ओखलढुंगा: सडक निर्माणको क्रममा स्काभेटरले निकालेको ढुंगा खसेर गुडिरहेको बोलेरो जिपलाई किच्दा ओखलढुंगामा ३ जनाको ज्यान गएको छ । उक्त दुर्घटना आज बिहान करिब ९ बजेतिर सिद्धिचरण नगरपालिका ३ नारायणथानमा भएको ओखलढुंगाका पत्रकार पुर्णप्रसाद न्यौपानेले जानकारी दिए । ढुंगा खसेर सदरमुकामतर्फ गइरहेको को १ ...
धरान: ठगीको आरोप लागेका कथित महामानव भनिने टीकाप्रसाद विश्वकर्माका सहयोगी र समर्थकहरुको समुहले पत्रिकाको कार्यालयमा पुगेर धाकधम्की दिएका छन् ।विश्वकर्माका पुर्वसहयोगी तथा पुर्वसमर्थकहरुले आफुहरु ठगिएको भन्दै पत्रकार सम्मेलन गरेपछि लेखिएको समाचारबारे एक समुहले हिजो बिहिबार धरान ८ स्थित कोशी पत्र ...
धरान: गए राती भोजपुरको षडानन्द गाउँपालिकामा एक वृद्ध दम्पत्तिलाई एक आफन्तले धारिलो हतियारले जथाभावी आक्रमण गरि गम्भीर घाइते बनाएका छन् । वडा नं १० साम्पाङका ७० बर्षीय गोपीलाल राई र श्रीमति ६५ बर्षीया कौशिला राईलाई जथाभावी हतियारले आक्रमण भएको हो । भोजपुर प्रहरीका अनुसार भतिजो नाता पर्ने नितेश भनिने ...
धरान: कोरोना संक्रमण तीब्ररुपमा बढ्दै गएपछि सुनसरीमा जिल्ला प्रशासन कार्यालयले नयाँ १२ बुँदे आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले डिसिएमसिको मंगलबारको बैठकले गरेको निर्णय अनुसार अर्को सुचना जारी नभएसम्मको लागि आदेश जारी गरेका हुन् । प्रशासनले सिनेमा हल, पार्टी प्यालेस ...
धरान: सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा मंगलबार भएको आगजनी र तोडफोडको घटनाबारे जिल्ला प्रशासन कार्यालय सुनसरीले छानबिन समिति गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो । ...
धरान: गत जेठमा धरानको सर्दु खोला उत्खनन् रोक्न जादा कुटपिट भएको घटनामा संलग्न २ जना पक्राउ परेका छन् भने अन्य २ जना फरार छन् । ज्यान मार्ने उद्योगमा सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि ईलाका प्रहरी कार्यालय धरानले सेते भनिने नरसिंह राई र जीवन राईलाई प्रहरीले पक्राउ गरेको हो । अन्य २ जना ...
धरान: सुनसरीको बर्जुमा पुष २२ गतेदेखि नै महोत्सव आयोजना भइरहेको थियो । नयाँ ओम्रिकोन भेरियन्टको जोखिम बढेपछि सुनसरी प्रशासनले पुष २७ गते भिडभाडको कार्यक्रमहरुमा प्रतिबन्धसहितको आदेश जारी गरेको थियो । प्रशासनको यो आदेश विपरीत सुनसरीको बर्जुमा भने महोत्सव जारी रह्यो । कोरोना संक्रमणको जोखिमलाई वे ...
धरान : किरात याक्थुङ चुम्लुङ लगायत किरातजन्य संघसंस्थाहरूले सिरिजङगा लिपिलाई किरात सिरिजङ्गा लिपिको नाममा समायोजन तथा नामकरण गर्ने निर्णय गरेको भन्दै युमा साम्यो महासभा नेपालले विरोध जनाएको छ । महासभाले आइतबार धरान १३ स्थित पत्रकार महासंघ सुनसरीको हलमा पत्रकार सम्मेलन गर्दे किरातजन्य संघसंस्थाह ...
विराटनगर: प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले द्वन्द्वकालमा बेपत्ता पारिएकाहरूकाको परिवारलाई उचित सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार ‘बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग’का पदाधिकारीहरूसँगको छलफलमा मुख्यमन्त्री राईले य ...
धरान: किराती समुदायले मनाउने यलम्बर सम्बत्को नयाँ बर्ष ५०८२ को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहिबार धरानको विजयपुरगढीबाट बेलुन उडाइएको छ । धरान १४ स्थित विजयपृुर चोकबाट किरात राई यायोक्खा सुनसरीको आयोजनामा बिहिबार ८२ वटा बेलुन उडाइएको हो । आयोजक, प्रमुख अतिथि र अतिथिहरुले एकसाथ बेलुन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित