धरान: धरान १ लक्ष्मी चोकस्थित पुरानो कपडा संकलन गरेर रुवा बनाउन राखिएको गोदाममा आगलागी भएको छ । आज (मंगलबार ) साँझ करिब साढे ६ बजे सरोज आचार्यको घरमा सञ्चालनमा रहेको रुवा उद्योगको गोदाममा आगलागी भएको हो । ईलाका प्रहरी कार्यालय धरानका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागी ७ बजेतिर निय ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबिबिएस अध्ययनरत एक विद्यार्थी विराटनगरबाट मानव हड्डीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको पूर्णिया जिल्लास्थित पूर्णिया ग्रामपञ्चायतका २६ वर्षीय आदित्य सिन्हा हुन् । उनलाई मानवको हड्डीसहित सशस्त्र प्रहरीले विराटनगरको ...
धरान: प्रहरी प्रधान कार्यालयबाट ईलाका प्रहरी कार्यालय धरानको प्रमुखमा काज सरुवा भई आएका डिएसपी बुद्ध श्रेष्ठले कार्यभार सम्हालेका छन् । डिएसपी श्रेष्ठ हिजो (बिहिबार) धरान आइपुगेका थिए । उनलाई ईलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक हेमराज ओली, प्रहरी निरीक्षक गजेन्द्र रायमाझीसहित प्रहरी टोलीले स्वाग ...
धरान: राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङ्गशिलाले सि.स.४७ जुनियर डिभिजन तालिम पहिलो चरणको साँस्कृतिक तथा दिक्षान्त कवाज कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । उक्त तालिममा लिटल बुद्ध माबि ताप्लेजुङकी क्याडेट छात्रा १६ बर्षिया सिक्कुम इवासाम लिम्बु सर्वोत्कृष्ट भएकी छिन् भने छात्रतर्फ जालपा ...
उदयपुर: उदयपुर जिल्लाको बेलका नगरपालिकामा विद्यालय जादै गरेकी एक बालिकाको हत्या भएको छ । एसईईको तयारी गरिरहेकी बेलका ३ बुद्धचोककी १५ बर्षीया कविता सुनुवारको हत्या भएको हो । उनलाई जसोधा खोलामा हत्या गरिएको अवस्थामा आज बिहान शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरी कार्यालय रामपुरका अनुसार मृतक बालि ...
धरान: चुनावको मुखमा ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले डिएसपी कुँवरको २ दिनअघि काज सरुवा गरेको हो । उनलाई अचानक विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयबाट डिएसपी बुद्ध श्रेष् ...
धरान: राजनीतिक दलहरुले निर्वाचनअघि लालपुर्जा वितरण गर्ने आश्वासन दिएपनि पुरा नगरेको भन्दै धरानका सुकुम्बासीहरुले प्रर्दशन गरेका छन् । स्थानीय तह निर्वाचन नजिकिदै गर्दा फेरि सुकुम्बासीहरुको लालपुर्जा राजनीतिक एजेण्डा बन्ने भएपछि यहाँका सुकुम्बासीहरुले चुनाव अघि नै लालपुर्जा वितरण गर्न माग गर्दै ...
धरान: प्रहरीले चार दिन अघि इटहरी २ स्थित एक घरमा बम बिष्फोट भएको घटनाको मुख्य योजनाकारसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका चारै जनालाई प्रहरीले सार्वजनिक समेत गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा घटनाको मुख्य योजनाकार झापाको कन्काई नगरपालिका ८ लक्ष्मीपुरका ४३ बर्षीय संजय भन्ने खगेन् ...
सोलुखुम्बु: सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ४ का ३७ बर्षीय चन्द्र राई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । श्रीमति हत्या आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । आरोपित राईले हिजो बुधबार राती साँढे ७ बजे आफ्नै ३७ बर्षीया श्रीमती मनिला राईलाई खुकुरी प्रहार गरी ह ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले इजाजत प्राप्त गरि राखिएका हातहतियारहरु फिर्ता पाउने गरि प्रहरीमा बुझाउन सुचना जारी गरेको छ । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासनले हतियार प्रहरीलाई बुझाउन सर्वसाधारणमा आग्रह गरेको हो । सर्वसाध ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित