धरान: हङकङबाट नेपाल आएर भ्रमणको क्रममा भीरबाट खसेर मृत्यु भएका पत्रकार किसन राईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम हुदैछ । मृतक राईको पोष्टमार्टम पश्चात आज नै धरान १५ स्थित साकेला पार्कमा अन्त्येष्टी गरिने नेपाल पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष आनन्द श्रेष्ठले ज ...
ईलाम: ईलामको देउमाई नगरपालिका ५ बारुङका एक व्यक्ति झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । स्थानीय ३३ बर्षीय कमल तामाङले आज बिहान झारफुक गर्ने क्रममा आफ्नै श्रीमति र छोरीको हत्या गरेका हुन् । प्रहरी अनुसार आज बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका ...
धरान: बैकिङ कसुर मुद्दामा अदालतबाट कैद र जरिवानाको फैसला गरेपनि फरार रहेकी धरान ३ की एक महिला पक्राउ परेकी छन् । प्रहरीले धरान ३ की ३८ बर्षीय रानीकुमारी साहलाई पक्राउ गरेको हो । उनलाई मोरङ उच्च अदालतले २०७६ माघ ६ गते कैद र जरिवानाको फैसला गरेको थियो । प्रहरीका अनुसार अदालतले साहलाई १ महिना कैद ...
पाँचथर: पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६१ जना घाईते भएका छन् । आज सोमबार बिहान ११ बजे यासोकबाट फिदिमतर्फ आउदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट करिब २० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा परि बसमा सवार लेटाङ नगरपालिका ६ मोरङका ७ बर्षीय प्रज् ...
धरान: हङकङमा पत्रकारिता गरिरहेका किसन राईको भीरबाट खसेर खोटाङमा मृत्यु भएको छ । खोटाङका डिएसपी उमेश लम्सालका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ स्थित पंखु खोला भीरबाट पत्रकार राई खसेका हुन् । घटनास्थल सदरमुकाम दिक्तेलबाट ८, ९ किलोमिटर टाढा पर्छ । ‘नयाँ ठाउँ भएर भेउ पाउनु भएन होला, भीरब ...
धरानः दैनिकरुपमा सयौं सवारीसाधन तथा विरामी बोकेको एम्बुलेन्स आउजाउ गर्ने धरानको धनकुटे रोडको खाल्डाखुल्डी पुर्न तथा कालोपत्रे गर्न आवाज उठ्न थालेपछि स्थानीय सरकार तात्तिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने यो सडक खाल्डाखुल्डी बनेर दुर्शशा छ । विरामी बोकेर हिड्ने एम्बुलेन्स र अ ...
धरान: ब्राउन सुगर कारोबार गर्ने प्रहरीले इटहरी १४ एकम्बाका एक दम्पत्तीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी १४ एकम्बाका २७ बर्षीय शिवे सरदार र उनको श्रीमति २८ बर्षीय सगुन माझी सरदार रहेकी छिन् । उनीहरुको साथबाट ४१ ग्राम ५९० मिलिग्राम ब्राउन सुगर पनि वरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सुन ...
झापा: प्रहरीले झापाबाट ४ जन जुवाडेलाई तास र नगदसहित पक्राउ गरेको छ । झापाको शिवसताक्षी नगरपालिका ९ स्थित जितेन्द्र शाक्यको घरबाट जुवाडेहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार स्थानीय ५० बर्षीय अग्नि राई, ४० बर्षीय लाल बहादुर लिम्बु, ४५ बर्षीय मनिष क्षेत्री र ३७ बर्षीय सुरेश लिम्बु रहेका छन् । उ ...
धरान: बेमौसम बर्षासँगै आएको बाढी तथा पहिरोमा परि मृत्यु भएको परिवारलाई धरान उपमहानगरपालिकाले २५ हजार उपलब्ध गराउने भएको छ । धरान उपमहानगरपालिका क्षेत्रभित्र पुर्याएको मानवीय तथा भौतिक क्षतिको व्यवस्थापन गर्न शुक्रबार नगर विपद व्यवस्थापन समितिको आयोजनामा भएको सर्वपक्षीय समिक्षात्मक बैठकमा मेयर ...
धरान : बेमौसमी बर्षासँगै आएको बाढीले धरानको बगरकोटबासीले उपभोग गर्दै आइरहेको खानेपानीको पाइपलाइनमा क्षति पुगेको छ। क्षतिको स्थलगत अनुगमन गर्ने क्रममा मेयर तिलक राईले आज शुक्रबार धरान १५ स्थित वगरकोटका एक हजार घरधुनीले उपभोग गर्ने खानेपानी मुहानको अनुगमन गरेका छन् । कार्तिक २ गते आएको बाढीले बग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित