धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबारदेखि लागु हुने गरि नयँ आदेश जारी गरेको छ । सुनसरीमा कोभिड संक्रमणको दर पचास प्रतिशत माथि रहेकोले कोभिड १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिशमा सोमबार नयाँ आदेश जारी गरेको प्रशासनले जनाएको छ । माघ मसान्तसम्म प्रशासनले ...
धरान: प्रहरीले धरानको विभिन्न ठाउँबाट ब्राउन सुगरसहित ७ जना पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार संघीय प्रहरी ईकाई कार्यालय धरान र ईलाकाको टोलीले हिजो बेलुका करिब ५ बजे धरान १३ शिवधारा बेसक्याम्प टोल ...
धरान: वैदेशिक रोजगारीमा साउदी गएका दमक नगरपालिका ४ वेतनीका गणेश राईलाई युके र कोरियाबाट आर्थिक सहयोग भएको छ । उनलाई थुम पौवा समाज युके, डोन्क्यास्टर नेपाली समुदाय युके, कन्टेब्ररी नेपाली समुदाय युके र कोरिया नेपाली समाज कोरियाबाट आर्थिक सहयोग भएको हो । उक्त सहयोग रकम आइतबार क्यान्सर पीडित राईक ...
धरान: धरान १४ विजयपुरस्थित महत्वपुर्ण धार्मिक मठमन्दिरहरुमा सर्वसाधारण भक्तजनहरुलाई पूजा गर्न रोक लगाइएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले धामिकस्थल, मठमन्दिरहरुमा दैनिक नित्य पुजाबाहेकका गतिविधिहरुमा रोक लगाएको हो । जिल्ला प्रशासनले माघ ४ गतेदेखि नै निर्णय ग ...
मोरङ: मोरङको बेलबारी बस्ने एक महिलालाई सुन्दरहरैचा नगरपालिका ४ बलियास्थित श्रेष्ठ होटल एण्ड फेमेली होटलमा सामुहिक बलात्कार गरेको घटनामा होटल संचालक सहित ३ जनालाई पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा होटल सञ्चालक ३५ बर्षीय अर्जुन कुमार श्रेष्ठ, ...
धरान: मोरङको धनपालथान ७ बोर्डिङ टोलमा रहेको उखुबारीमा खाल्डोमा गाडेको अवस्थामा २ जनाको शव फेला परेको छ । दुई जनाको शव भेटिए पनि हालसम्म एक जनाको मात्र पहिचान खुलेको छ । पहिचान भएका मध्ये एक धरान ३ घर भएका तर हाल सपरिवार भक्तपुरमा बस्दै आएका ४९ बर्षीय राजेन्द्रकुमार श्रेष्ठ भएको मोरङ प्रहरीले जन ...
धरान: सुनसरीको १२ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या इटहरी उपमहानगरपालिकाको देखिएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार इटहरीको जनसंख्या १ लाख ९८ हजार ९८ भएको छ । तीमध्ये ९४ हजार ३०८ पुरुष छन् भने महिलाको संख्या १ लाख ३ हजार ७०९ रहेको छ । दोस्रो धेरै जनसंख्या भएको तह ...
मोरङ: मोरङको बेलवारी नगरपालिका ९ डाँगा बजारमा आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोार पक्राउ परेका छन् । प्रहरीका अनसार बुबाको हत्या अभियोगमा ३५ बर्षीय जय बहादुर खत्री पक्राउ परेका छन् । उनले बुधवार राती साँढे १० बजे आफ्नै बुबा ८० बर्षीय दल बहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको ...
धनकुटा: श्रीमतिलाई हत्या गरि घरभित्रै गाडेको फेला परेपछि पक्राउ परेका श्रीमानलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले श्रीमति हत्या आरोपमा धनकुटा नगरपालिका ४ छारागाँउका ५५ बर्षीय सिताराम श्रेष्ठलाई पक्राउ गरेको हो । श्रीमती ५५ बर्षीया सीता श्रेष्ठको हत्या गरेको आरोपमा उन ...
धरान: मोरङको गछियास्थित बहिनीको घर हिडेकी एक महिलालाई झुक्याएर होटलमा पुर्याई बलाकार गर्ने २ युवासहित एक महिला पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३६ वर्षीय अर्जुन श्रेष्ठ र उनका भाइ २७ वर्षीय मनोज श्रेष्ठ रहेका छन् । उनीहरुसँगै प्रत्यक्षदर्शी भनिएकी आरती श्रेष्ठ पनि समातिएका छन् । सोही घटनामा संलग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित