धरान: निरन्तरको बर्षासँगै आएको बाढीले वेपत्ता बनाएका एक जनाको शव इटहरीमा फेला परेको छ । इटहरीस्थित आर्मी क्याम्पअघिको खोल्सामा आज दिउँसो एक जना पुरुषको शव भेटिएको हो । सञ्चारकर्मी पवनविवश अधिकारीका अनुसार माटोले पुरेको अवस्थामा शव भेटिएको छ । ‘आर्मी क्याम्प अगाडिको खोल्सामा शव भेटिएको छ, ५५-६० ...
धरान: निरन्तरको बर्षाले नेपाल विद्युत प्राधिकरणको दुहबी ग्रिड जलमग्न भएपछि हिजो रातीदेखि विद्युत अवरुद्ध छ । पानीको सतह घटाउने प्रयास भइरहे पनि विद्युत सुचारु हुन कति समय भन्ने यकिन छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ग्रिडमा जमेको पानी घटाउने कार्य भइरहेको छ । ‘पानीको ...
धरान: धनकुटाको चौबिसे गाउँपालिका १ मा दशैं मान्न पाहुना आएकासहित ६ जनाको पहिरोले मृत्यु भएको छ । गए राती करिब १२ बजेतिर पहिरोले ६० बर्षीय भीमबहादुर श्रेष्ठको घर पुरिएको थियो । पहिरोले घर परिदा घरधनी श्रेष्ठसहित उनका नाती ९ बर्षीय विनोद, नातिनी ५ बर्षीया निर्जलाको मृत्यु भएको छ भने पाहुना आएका झ ...
धरान: निरन्तरको बर्षासँगै लेउती खोलामा आएको बाढीले कोशी राजमार्ग अन्तर्गतको धरान–धनकुटा सडकमा क्षति पुगेको छ ।धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ फेदीमा लेउतीको बाढीले करिव ५० मिटर सडक बगाएको हो । सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईका अनुसार मंगलबार दिउँसो ४ बजेतिर कोशी राजमार्गमा क्षति प ...
धरान: अबिरल बर्षाको कारण घर पुरिदा धरान १३ मा दुई बच्चाको मृत्यु भएको भएको छ ।धरान १३ नागेश्वर मार्गका निसान राईको ८ बर्षीया छोरी निसु राई र ४ बर्षीय छोरा निहान राईको पहिरोले पुरिएर मृत्यु भएको हो । निरन्तरको बर्षासँगै आज दिउसो पौने २ बजे घरमाथीबाट पहिरो झर्दा १ तले टिनको छाना भएको घर पुरिएको थियो । ...
धरान: निरन्तरको बर्षासँगै गएको पहिरोले धरान १३, शिवधारामा एक घर पुरिदा २ जना बच्चा पनि पुरिएका छन् ।शिवधारास्थित नागेश्वर मार्गमा रहेको निसान राईको घर पहिरोले पुरिएको थियो । पहिरो खसेर घर पुरिदा बच्चाहरु पनि परेका हुन् । अहिले उद्दार कार्य जारी छ । राईका ८ बर्षीया छोरी निसु राई र ४ बर्षीय छोरा ...
धरान: धरानको वडा नं १ का अध्यक्ष रोशन अधिकारीले उडाएको प्याराग्लाइडिङ दुर्घटनाग्रस्त भएको छ । आज दिउँसो हावाहुरी चलेको बेला अध्यक्ष अधिकारी प्याराग्लाइडिङमा उडाइरहेका थिए । धरान वडा नं ४ छोटीमोरङबाट उडेको प्याराग्लाइडिङलाई हुरीले हुत्याउदै लगेर कोशी पारी बेलका नगरपालिका क्षेत्रमा पुर्याइएको थि ...
धरानः आज वडादशैं २०७८ को मुख्य दिन विजयादशमी । देश विदेशमा रहेका नेपालीहरुले अभिभावक तथा मान्यजनहरुबाट टीका र जमरा लगाएर आर्शिवाद थापेका छन् । आज टीकाको लागि बिहान १० बजेर २ मिनेटमा उत्तम साइत रहेको थियो । मान्यजनरुले टीका लगाएर सुश, समृद्धि, सुस्वास्थ्य र प्रगतिको आर्शिवाद दिने गरेका छन् । आजको दिन ...
धरान: नेपालीहरूको महान् चाड बडादशैंको आज दशौं दिन विजयादशी । बोलीचालीको भाषामा टीका पनि भन्ने गरिन्छ । आज अभिभावक तथा मान्यजनहरुबाट टीका र जमरा लगाएर आर्शिवाद थापी हर्षोल्लासका साथ विजयादशी मनाइँदैछ। आज टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको छ । टीकामा समृद्धिको प्रतीक पहेँलो ...
धरान: धरानको विजयपुरगढीस्थित प्रसिद्ध बुढासुब्बा मन्दिरमा आज निसान निकालेर बिशेष पूजा गरिएको छ ।वडा दशैंको महानवमीको दिन हरेक बर्ष मुल पुजाघरबाट निसान निकालेर मन्दिरसम्म लगिन्छ, र बिशेष पुजा हुन्छ । मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आलेका अनुसार बर्षमा २ पटक बुढासुब्बामा बिशेष पूजा हुन्छ । ‘बैशाख ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित