का रहेका छन् । प्रहरीका अनुसार बैशाख ३१ गते दुधकोशी नदी किनारमा सडेको ...
धरान: सफा र स्वच्छ धरान बनाउने मेयर हर्क साम्पाङको अभियानलाई देश विदेशबाट साथ र सहयोग आइरहेको छ । हाल युके निवासी ईशा गुरुङले करिब १ लाख बराबरको ३० वटा डस्विन सहयोग गरेकी हुन् । दाता गुरुङको घर भने पर्यटकीय नगरी पोखरा हो । सामाजिक कार्य तथा असहायहरुलाई सहयोग गरिरहने गुरुङले मेयर साम्पाङको कार्यशैली ...
धरान: ८ औं अन्तराष्ट्रिय योग दिवसको अवसरमा धरानमा लाफ्टर क्लबको उद्घाटन गरिएको छ ।मंगलबार धरान १६ स्थित भगवती स्कुलमा आयोजित कार्यक्रममा धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले क्लबको उद्घाटन गरेका थिए । दिवसको अवसरमा पताञ्जल योग समिति सुनसरीले मानवताका लागि योग गरौ, निरोगी रहौ भन्ने नाराका साथ प्रभात फे ...
धरान:धरानलाई सफा र स्वच्छ बनाउने मेयर हर्क साम्पाङको अभियानलाई सार्थक बनाउन हङकङमा रहेका धरानेहरुले सहयोग गरेका छन् । हाल हङकङमा रहेका धरान १५ निवासी विष्णुकुमार राई र श्रीमति दिपा लिम्बु साथै, धरान १९ निवासी राजन लिम्बु र सरस्वती लिम्बुले सहयोग गरेका हुन् । उनीहरुले पठाएको रकमले ३४ थान डस्विन उपमहा ...
धरान: ईलाका प्रहरी कार्यालय धरानले पछिल्लो २ सातामा भएको विभिन्न घटनाहरुको अनुसन्धान तथा पक्राउ परेकाहरुबारे जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गरेर सफल अनुसन्धान भएको मुख्य घटनाहरुको जानकारी दिएको हो । डिएसपी बुद्ध श्रेष्ठका अनुसार जेठ ८ गते धरान १४ हात्तिसारस्थित ...
धरान: मेयर हर्क साम्पाङको एउटै लक्ष्य छ, धराने जनतालाई सहजरुपमा पानी खुवाउने । चुनावी एजेण्डा नै खानेपानी बोकेका मेयर साम्पाङ पदभार ग्रहण गरेदेखि नै खानेपानी जनतालाई कसरी खुवाउने भनेर लागिपरेका छन् । यसैक्रममा उनले धरान २० विष्णुपादुकास्थित पकुवा खोलाबाट स्रोत थप गर्ने अध्ययन गराएका थिए । त्यहाँबाट ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक जना डाक्टरलाई भेट्न आएकी २७ बर्षीया प्रकृति सुवेदीले बुधबार दिउँसो होटलमा झुण्डिएर आत्महत्याको प्रयास गरेकी थिइन् । रौतहट विवाह गरेकी सुवेदीको प्रतिष्ठानकै आइसियु कक्षमा उपचार भइरहेको थियो । उनको आज बिहान मृत्यु भएको प्रहरीले जना ...
धरान: धरानको वडा नं १४ मा आज (शुक्रबार)देखि सरसफाई अभियान शुरु भएको छ । वडा कार्यालयले विजयपुर चोकदेखि वडा नं १ स्थित रेडक्रस भवनसम्म सरसफाई गर्दै हरेक शुक्रबार सरसफाई कार्यक्रम गर्ने घोषणा गरेको हो । सरसफाई कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, स्थानीयबासी, प्रहरीको पनि सहभागिता रहेको थियो । वडाअ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक जना डाक्टरलाई भेट्न आएकी युवतीले झुण्डिएर आत्महत्याको प्रयास गरेकी छिन् । पर्साको वीरगञ्ज घर भएकी २७ बर्षीया प्रकृति सुवेदीले धरान १० स्थित जनहित होटलमा झुण्डिएर आत्महत्या प्रयास गरेकी हुन् । वीरगञ्ज घर भएपनि उनी काठमाण्डौंमा होस्टलमा ...
धरान: धरानको खानेपानीको मुहान क्षेत्र सर्दु जलाधारमा वृहत वृक्षारोपण कार्यक्रम भएको छ धरान उपमहानगरपालिकाको आयोजना तथा धरान जेसिजको संयोजनमा ११५ वटा वृक्षारोपण भएको हो । मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघाले पनि वृक्षरोपण गरेका थिए । धरान १३ र २० को विपी पार्कमा भेला भएर करिब आधा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित