धरान: पाँच बर्षअघि धरानको गेष्ट हाउसमा एक नाबालिकालाई जर्बजस्ती करणी गरेको गर्ने व्यक्ति पुर्पक्षको लागि कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान १० स्थित जनहित गेष्ट हाउसमा इटहरीको ब्लुमिङ ईंलिस स्कुलका तत्कालिन प्रिन्सिपल राजकुमार खड्का पुर्पक्षको लागि कारागार चलान भएका ...
धरान: प्रतियोगितात्मक साकेला शिली प्रर्दशनीमा इटहरीको १, १९ र २० हाँसपोशा वडा कार्यसमिति प्रथम भएको छ । किरात राई यायोक्खा सुनसरीको आयोजनामा शनिबार धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा सम्पन्न प्रर्दशनीमा इटहरी हासपोशा वडा कार्यसमिति प्रथम भएको हो । प्रथम भएसँगै उक्त कार्यसमितिले नगद ३० हजा ...
धरान: धरान १५ मा वृहतरुपमा साकेला पूजा तथा सिली प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ । किरात राई यायोक्खा १५ नम्बर वडा कार्यसमितिको आयोजना शुक्रबार साकेला पूजा तथा सिली प्रर्दशनी भएको हो । धरान १५ खोरिया बस्तीस्थित साकेला धार्मिक वन क्षेत्रमा कार्यक्रम भएको थियो । आफ्नो साँस्कृतिक भेषभुषामा सजिए ...
धरान: बिहिबार बिहानै धरान वडा नं ५ तल्लो देउरालीस्थित सेउती खोलाको बगरमा भेटिएको लाशको पहिचान खुलेको छ । हत्या गरिएको अवस्थामा भेटिएको युवा धरान ११ विष्णुचोक ठाडो सोलिङका ३१ बर्षीय सन्दिप रम्जेल भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । डिएसपी बुद्ध श्रेष्ठका अनुसार लाशको सनाखत भएसँगै अनुसन्धान क ...
धरान:धरानका मेयर हर्क साम्पाङ बिहिबार हातमा झाडु बोकेर भानुचोकमा पुगे । उनले अघिल्लो दिन नै दिउँसो ३ बजे भानुचोक सफाई कार्यक्रमबारे फेसबुक पेजबाट आह्वान गरेका थिए । उनका समर्थकहरुका साथै सेवक अभियानको टोली पनि सफाई कार्यक्रमको लागि पुगिसकेका थिए । बर्षाको कारण केही ढिलाई भएको सफाई अभियानमा मेय ...
धरान: उदयपुरमा हजुरआमा हत्या आरोपमा नाती पक्राउ परेका छन् भने मोरङमा श्रीमति हत्या गरी फरार रहेका श्रीमान पनि समातिएका छन् । प्रहरीका अनुसार उदयपुरको कटारी नगरपालिका ७ रिस्कुकी ७० बर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनका २६ बर्षीय नाती रोहित दनुवार पक्राउ परेका छन् । आज बिहान ६ बजे हजुरआमा र न ...
धरान: धरानको वडा नं ५ तल्लो देउरालीमा एक व्यक्तिको हत्या भएको छ । ईलाका प्रहरी कार्यालय धरानका अनुसार करिब ३०, ३५ बर्षको देखिने युवाको धारिलो हतियार प्रयोग गरेर उनको हत्या भएको छ । मृतकको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ । उनको शव आज बिहान करिब साढे ५ बजे तल्लो देउराली सुन्दर बस्ती छेउ सेउत ...
धरान: गएको शनिबार आफ्नै छोराले बाम्फोक प्रहार गरी गम्भीर घाइते भएकी धरान १४ विजयपुरकी ४२ बर्षीया शान्ता सुवेदीको मृत्यु भएको छ । उपचारको क्रममा न्युरो अस्पताल विराटनगर रहेकी सुवेदीको उपचार सम्भव नभएपछि आज घर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थियो । दिउँसो करिब ३ बजेतिर सुवेदीको मृत्यु भएपछि उनको ...
धरान: प्रकृति पुजक किरात राई समुदायले शनिबार धरानको भानुचोकमा धुमधामसँग साकेला उभौली मनाएका छन् । किरात राई यायोक्खा धरान नगर कार्यसमितिको आयोजनामा भानुचोकमा यलम्बर सम्बत ५०८२ को शुभकामनासहित उभौली मनाएको हो । बैशाखे पुर्णिमाको दिनदेखि विधिवतरुपमा ढोल झ्याम्टा फुकाएर करिब १५ दिन (औशी)सम्म धुमधा ...
धरान: किरात राई समुदायले धरानमा साकेला उभौली धुमधामले मनाउने तयारी गरेका छन् । किरात राई यायोक्खा सुनसरीले शनिबार पत्रकार सम्मेलन गर्दै बैशाखे पुर्णिमा अर्थात जेठ २ गतेदेखि १४ गतेसम्म विविध कार्यक्रमहरु आयोजना गरी साकेला उभौली मनाउने जानकारी दिएको हो । यायोक्खा अध्यक्ष राजेन्द्र राईका अनुसार ब ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित