धरान: बलात्कार पछि हत्या गरिएको लेटाङकी बालिकालाई न्याय माग्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । लेटाङ नगरपालिकाका सबै विद्यालयका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले हत्यारालाई फाँसीको सजाय दिनुपर्ने भन्दै नाराबाजीसमेत गरेका छन् । सयौंको संख्यामा लेटाङका विद्यार्थी, शिक्षक र अभिभा ...
धरान: उत्तरी मोरङको लेटाङ ८ ज्यामिरेकी ११ बर्षीया करुणा राईको हत्या आशंकामा पक्राउ परेका एक वृद्धले अपराध स्वीकार गरेका छन् । लेटाङ प्रहरीका अनुसार ६३ बर्षीय दिपक गिरीले बालिकाको हत्या स्वीकार गरेका हुन् । प्रारम्भिक अनुसन्धानबाट उनको संलग्नता देखिएपछि नियन्त्रणमा लिएको र उनले वयानमा पनि स्वीक ...
धरान: मोरङको लेटाङमा हत्या गरिएकी बालिकाको शव पोष्टमार्टम गर्न धरान ल्याइएको छ । दुई दिनअघि बुधबारट हराइरहेकी लेटाङ ८ जाते ज्यामिरे घर भएकी ११ बर्षीय करुणा राईको शव आज बिहान खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो । उनको बलात्कार पछि हत्या गरिएको हुनसक्ने आशंका छ । शव भेटिएपछि स्थानीयबासीले द ...
धरान: दुई दिनअघि बुधबारदेखि हराई रहेकी उत्तरी मोरङको लेटाङ नगरपालिका ८ की एक बालिकाको शव गाडेको अवस्थामा भेटिएको छ । एघार बर्षीया करुणा राईको शव आज बिहान खाल्डोमा गाडेको अवस्थामा भेटिएको हो । बालिकाको बलात्कार गरि हत्या गरेको स्थानीयबासीले आशंका गरेका छन् । शिवशक्ति वन सामुदायिक वन क्षेत्रमा ग ...
धरान: भोली शनिबार धरान उपमहानगरपालिका क्षेत्र र बराहक्षेत्रको वडा १ र २ मा दिनभर विजुली अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण धरान वितरण केन्द्रले एक सुचना जारी गर्दै शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विजुली अवरुद्ध हुने जानकारी दिएको हो । केन्द्रका अनुसार दुहबी ग्रिडदेखि धरान सबस्टेशनसम ...
धरान: सर्दु जलाधार क्षेत्रको संरक्षण गर्ने उद्देश्यले धरान–भेडेटार कोशी राजमार्ग अन्तरगत शनिबार बृहत रुपमा सरसफाई कार्यक्रम गरिने भएको छ । धरान उपमहानगरपालिकाको आयोजनामा आउदो शनिबार धरान १३ स्थित बेसक्याम्पदेखि भेडेटारसम्म बृहत सरसफाई कार्यक्रम गर्ने तयारी भएको हो । बिहिबार नगर प्रमुख तिलक राईक ...
धरान: लालपुर्जाको आशमा रहेका सुकुम्बासीहरुले बुधबार मोरङको सुन्दरहरैचा नगरपालिकामा वृहत प्रर्दशन गरेका छन् । उनीहरुले आगामी निर्वाचनअघि लालपुर्जा नपाए भोट नहाल्ने चेतावनी दिएका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाजको अगुवाई सुन्दर हरैचामा वृहत र्याली तथा प्रर्दशन भएको हो । उनीहरुले नगर प्रमुख श ...
धरान: फागुन ४ गते बुधबार साँझ र ५ गते बिहिबार धरान भेडेटार सडक खण्डमा पर्ने जंलमा २ वटा अलग अलग जेब्रा झोलामा पुरुषको लाश भेटिएपछि सनसनी फैलियो । शरीर टुक्रा टुक्रा बनाएर प्लाष्टिकले प्याक गरि धरानको जंगलमा फालेको समाचार भाइरल बने । बुधबारदेखि नै प्रहरी घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धानमा ...
धरान: प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरि शरीर टुक्र्याएर धरानको जंगलमा फाल्ने महिला र उनका प्रेमीलाई प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय धरानले मंगलबार ५ बजे पत्रकार सम्मेलन गर्दै हत्या गरिएका दिनेश सिग्देलकी कान्छी श्रीमति ३० बर्षीया अनिता केसी र उनका प्रेमी २९ बर्षीय सर ...
धरान: धरान-भेडेटार सडक खण्डमा जेब्रा झोलाभित्र शरीर टुक्रा टुक्रा अवस्थामा भेटिएका ४३ बर्षीय दिनेश सिग्देलको हत्या उनकै कान्छी श्रीमति र प्रेमीले मिलेर गरेको पाइएको छ । पुख्यौली घर इलामको चुलाचुली गाउँपालिका ५ बाँझो घर भएका सिग्देललाई अनिता नाम गरेकी उनकै कान्छी श्रीमति र भण्डारी थरका प्रेमीले ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित