धरान: एक छात्रामाथि यौन दुव्र्यवहारको घटना चर्किएर एक महिला प्रहरीको हत्या पछि मोरङको लेटाङ नगरपालिकामा लगाइएको कर्फ्यु आजबाट हटेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहिबार बिहान ६ बजेदेखि कर्फ्यु आदेश हटाएको हो । कर्फ्यु आदेश हटेपछि जनजीवन सामान्य बन्दै गएको छ । थप अप्रिय घटना दोहोरिन नदिन र ज ...
धरान: शिक्षकले एक छात्रालाई यौन दुव्र्यवहार गरेको घटना चर्कदौ गएर स्थानीयको आक्रमणमा एक महिला प्रहरीको ज्यान गएपछि मोरङ प्रशासनले लेटाङ नगरपालिकामा लगाएको कर्फ्यु खुकुलो बनाउने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङले एक सुचना जारी गर्दै बुधबारदेखि कफ्र्यु खुकुलो बनाउने जानकारी दिएको हो ...
विराटनगर: प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले हिंसा भड्काउने जो कोहीलाई कानूनी दायरामा ल्याउने बताएका छन् । लेटाङ घटनाबारे सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले प्रहरी जवानको परिवारलाई न्याय दिने बताए । आइतबार लेटाङको एक विद्यालयका शिक्षकले विद्यार्थीमाथि यौन दुव्र्य ...
विराटनगर: मोरङको लेटाङ नगरपालिकामा आइतबार राती स्थानीयको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भएको घटना सम्बन्धमा प्रदेश १ का उच्च सुरक्षा अधिकारीहरुले स्थलगत अनुगमन गरेका छन् । मोरङको लेटाङ नगरपालिका ५ स्थित शिक्षा बिकाश माविमा भएको उक्त घटनाबारे १ नम्वर प्रदेश प्रहरी प्रमुख तथा डिआइजी अरुण कुमार ...
धरान: उत्तरी मोरङको लेटाङ नगरपालिका हिजो दिनभर तनावग्रस्त भयो भने राती झडपको क्रममा एक महिला प्रहरीको मृत्यु भएको छ । होली पर्वको दिन लेटाङ ५, खेरुवास्थित शिक्षा विकास माविको शिक्षकले घरमा पुगेर छात्रालाई यौन दुव्र्यवहार गरेको बिषयमा आइतबार दिउँसो स्कुल तनावग्रस्त बन्यो । विद्यार्थी, गाउँले अभि ...
धरान:शनिबार र आइतबार गरि २ दिनमा धरानमा ४ जना मृत भेटिएका छन् । प्रहरीका अनुसार चारै जना झुण्डिएको अवस्थामा मृत भेटिएको हो । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार शनिबार साँझ एक जनाको शव भेटिएको हो भने आइतबार ३ जनाको शव भेटिएको हो । चारै जना झुण्डिएको अवस्थामा भेटिएको जानक ...
धरान: अहिले धरानमा खानेपानीको चरम अभाव छ । धारामा पानी नआउदा धराने जनताले महंगोमा ट्यांकरबाट पानी किनेर पिउनु परिरहेको छ भने वडाका जनप्रतिनिधिहरुलाई पनि ट्यांकरमार्फत आफ्ना जनतालाई पानी वितरण गर्नुपर्ने बाध्यता छ । खानेपानी समस्या हल गर्ने भनेर झण्डै पानै २ अर्ब खर्च भइसकेको धरान खानेपानी आयोज ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो पार्किङमा मोटरसाइक चोरीको घटना बढ्न थालेको छ । पछिल्लो ३ दिनमा २ पटक मोटरसाइकल चोरीको प्रयास भएको छ भने समयमा नै सेक्युरिटी गार्डहरु पुग्दा ३ जना पक्राउ परेका छन् । वीपी प्रतिष्ठानमा मोटरसाइकल चोरीको घटना हिजोआज सामान्य जस्तै भइसकेको ...
धरान: होली शुक्रबार धरानमा पनि धुमधामले मनाइएको छ । होलीको अवसरमा धरानको भानुचोकमा होली हंगामा कार्यक्रम आयोजना भएको थियो । धरानको चर्चित ब्याण्ड द आउटसाइडर्सको आयोजनामा भएको होली हंगामा २ बर्ष पछि भएको हो । कोरोना महामारीले पछिल्लो २ बर्ष होली हंगामा कार्यक्रम प्रभावित भएको थियो । त्यसैले पनि ...
विराटनगर: तराईमा आज खेलिने होलीको अवसरमा विराटनगरमा नेकपा एकीकृत समाजवादीले होली मिलन कार्यक्रम गरेको हो । एकीकृत समाजवादी विराटनगर महानगर कमिटीले होली मिलन कार्यक्रम गरेको हो । विष्णुमाया पुस्तकालयमा आयोजना गरिएको होली मिलन कार्यक्रममा उक्त पार्टीको विभिन्न कमिटीका नेता तथा कार्यकर्ताहरु सहभा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित