धरान: प्रहरीले इनरुवा ३ महेन्द्र चोकबाट हतियारसहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हिजो साँझ र आज बिहान गरि २ थान हतियारसहित उनीहरुलाई पक्राउ गरिएको हो । बिशेष सुचनाको आधारमा हिजो साँझ करिब साढे ६ बजे हरिनगर गाउँपालिका ७ घुस्कीका २० बर्षीय सबिर मिया शुरुमा पक्रा ...
धरान: कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।कोभिड-१९ संक्रमण रोकथामका लागि आइतबार बसेको बैठकले सोमबारदेखि लागु हुने गरि निर्णय गरेको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । परीक्षाको तालिका सार्वजनिक भैसकेका शिक्षण संस्थाको ह ...
धरान: धरान उपमहानगरपालिकाको वडा नं. १४ विजयपुरस्थित बुढासुब्बा मन्दिर परिसरमा रहेको टुप्पो विनाको बाँस संरक्षणमा उपमहानगरपालिकाले चासो देखाएको छ । पछिल्लो समय मन्दिर परिसरमा रहेको टुप्पो बिनाको बाँसको तामा आउन छोडेपछि धार्मिक महत्व बोकेको बाँसको संरक्षणमा उपमहानगरले चासो देखएको हो। बासले ...
सुनसरी: सुनसरीको इटहरी उप-महानगरपालिका-२० स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा संखुवासभाको खाँदवारी नगरपालिका-७ का २६ बर्षीय सन्तोष राई र २० बर्षीय अभि राई रहेका छन । हिजो राती साँढे ७ बजे राती धरानबाट इटहरीतर्फ जादै गरेको प्रदेश १-०२-००१ ख ८१९६ नम्वरको बसले ...
धरान: अहिले समयमा ईश्वररुपी मानिस वा महामानव हुँ भन्दा पत्यार लाग्छ !? देवलोकबाट देवता र देवीहरु पृथ्वीमा आएर तपाईलाई दर्शन दिएको पत्याउनु हुन्छ !? तपाईलाई पत्यार नलागेर के गर्नु ? सुनसरीको बराहक्षेत्र नगरपालिका ६ जब्दी जलपाई चोकमा हाल बस्दै आएका टिकाप्रसाद विश्वकर्माले आफुलाई दैवीशक्तियुक्त महामानव ...
धरान: धरान खानेपानी व्यवस्थापन बोर्डले चारेकोशे जंगल क्षेत्रबाट ल्याईने खानेपानीको मख्य ट्रंक लाईन (पाईप)मा लिकेज भएपछि त्यसको रोकथाम गर्न मर्मत कार्य सुरु गरेको छ । बोर्डका अनुसार खानेपानीका ट्रंक लाईन पुरानो फुटेको भएको कारणले गर्दा लिकेजको समस्या भएको हो । चारकोशे जंगलको १ नं. वेल हाउसको मुख ...
धरान: मोरङ प्रहरीले मोटरसाइकल र सिटी सफारी चोरीमा संलग्न रहेका ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका माध्ये ४ जना मोटरसाइकल चोरीमा संलग्न हुन् भने २ जना सफारी चोरीका आरोपी भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठका अनुसार पुष ८ गते विराटनगर ७ स्थित मेरिल्याण्ड कलेज अगाड ...
धरान: किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीले यलम्बर सम्बत ५०८२ यले दोङलाई विविध कार्यक्रम गरि सप्ताहव्यापीरुपमा मनाउने भएको छ । यायोक्खा सुनसरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सप्ताहव्यापी कार्यक्रमबारे जानकारी दिएको हो । जसअनुसार पुष २१ गते थ्री अन थ्री महिला बास्केटवल प्रतियोगिता डि ...
धरान: गाई बर्षलाई विदाई गर्दै तथा नयाँ बाघ बर्षलाई स्वागत गर्दै गुरुङ समुदायले बिहिबार तमु ल्होसार पर्व मनाएका छन् । नेपाल सरकारले ल्होसारको अवसरमा बिहिबार सार्वजनिक विदासमेत दिएको थियो । धरानमा पनि तमु (गुरुङ) समुदायले धुमधामका साथ ल्होसार मनाएका छन् । तमु ह्युल छोंज गुरुङ राष्ट्रिय परिषद नगर कार्य ...
धरान: पोखराको रुपाताल मुनि सातमुहानेस्थित ताल खोलामा तटबन्ध निर्माणमा खटिएका मजदुर रोजन राईको १५ बर्षअघि हत्या भएको थियो । अशोक गुरुङले चिपर्ट प्रहार गरे पछि घाइते भएका राईको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो । यो घटना २९ वैशाख २०६३ को हो ।रोजनको हत्या भएको १५ वर्ष पुगि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित