धरान: सर्दु जलाधार क्षेत्रको संरक्षण गर्ने उद्देश्यले धरान–भेडेटार कोशी राजमार्ग अन्तरगत शनिबार बृहत रुपमा सरसफाई कार्यक्रम गरिने भएको छ । धरान उपमहानगरपालिकाको आयोजनामा आउदो शनिबार धरान १३ स्थित बेसक्याम्पदेखि भेडेटारसम्म बृहत सरसफाई कार्यक्रम गर्ने तयारी भएको हो । बिहिबार नगर प्रमुख तिलक राईक ...
धरान: लालपुर्जाको आशमा रहेका सुकुम्बासीहरुले बुधबार मोरङको सुन्दरहरैचा नगरपालिकामा वृहत प्रर्दशन गरेका छन् । उनीहरुले आगामी निर्वाचनअघि लालपुर्जा नपाए भोट नहाल्ने चेतावनी दिएका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाजको अगुवाई सुन्दर हरैचामा वृहत र्याली तथा प्रर्दशन भएको हो । उनीहरुले नगर प्रमुख श ...
धरान: फागुन ४ गते बुधबार साँझ र ५ गते बिहिबार धरान भेडेटार सडक खण्डमा पर्ने जंलमा २ वटा अलग अलग जेब्रा झोलामा पुरुषको लाश भेटिएपछि सनसनी फैलियो । शरीर टुक्रा टुक्रा बनाएर प्लाष्टिकले प्याक गरि धरानको जंगलमा फालेको समाचार भाइरल बने । बुधबारदेखि नै प्रहरी घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धानमा ...
धरान: प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरि शरीर टुक्र्याएर धरानको जंगलमा फाल्ने महिला र उनका प्रेमीलाई प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय धरानले मंगलबार ५ बजे पत्रकार सम्मेलन गर्दै हत्या गरिएका दिनेश सिग्देलकी कान्छी श्रीमति ३० बर्षीया अनिता केसी र उनका प्रेमी २९ बर्षीय सर ...
धरान: धरान-भेडेटार सडक खण्डमा जेब्रा झोलाभित्र शरीर टुक्रा टुक्रा अवस्थामा भेटिएका ४३ बर्षीय दिनेश सिग्देलको हत्या उनकै कान्छी श्रीमति र प्रेमीले मिलेर गरेको पाइएको छ । पुख्यौली घर इलामको चुलाचुली गाउँपालिका ५ बाँझो घर भएका सिग्देललाई अनिता नाम गरेकी उनकै कान्छी श्रीमति र भण्डारी थरका प्रेमीले ...
उदयपुर: उदयपुरको कटारी नगरपालिका ८ स्थित श्रृष्टीको जंगलमा मृत फेला परेका व्यक्तिको हत्या भएको पुष्टि भएको छ । फागुन ७ गते मृत फेला परेका भारतको राजस्थानका ५० बर्षीय रामकिसन मिणाको हत्या भएको खुलेको थियो । उनको हत्यामा संलग्न उदयपुर बेलश्रोतका २८ बर्षीय कमल थापा भनिने कमल बिक पक्राउ परेका छन् । ...
मोरङ: अवैध औषधी बिक्री गर्ने मोरङको सुन्दरहरैचा नगरपालिका १९ बिराटचोकका दुई मेडिकलका सञ्चालकसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेति फर्मा र डे–ड्रिम मेडिसिन सेन्टरका सञ्चालक ठुलो परिणामको अबैध औषधीसहित पक्राउ परेका हुन् । उनीहरुलाई पक्राउ गरेसंगै उक्त औषधी खरिद गरी लागुऔषधकोरुपमा प्र ...
धरानः धरान ११ का आगलागी पीडित परिवारलाई अखिल नेपाल महिला (अनेम) संघको पहलमा आर्थिक सहयोग प्रदान गरिएको छ। नेकपा एमालेकी सुनसरी जिल्ला सदस्य तथा अनेम संघ धरानकी उपाध्यक्ष कल्पना शेर्पाको पहलमा आगलागी पीडित परिवारलाई घर पुर्ननिर्माण गर्नको लागि आर्थिक सहयोग गरिएको हो । नेतृ शेर्पाको पहलमा संकलन ...
धरान: कोशी राजमार्गको धरान भेडेटार सडक खण्डमा पर्ने धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा २ वटा झोला भित्र फेला परेको शव झापाको दमक नगरपालिका ५ का दिनेश सिग्देलको भएको खुलेको छ । यद्यपी, प्रहरीले विस्तृत जानकारी भने गराएको छैन । सुनसरीका जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुुसार उक्त श ...
ईलाम: ईलाम नगरपालिका १० स्थित मेची राजमार्गमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन्। मृत्यु हुनेमा बारा जिल्लाको सिम्राहागण नगरपालिका ७ का ३५ बर्षीय प्रदिप कुसुवाह रहेका छन् । हिजो राती ९ बजे बारा जिल्लाबाट इलाम घुम्न आएका ४४ जना सवार ना ४ ख ६२४८ नम्वरको बस अनियन्त्रित भ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित