धरान: धरानको होटलमा २ दिन सँगै बसेर एक महिलाको हत्या गरि फरार रहेका युवा पक्राउ परेका छन् । धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा पाँच दिनअघि मंगलबार इटहरी ५ डेरा गरि बस्ने ३८ बर्षीया सुमित्रा तामाङ मृत फेला परेकी थिइन् । उनीसँगै आएका युवा भने फरार भएका थिए । घटना पछि फरार ...
धरान: चार बर्षअघि स्थापना भएको माया घर नेपालले मानसिक रोगी, असहाय, हिंसा पीडित तथा सडक मानवहरुको उद्दार र सेवामा सक्रिय छ । इटहरी २ स्थित माया घरबाट हालसम्म ४ हजार बढीको पुनस्थापना तथा पारिवारिक मिलन भइसकेकोछ । अहिले पनि ११५ जनाले आश्रय लिइरहेका छन् । माया घरमा आश्रितहरु हिंसा पीडित, असहाय, मा ...
धरान: आज बिहानै कोशी राजमार्ग स्थित धरानको अरुण पेट्रोल पम्प अगाडि सडकमा दुई मोटरसाइकल एकआपसमा जुधेको छ । दुध बोकेर आउदै गरेको प्रदेश १ ०४० प ४५९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट को ५ प ४००४ नम्बरको मोटरसाइकलले ठक्कर दिदा उक्त दुर्घटना भएको हो । वरगाछी स्थित अस्थायी प्रहरी चौकी अगाडि नै भए ...
धरान: धरान उपमहानगरपालिकाले धरान १७ स्थित देवीथान र कालापानी क्षेत्रमा सार्वजनिक प्रति ऐलनी जग्गा अतिक्रमण गरि बनाइएको घर टहरा भत्काउन अल्टिमेटम दिएको छ । धरान उपमहानगरपालिकाले बुधबार सुचना जारी गर्दै ७ दिनभित्र अवैधरुपमा बसोबास गर्ने उद्देश्यले बनाइएको घर टहरा हटाउन अल्टिमेटम दिएको हो । धरान ...
धरान: बुधबार धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा मृत भेटिएकी महिलासँगै कोठामा बस्न आएका युवा को पहिचान भएको छ । ती युवाको पहिचान गरेपनि प्रहरीले आधिकारिक जानकारी भने दिएको छैन । फरार रहेको कारण पनि प्रहरीले ती युवाको बारेमा जानकारी नदिएको हो । उनलाई पक्राउ गर्न प्र ...
धरान: धरान १८ स्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा मृत भेटिएकी महिलाको शरीरमा चोटपटक भेटिएको छ । आफन्तजन आएर सनाखत गरेपछि मुचुल्का उठाउने क्रममा मृतकको शरीरमा चोटपटक देखिएको प्रहरीको भनाई छ । महिलाको शरीर अनुहार मात्र देखिने गरि सिरक ओढाएको अवस्थामा भेटिएको थियो । मुचुल्काको क्रममा भने ...
धरान: कोशी राजमार्गको धरान-भेडेटार सडक खण्डमा एक पुरुष मृत फेला परेका छन् । उक्त शवको सनाखत भएको छैन । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार शव धरान ४ देवीथान नजिकमा पर्ने सडक किनारमा भेटिएपछि प्रहरीलाई खबर भएको थियो । प्रहरीले शव उठाएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...
धरान: धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा मृत भेटिएको महिलाको सनाखत भएको छ । मृत महिलाको छोराछोरी र आफन्त आएर मृतकको सनाखत गरेका हुन् । मृतक महिला इटहरी ५ मा डेरा गरी बस्ने ३९ बर्षीया सुमित्रा तामाङ भएको प्रहरीले जनाएको छ । मृतकका श्रीमान् ब्रुनाईमा छन् । उनी भार ...
धरान: आज हिन्दु धर्मावलम्बीहरुको आराध्य देव शिवको बिशेष पुजा गरि मनाइने महाशिवरात्री पर्व हो । आजको दिन शिवालयहरुमा शिवका भक्तजनहरुको घुँइचो लाग्ने गर्छ । धरान १४ विजयपुरस्थित पिण्डेश्वर महादेवको मन्दिरमा आज बिहानैदेखि भक्तजनरुको घुँइचो छ । शिवभक्तहरु बिहानैदेखि कलशमा जल, पुजा सामग्री लिएर पिण ...
धरान: धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा एक महिलाको शव फेला परेको छ । होटलको एक कोठामा दुई दिनदेखि बसिरहेका महिलाको शव भेटिएको हो । आज बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले ईलाका प्रहरी कार्यालय धरानको टोलीले अनुसन्धान गर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित