धरान: मेयर हर्क साम्पाङले धरानलाई सफा र स्वच्छ बनाउने अभियान थालेका छन् । उनको यो अभियानलाई सामाजिक संघसंस्थाले मात्र होइन, बैंकले पनि साथ दिन थालेको छ । मंगलबार मेगा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत धरानको भानुचोक क्षेत्रमा फोहोर राख्न १० वटा डस्वीन हस्तान्तरण गरेको छ । मेघा बैंकका प्रदेश ...
धरान: विश्व वातावरण दिवस २०२२ को अवसरमा आइतबार बिहान धरानमा वृहत सरसफाई कार्यक्रम तथा साइकल यात्रा भएको छ । धरान उपमहानगरपालिकाको वातावरण महाशाखाको आयोजनामा बिहान साइक्लिङ पनि भएको थियो । उक्त साइक्लिङमा मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघा पनि सहभागी भएका थिए । उनीहरु पनि धरानका स ...
धरान: शनिबार बिहानै करिब ६ बजे जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका इञ्चार्ज श्याम बस्नेतसहित ट्राफिक प्रहरीहरु सिंहदेवी चोकमा भेला भए । उनीहरु त्यहाँ सवारीसाधन चेकजाँच गर्न भेला भएका भने थिएनन् । ट्राफिक प्रहरी पोशाकमै भेला भएका उनीहरु अन्य मानिसहरुसँगै फोहोर पो टिप्न थाले । सिंहदेवी चोकमा ह ...
धरान: विश्व वातावरण दिवस मनाउने क्रममा शुक्रबार धरानमा आयोजित कार्यक्रममा भानुचोक क्षेत्रलाई सवारी साधन निषेध गर्नेबारे बहस भएको छ । कार्यक्रममा साइकल सिटी अभियन्तासमेत रहेका दिगो विकास इन्स्टिच्युटका साहिल श्रेष्ठले विकास र समृद्धिको दौडले विश्वभर वातावरणको मुद्दा ओझेलमा पर्न नहुने बताए । उनल ...
धरान: मिटरब्याजको ऋण चुक्ता गरिसके पनि आफ्नो जग्गा फिर्ता नपाएपछि सप्तरीबाट साहु खोज्दै आएका पीडितहरुले अब कि आफु मर्ने वा पीडकलाई मार्ने तनावपुर्ण अवस्थामा पुगेको अभिव्यक्ति दिएका छन् । पीडितहरुले बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै प्रहरी प्रशासन, अदालत सबैतिर गुहारे पनि कतैबाट न्याय नपाएको भन्दै ...
धरान: धरान ५ मा आमासँग बस्दै आएकी १४ बर्षीया बालिका एक सातादेखि सम्पर्कविहिन भएकी छिन् । बुबालाई भेट्न पथरीस्थित ठुलो बुबाको घर गएकी छोरी रसिका लिम्बु सम्पर्कविहिन भएको आमा अर्पना चेम्जोङ लिम्बको भनाई छ । रसिका जेठ १२ गते धरान जान्छु भनेर गाडी चढेर हिडेको तर अहिलेसम्म घर नआएको र सम्पर्कविहिन पन ...
नाम: धरान १३ स्थित गुरुकुल प्रतिष्ठानले सञ्चालन गरेको दुव्यर्सनी उपचार तथा सुधार केन्द्रमा एक जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय धरानका अनुसार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ५ घर भएका ४० बर्षीय सन्तोष दाहालको मृत्यु भएको हो । उनी सुतेको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले आवश्यक ...
धरान:गत फागुन १५ गते सुनसरीका सिडिओको उपस्थितिमा धरानको सर्दु खोला किनारमा २०७२ साल पछि बसेको बस्ती उठाउने सर्वपक्षीय निर्णय खारेजको माग गर्दे स्थानीयले धरानका मेयर हर्कराज राई (साम्पाङ)लाई ज्ञापनपत्र बुझाएका छन् । व्यवस्थित सुकुम्बासी संरक्षण संघर्ष समितिले बुधबार उपमहानगरपालिकामा मेयर साम्पाङलाई व ...
धरान: संखुवासभाको चैनपुर १ मा आज बिहान गएको सुक्खा पहिरोमा पुरिएर धरानका एक सहित २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार बिहान ११ बजे चैनपुर नगरपालिका १ नुनढाकीस्थित चैनपुर नुनढाकी भित्रि सडकखण्डमा सडकको भित्तामा तार जाली पर्खाल लगाउदै गर्दा सुख्खा पहिरो गएको थियो । क ...
धरान: सेउती खोलाको बगरमा हत्या गरिएको अवस्थामा भेटिएका धरान ११ का सन्दिप लम्जेलको हत्यामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने दुवै नाबालक छन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार जेठ १२ गते बिहानै धरान ५ तल्लो देउरालीस्थित सुन्दरी बस्ती छेउ सन्दिपको लाश भेटिएको थियो । प्रहरीले अन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित