धरान: धरान भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र एउटा खुट्टा फेला परेको छ । आज (बुधबार) दिउँसो आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले दुर्गन्ध फैलिए पछि हेर्दा जेब्राभित्र टाउको र खुट फेला पारेका थिए । त्यसपछि प्रहरीमा खबर पुगेको र अहिले मुचुल्का गरेर अन् ...
धरान: आफ्नै परिवारभित्र सामान्य निहुँमा जघन्य हत्यासम्मको घटनाहरु समाजमा भइरहेका छन् । पछिल्लो समय झापा र मोरङमा यस्तै दुई घटना भएको छ। १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार झापाको झापाको भद्रपुर नगरपालिका १ लाहुरे चोकमा श्रीमतिको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानी ...
विराटनगर: विराटनगर महानगरपालिका १४ बाट तास खेलिरहेका ६ जना नगदसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हिजो (शनिबार) साँझ ६ बजे ईलाका प्रहरी कार्यालय रानीको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु विराटनगर १४ का २३ बर्षीय सुबोध यादब, २२ बर्षीय प्रकाश यादब, २८ बर्षीय मुकेश य ...
धरान: सुनसरी जिल्लामा सडक दुर्घटना बढेपछि न्युनीकरण गर्न १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले चार जिल्लामा टाइम कार्ड लागु गरेको छ । सडक दुर्घटना न्युनीकरण गर्न राजमार्गहरुमा टाइम कार्ड लागु गरिएको ट्राफिक प्रहरीले जनाएको छ । सुनसरीमा पछिल्लो समय सवारी दुर्घटनाको संख्या र ज्यान गुमाउनेको स ...
धरानः धरानमा लगत संकलन गर्दा छुटे भएका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई वडा कार्यालयमा निवेदन दिन एक साताको समय दिइएको छ । धरान उपमहानगरपालिकाले फारम भर्न छुट भएकाहरुलाई माघ २५ गतेदेखि फागुन २ गतेसम्म आवश्यक कागजातसहित वडा कार्यालयहरुमा निवेदन दिन आह्वान गरेको छ । उपमहान ...
सुनसरी: गए राती सुनसरीको कोशी गाँउपालिका ६ स्थित पुर्व पश्चिम राजमार्गमा स्कारपियो दुर्घटना भएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनामा स्कारपियोमा सवार १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । दुर्घटनामा परी सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका ५ का ५० बर्षीय दिलिप मण्डलको ज्यान गएको छ । य ...
धरान: धरान वडा नं १५ का भोजराज थापा (फडिन्द्र) विरुद्ध गएको कार्तिक ९ गते आफ्नै पुर्वपत्नीलाई बलात्कार गरेको आरोपमा उजुरी दर्ता भयो, र उनी पक्राउ परे । सुनसरी जिल्ला अदालतले मंसिर ७ गते उनलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो । जिल्ला अदालतको यो आदेशविरुद्ध उनी उच्च अदालत विराटनगर ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले अर्को आदेश नआएसम्मको लागि १८ बुँदे नयाँ आदेश जारी गरेको छ । प्रशासनले भिडभाड हुने आमसभा, जुलुस, मेला, सम्मेलन, जात्रालगायतका भिडभाड हुने कार्यहरुमा लगेको प्रतिबन्धलाई निरन्तरता दिएको छ । तर, कलेज र विद्यालय भने फागुन १ गतेदेखि खोल्न पाइने पनि आदेशमा उल्लेख छ । ...
धरान: मोरङको धनपालथान गाउँपालिका ७ स्थित उखुबारीमा हत्या गरि शव गाडेको घटनामा संलग्न रही फरार रहेका थप २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ३ आमतोलाका ३३ बर्षीय मेहमद सुभाम र सुनसरीको देवानगञ्ज गाउँपालिका ६ जिरोगौवाका १८ बर्षीय मो ...
धरान: हिजो शुक्रबार राती सुनसरीको भोक्राहा नरसिंह नगरपालिका ३ र ६ को सिमाना खुनिया खोला पुलमा भएको भयानक दुर्घटनामा ज्यान गुमाएका ३ जना मध्ये दुई जनाको मात्र सनाखत भएको छ । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पश्चिमतर्फ जादै गरेको ना ८ ख ८४९३ नम्बरको यात्रुबाहक बस र पुर् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित