धरान: धरानमा ३ दिनसम्म ‘धरान डे’ मनाउने तयारी भएको छ । बुधबार मेयर तिलक राईको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले पुस २०, २१ र २२ गते ‘धरान डे’ मनाउने निर्णय गरेको हो । धरान उपमहानगरपािलकाले पुस २० गतेलाई स्थापना भएको दिनको रुपमा मानेर विविध कार्यक्रम गरि ‘धरान डे’ मनाउदै आएको छ । पुस २ ...
धरान: सुनसरीबाट प्रहरीले २ नाल अटोमेटिक पेस्तोलसहित भारतीय नागरिक पक्राउ गरेको छ । कोशी गाउँपालिका १ लौकहीबाट भारतको अररिया जिल्लाको वासमतिया ६ का ३५ बर्षीय विद्यानन्द राम र वासमतिया २ का ३१ बर्षीय हसिम अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट २ नाल पेस्तोल र ४ वटा म्यागजिन र ३ राउ ...
धरान: रोट्रयाक्ट क्लब अफ धरान घोपाले सडक आश्रित धरानका मानिसहरुलाई न्यानो कपडा वितरण गरेको छ । जाडो बढ्दै गएपछि सडकमा आश्रय लिएका व्यक्तिहरुको जीवन कष्टकर बन्दै गएको कारण उनीहरुलाई न्यानो कपडा वितरण गरिएको रोट्रयाक्ट क्लब अफ धरान घोपाले जनाएको छ । रोट्रयाक्टले शनिबार 'सेयर द वार्मथ' परियोजना अन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनकारीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको खुलेको छ । अदालतको अपहेलना गरेको भन्दै नवराज विष्टले संयुक्त संघर्ष समितिका संयोजक डा.सूर्यप्रसाद रिमालसहित आन्दोलनकारीहरुलाई विपक्षी बनाउदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । उक्त मुद्द ...
धरान: धरान १७ स्थित साकेला पार्कमा प्रथम किराती राजा यलम्बरको सालिक स्थापना भएको छ । ब्रिटिश आर्मीका भूपू क्याप्टेन भीमराज राईको स्मृतिमा उनको परिवारले साकेला पार्कमा राजा यलम्बरको सालिक स्थापना गरेको हो । उक्त सालिकको सोमबार धरानका मेयर तिलक राई र स्वर्गीय क्याप्टेन राईकी श्रीमति धुर्पीमाया राईले अ ...
धरानः उद्यौलीको अवसरमा धरानमा ५ दिने चासोक तङ्नाम उत्सव शुरु भएको छ । किरात याक्थुङ चुम्लुङको धरान उपमहागर कार्यसमितिको आयोजनामा धरान १५ स्थित चुम्लुङ हिममा पाँच दिने चासोक तङनाम शुरु भएको हो । धरानका मेयर तिलक राईले च्याब्रुङ बजाएर उत्सवको उद्घाटन गरेका थिए । हिजो शनिबार तङसिङ गरेर उत्सव शुरु ...
इटहरी: १३ वुँदे इटहरी घोषणा पत्र जारी गर्दै लैगिंक हिंसा विरुद्ध तेश्रो इटहरी सम्मेलन सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाले प्रत्येक वर्ष लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको समापनको क्रममा इटहरी सम्मेलन गर्दै आएको छ । सम्मेलनमा गत बर्ष भरि भएका लैगिंक हिंसा विरुद्धका कार्यक्रमको समीक्षा ग ...
धरान:गएको तिहारमा देउसी भैलो थुप्रै समुह, व्यक्ति र संघसंस्थाहरुले खेले । ती समुह, संस्था वा व्यक्तिहरुले देउसी भैलो खेलेर संकलन गरेको रकम कसरी खर्च गरे होलान् ?देउसी भैलोमा दक्षिणा संकलन गरेको रकमको उपयोग पनि व्यक्तिगत तथा संस्थागत हितमा नै खर्च गर्ने चलन छ । थोरैले मात्र सामाजिक कार्यमा खर्च गर्छन ...
धरान: धरानको वडा नं ६ पानवारीका एक किसोर छिमेकी जिल्ला मोरङको केराबारी गाउँपालिकामा मृत अवस्थामा भेटिएका छन् । धरान ६ पानवारीका १८ बर्षीय अनिष कटवाल शुक्रबार दिउँसो केराबारी ६ स्थित एक घरमा मृत भेटिएका हुन् । प्रहरीले मृतकको शव सर्जमिन मुचुल्का गरेर पोष्टमार्टमको लागि वीपी कोइराला स्वास्थ्य विज ...
धरान: धरानको वडा नं ६, लिम्बूचौरीस्थित एक घरमा आगलागी भएको छ । स्थानीय रामबहादुर खड्काको काठको घरमा आगलागी भएको हो । आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगो निभाउन २ वटा दमकल, नेपाली सेना, प्रहरी र स्थानीयबासीले प्रयास गरिरहेको अस्थायी प्रहरी पोष्ट पानवारीका असई टेकबहादुर गिरीले जानकारी दिए ।&n ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित