धरान: गाउँकै एक युवाबाट बलात्कृत भएकी भोजपुरकी एक १३ बर्षीया बालिकाले छोरीलाई जन्म दिएकी छिन् । भोजपुरको टेम्के मैयुङ गाउँपालिकाकी बलात्कृत दलित बालिकाले शनिबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा छोरी जन्माएकी हुन् । सोमबार डिस्चार्ज भएर उनी जिल्ला फर्किसकेकी छिन् । उनको शल्यक्रियामार् ...
सुनसरी: इटहरी क्षेत्रमा मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी प्रहरीका अनुसार गत कार्तिक ९ गते इटहरी ६ स्थित आर.सि.टी.मार्केट छेऊमा पार्किङ गरि राखेको नबिन बोगटीको को १५ प २९ नम्बरको मोटरसाइकल चोरी भएको थियो । यस्तै, फागुन १२ गते बिहिबार पनि इटहरी ६ स्थित इटहरी मेड ...
धरान: सुनसरीको हरिनगर ६ बाट एक बालकको अहपरण गरेर लैजादै गर्दा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा इनरुवा १० जल्पापुरका ईम्तियाज भन्ने ईन्जात मियाँ रहेका छन् । उनले शनिबार हरिनगर ६ इसराइल कामतबाट शिवचरण मेहताको १३ बर्षीय छोरा धिरजकुमार मेहतालाई अपहरण गरि लैजादै गर्दा पक्राउ गरेको सुनसर ...
धरान: धरान १७ स्थित सर्दुखोला किनारको आसपासमा अतिक्रमण गरि बसेको नयाँ घर टहरालाई हटाउने निर्णय गरिएको छ । धरानका मेयर तिलक राईको अध्यक्षता तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थितिमा आइतबार धरानमा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले २०७२ साल पछि सार्वजनिक ...
धरान: गएको बुधबार स्कुलबाट घर फर्किदै गर्दा वेपत्ता भएकी १२ बर्षीया बालिकाको बलात्कार पछि हत्या गर्नेलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गर्दे बालिकाको हत्यामा संलग्न रहेका लेटाङ ८ का ६४ बर्षीय दिपक गिरीलाई सार्वजनिक गरेको हो । मोरङ प्रहरी प ...
धरान: बलात्कार पछि हत्या गरिएको लेटाङकी बालिकालाई न्याय माग्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । लेटाङ नगरपालिकाका सबै विद्यालयका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले हत्यारालाई फाँसीको सजाय दिनुपर्ने भन्दै नाराबाजीसमेत गरेका छन् । सयौंको संख्यामा लेटाङका विद्यार्थी, शिक्षक र अभिभा ...
धरान: उत्तरी मोरङको लेटाङ ८ ज्यामिरेकी ११ बर्षीया करुणा राईको हत्या आशंकामा पक्राउ परेका एक वृद्धले अपराध स्वीकार गरेका छन् । लेटाङ प्रहरीका अनुसार ६३ बर्षीय दिपक गिरीले बालिकाको हत्या स्वीकार गरेका हुन् । प्रारम्भिक अनुसन्धानबाट उनको संलग्नता देखिएपछि नियन्त्रणमा लिएको र उनले वयानमा पनि स्वीक ...
धरान: मोरङको लेटाङमा हत्या गरिएकी बालिकाको शव पोष्टमार्टम गर्न धरान ल्याइएको छ । दुई दिनअघि बुधबारट हराइरहेकी लेटाङ ८ जाते ज्यामिरे घर भएकी ११ बर्षीय करुणा राईको शव आज बिहान खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो । उनको बलात्कार पछि हत्या गरिएको हुनसक्ने आशंका छ । शव भेटिएपछि स्थानीयबासीले द ...
धरान: दुई दिनअघि बुधबारदेखि हराई रहेकी उत्तरी मोरङको लेटाङ नगरपालिका ८ की एक बालिकाको शव गाडेको अवस्थामा भेटिएको छ । एघार बर्षीया करुणा राईको शव आज बिहान खाल्डोमा गाडेको अवस्थामा भेटिएको हो । बालिकाको बलात्कार गरि हत्या गरेको स्थानीयबासीले आशंका गरेका छन् । शिवशक्ति वन सामुदायिक वन क्षेत्रमा ग ...
धरान: भोली शनिबार धरान उपमहानगरपालिका क्षेत्र र बराहक्षेत्रको वडा १ र २ मा दिनभर विजुली अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण धरान वितरण केन्द्रले एक सुचना जारी गर्दै शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विजुली अवरुद्ध हुने जानकारी दिएको हो । केन्द्रका अनुसार दुहबी ग्रिडदेखि धरान सबस्टेशनसम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित