धरान: आज राष्ट्रिय विभूति तथा किरात धर्मवलम्बीहरुका महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै छ ।समाज सुधारकारुपमा पनि परिचित फाल्गुनन्दको जन्मजयन्तीको दिन आज प्रदेश १ सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक बर्ष कार्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाइने गरिएको छ । किराँती समुदायको बसोबास भएका क्षेत्र ...
धरान: उदाउँदै गरेको सूर्यलाई आज (बिहीबार) बिहान अर्घ दिएपछि छठ पर्व सकिएको छ । ब्रतालुहरुले हिजो बुधबार अस्ताउँदै गरेको सूयलाई अर्घ दिएका थिए । आज बिहान उदाउदो सूर्यलाई अर्घ दिएसँगै तराई मधेशवासीको यो बर्षको उल्लासपुर्ण चाड छठ सकिएको छ । धरानमा पनि सेउती र सर्दु खोलामा आज बिहान ब्रतालुहरु ...
धरान: सूर्यको उपासाना गरि मनाइने छठ पर्वको धरानमा पनि रौनक छाएको छ । धरानका दुई ठूला नदी सर्दु र सेउती खोलामा श्रद्धालुहरुको घुँइचो लागेको छ । छठका ब्रतालुहरुसँगै रमिता हेर्नेहरुको पनि उस्तै भिड लागेको छ । आज छठ पर्वको मुख्य दिन हो । आज साँझ ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् भने ...
धरान: सूर्यदेवको उपसाना, आराधाना र पूजा गरि मनाइने छठ पर्वको आज मुख्य दिन हो । आज साँझ ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई पूजा अर्घ दिइ मनाइन्छ। भोली बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्ने चलन छ । आज छठ पर्वको मुख्य दिन भएकोले सरकारले सार्वजनिक विदा पनि दिएको छ । सूर्यलाई अर्घ दिनको लागि पोखर ...
धरान: धरान उपमहानगरपालिकाले डम्पिङ साईड व्यवस्थित गरेर त्यहाँ हुने आगलागीलाई पनि नियन्त्रण गर्ने भएको छ । चारकोशे जङ्गलको डम्पिङ साईडमा फालिएको फोहोरहरुमा तामा, फलाम लगायत धातुजन्य पदार्थ एवं कवाडी संकलन गर्न आउनेहरुले फोहोरमा आगो लगाउने गर्छन् । यसले जंगलमा आगलागीको खतरा हुन्छ भने धुँवा ...
धरान: श्रीमानको कुटपिटबाट घाइते भएकी धरान वडा नं १५ की एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । धरान १५ की ३४ बर्षीया छुङकु मगर (राई) उनका श्रीमान् ४१ बर्षीय महेन्द्र राईले कार्तिक १८ गते बेलुका कुटपिट गरेका थिए । श्रीमानको कुटपिटबाट घाइते भएकी छुङकुको हिजो उपचारको क्रममा वीपी कोइराला स्वास्थ् ...
धरान: तराई मधेशमा धुमधामले मनाइने छठ पूजाको धरानमा पनि तयारी शुरु भएको छ । ब्रतालुहरुले बुधबार र बिहिबार अस्ताउदो र उदाउदो सूर्यलाई अर्घ दिएर मनाइने छठ धरानमा पनि मनाइदै आएको छ । छठ पूजाको लागि पोखरी, नदी किनारहरु सजाउन थालिएको छ । धरानमा पनि सेउती र सर्दु खोला किनारमा छठ पूजाको लागि तयारी भइरह ...
धरान: झापा र उदयपुरमा शनिबार भएको छुट्टा छुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । इटहरीस्थित १ नरम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार साँझ करिब ५ बजेर ४० मिनेटमा झापाको बिर्तामोड नगरपालिका ५ बुट्टाबारीस्थित पुर्व पश्चिम लोकमार्गमा मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको स्कुटीलाई ठक् ...
धरान: मोरङको केराबारी गाउँपालिका ९ बेलचौरीस्थित भित्रि पक्की सडकखण्डमा स्कारपियो र मोटरसाइकल एकआपसमा ठक्कर खादा ३ जनाको मृत्यु भएको छ । इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार हिजो शनिबार भाइटीकाको दिन उत्तरबाट दक्षिणतर्फ जादै गरेको को ४० प १७२७ नम्बरको मोटरसाइकल र विपरीत दिश ...
धरान: देशविदेशमा नेपालीहरुमा आज तिहारको मुख्य दिन भाइटीकाको रौनक छाएको छ । दिदीबहिनीहरुले आफ्ना दाजुभाईहरुलाई सप्तरंगी टीका र फूलमाला लगाएर भाइटीका मनाएका छन् । दाजुभाईहरुको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तीको कामना गर्दै सप्तरंगी टीका लगाइदिन्छन् । यस्तै, दिदीबहिनीलाई पनि दाजुभाईहरुले पूजा ग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित