धरान: ‘असमानता हटाऔं, एड्स अन्त्य गरौं’ भन्ने नाराका साथ बुधबार धरानमा पनि ३४ औं विश्व एड्स दिवस मनाईएको छ । धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रममा एचआईभी रोकथाम तथा न्यूनिकरणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका पत्रकार, चिकित्सक र अभियान्तालाई सम्मान गरिएको थियो । पत्रकार विकास चाम्लिङ र ...
धरान : तीन दिनअघि मंगलबार साँझ धरान १५ का सोहन श्रेष्ठ आफ्नो साथीको विरामी बुबालाई भेट्न वीपी हस्पिटल गएका थिए । उनले आफ्नो को १९ प ७०२० नम्बरको स्कुटर मेडिसिन वार्ड बाहिरको परिसरमा पार्किङ गरेर राखेका थिए ।विरामीलाई भेट गरेर उनी करिब आधा घण्टा पछि फर्किदा भने पार्किङ गरेको ठाउँमा स्कुटर थिएन । उनले ...
धरान: मंसिर २ गते राती इटहरी ५ का राजेन्द्र प्रसाद ढुंगानाको आफ्नै घरमा पार्किङ गरि राखेको मोटरसाइकल चोरीमा संलग्न २ जना पक्राउ परेका छन् । प्रहरीले ढुंगानाको चोरी भएको मोटरसाइकल बा.९४ प ९९२६ नम्बरको मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान ११ घर भई हाल इटहरी ५ जनता बस ...
सुनसरी: डाँका मुद्दामा अदालतबाट दोषी ठहर गरेका सुनसरीका एक फरार आरोपीले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र समेत बनाएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार डाँका मुद्दामा फरार प्रतिवादी साविक चाँदबेला १ (हाल इनरुवा ७) का अजित मियाँले आफ्नो मृत्यु प्रमाण पत्र बनाएको खुलेको हो । ...
धरान: सुनसरी प्रहरीले नेपाल भारत सिमा क्षेत्रमा पर्ने देवानगञ्ज ४ यादव टोलबाट वरामद गरेको १८० केजी गाँजा सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा बिहिबार पत्रकार सम्मेलन गर्दै प्रहरीले गाँजा सार्वजनिक गरेको हो । प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय देवानगन्ज, प्रहरी चौकी कप्तानगन्ज ...
धरान: सुनसरीका अग्रज पत्रकार गोपाल देवान सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।कायस्थ गोपाल प्रसाद सरला प्रतिष्ठान धरानले बुधबार एक कार्यक्रमको आयोजना गरि पत्रकार देवानलाई पुरस्कार प्रदान गरेको हो । पुरस्कार राशी ४१ हजार नगद रहेको छ । उनलाई प्रतिष्ठानका संरक्षक सरला कायस्थ, प्र ...
धरान: बन्द उल्लंघन गरेर गाडी चलाएको भन्दै धरानमा एक भारतीय गाडीमा ढुंगा प्रहार गरि शिशा फुटाइदिएको आरोपमा २ जना नेत्रबिक्रम चन्द विप्लवका कार्यकर्ताहरु पक्राउ परेका छन् । धरान ८ स्थित साम्पाङ चोक भित्रि सडकखण्डबाट उनीहरु पक्राउ परेका हुन् । धरानको मठमन्दिर दर्शन गरेर भित्रि सडक हुदै इटहरीतर्फ फ ...
झापा: झापाको गौरादह नगरपालिका ५ का ४६ बर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा ५ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सोही स्थानका ३१ बर्षीय महम्मद सद्दाम, उनकी श्रीमती २८ बर्षीया सुमेरन खातुन, २६ बर्षीय महम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ बर्षीया रुक्सार खातुन र ३८ बर्षी ...
धनकुटा: साँगुरीगढी गाउँपालिका वडा नं. ६ मुक्तेन र मझियाका पहिरो पीडित २६ घरपरिवारलाई गोर्खा वेल्फेयर ट्रष्टले खाद्यान्नसहितको उपभोग्य सामाग्री राहत स्वरुप वितरण गरेको छ । साँगुुरीगढीको ६ नं. वडा कार्यालयको विशेष पहलमा गोर्खा वेल्फेयर ट्रष्ट नेपालको उत्थानशील खानेपानी, सरसफाइ, स्वच्छता तथा आपत्क ...
धरान: धरान उपमहानगरपालिका क्षेत्रका बाढी पहिरो प्रभावित भएका परिवार, अपांगता तथा अशक्त एवं अन्यसँग आश्रित भएका वृद्धवृद्धाहरुलाई पोषिलो खाद्यान्न सामग्री खरिदको लागि आर्थिक सहयोग गरिएको छ । काठमाण्डौंको टेवा नामक संस्थाको पहलमा, सामाना नेपालसँगको साझेदार र डब्लुएचडिआरआरपि, आइजिएफएफ, डब्लु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित