धरान: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको सिमानामा पर्ने पुर्वपश्चिम लोकमार्ग लौकही नजिकै विपरीत दिशाबाट आएको बस र ट्रक जुध्दा केहीको हताहत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार पुर्वबाट पश्चिमतर्फ गइरहेको बस र पुर्व आइरहेको ट्रक एकआपसमा ...
धरान:नेपाल सरकारको राष्ट्रिय भूमि आयोग र धरान उपमहानगरपालिकाबीच पुनः सम्झौता भएको छ । आयोग र उपमहानगरबीच शुक्रबार भूमिहिन सुकुम्बासी, भूमिहिन दलितहरुलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्न सम्झौता भएको हो । आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला र धरानका मेयर तिलक राई ...
धरान: धरान ६ पानवारी घर भएका १९ बर्षीय सुनिल लिम्बु शुक्रबार साथीहरुसँग कोशी ब्यारेज पुगेर फर्कदै थिए । करिब ७ बजेरित उनीहरुको टोली कोशी राजमार्गको धरान इटहरी सडकखण्डमा पर्ने चारकोशे जंगल पानीपिया मास्तिर थिए । अधिकांश साइक्लिष्टहरु अगाडि गइसकेका थिए । थकानले पछाडि परेको सुनिल विस्तारै साइकलको ...
धरान: मोरङको धनपालथान गाउँपािलका ७ स्थित उखुबारीमा खाल्डो खनेर गाडिएको २ जना र ललितपुरको गोदावरी १२ चरङ्गखेलमा भेटिएको शव हत्या गरि गाडेको आरोपमा उनीहरुकै व्यवसायिक साझेदारसहित ३ जना पक्राउ परेका छन् । प्रहरीले माघ १२ र १३ गते धनपालथान ७ स्थित दिलिप सिंहको उखुबारीमा अलग अलग खाल्डोमा २ जनाको शव फेला ...
धरानः प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तामाङ जातिको मुख्य पर्व सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।मुख्यमन्त्री राईले आज शुभकामना सन्देश जारी गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विविधता नेपालको पहिचान, गहना र सम्पत्ति बनेको धारणा व्यक्त गरेका छन् । उनले ...
धरान: इटहरी २ पिपलचोकमा भएको दुर्घटनामा धरानका एमाले नेता एवं पुर्वजनप्रतिनिधि योगेन्द्र बजगाईको मृत्यु भएको छ । आज (मंगलबार) दिउँसो करिब १ बजे भएको दुर्घटनामा घाइते बगजाईलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो । उनको बाटोमा नै मृत्यु भइसकेको चिकित्सकले बताएको ज ...
मोरङ: मोरङको पथरी शनिश्चरेमा आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । पथरी शनिश्चरे नगरपालिका २ का ४८ बर्षीय कमल श्रेष्ठ आमाको हत्या आरोपमा पक्राउ परेका हुन् । उनले आफ्नै ९० बर्षीया जगमाया श्रेष्ठको हत्या गरेको प्रहरीको भनाई छ । माघ १२ गतेदेखि घरबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या ...
धरान: तामाङ जातिको पर्व सोनाम ल्होसारको अवसरमा सरकारले भोली बुधबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले एक सुचना जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएकोछ । गृहमन्त्रालयका अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोन ...
झापा: झापाको कचनकवल गाउँपालिका ४ खुट्टामुनीमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको उदघटन गरिएको छ । एक समारोह बीच सोमबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री ...
धरान: माघ ४ गते बर्जु महोत्सवमा आगजनी तथा तोडफोड भएको घटनामा भारतका भोजपुरी सिनेमाका कलाकार खेसरीलाल यादव र आयोजक संस्थाबीच क्षतिपूर्तिको बिषयमा सहमति भएको छ । कलाकार यादवको प्रतिनिधि र महोत्सव आयोजक संस्था बर्जु सामुदायिक विकास केन्द्रबीच छलफल भएर क्षतिपूर्ति रकममा सहमति भइसकेको बर्जु गाउँपालिकाका ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित