विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधानमा प्रदेश सरकार लागि परेको बताएका छन् ।प्रदेश सरकारले प्रदेशस्तरीय अपाङ्गता समन्वय समितिको उपाध्यक्ष नियुक्ती गरिसकेकाले अव अपाङ्गता सम्बन्धी सम्पूर्ण काम सोही समितिले गर्ने उनले बताए । समितिको उ ...
धरान: तराई मधेश क्षेत्रमा धुमधामले मनाइने जितिया पर्वको अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री आचार्यले आज एक सन्देश जारी गर्दै सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु र प्रगतिको कामना गरेका छन् । मुख्यमन्त्री आचार्यले भौगोलिक, सास्ँक ...
धरान: सर्दु जलाधार क्षेत्रको जग्गा भन्दै बेचबिखन सिफारिश रोक लगाइएको क्षेत्रमा मंगलबार धरानका मेयर, उपमेयरसहित कार्यपालिका सदस्यहरुले स्थलगत अवलोकन गरेका छन् ।धरान ४ देवीथान, शिखरबास, सारांगा डाँडा क्षेत्र र वडा नं २० को तामाखाम र बन्दुके क्षेत्रमा कार्यपालिका सदस्यहरुसहितको टोलीले स्थालगत अवल ...
धरान: गए राती धरानको वडा नं १७ स्थित रेल्वे चोकमा भएको आगलागीमा अन्दाजी १० लाख क्षति भएको प्रहरीले जनाएको छ । गए राती करिब साव ८ बजेतिर रेल्वे चोकस्थित २ वटा मोवाइल तथा ल्यापटप मर्मत तथा बिक्री गर्ने पसलमा आगलागीले क्षति पुगेको हो । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनु ...
धरान: धरान उपमहानगरपालिका वडा नं १७ स्थित रेल्वे चोकमा आगलागी भएको छ । आज (आइतबार) राती करिब सवा ८ बजे रेल्वे चोकस्थित मोवाइल पसलमा आगलागी भएको हो । चोकको दक्षिणतर्फ रहेको शम्भु श्रेष्ठको मोवाइल एण्ड ल्यापटप सेल्स एण्ड सर्भिस सेन्टरबाट आगलागी शुरु भएको बताइएको छ । आगलागीले उक्त पसलमा धेरै क्षति ...
झापा: झापाको झापा गाँउपालिका १ माईती घर भएकी भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतकी ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ बर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका(१ का ३७ बर्षीय लखन टुडु सतार, ५ ...
धरान: संखुवासभाको मादीमा ६ जनाको सामुहिक हत्याकाण्डमा संलग्नहरुलाई पक्राउ गरि कानुनी कारबाहीको दायरामा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने दुई प्रहरी भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले ईलका प्रहरी कार्यालय चैनपुरमा कार्यरत प्रहरी निरीक्षक योग ...
धरान: मोरङको उर्लाबारी नगरपालिका ८ माइती घर भएकी २४ बर्षीय रोजिना गिरी करिब १५ महिनाअघि बिहे भएर मोरङकै सुन्दर हरैचा नगरपालिका ९ सलकपुर आएकी थिइन् । उनको विवाह सुन्दर हरैचाका विनोद काफ्लेसँग भएको थियो । खुशी दाम्पत्य जीवन बिताउने चाहना राखेर माइती घर छोडी कर्मघर आएकी तिनै रोजिनाको हिजो आइतबार र ...
धरान: प्रत्येक सोमबार बिहान धरानमा हिड्दै बाटो तथा मठमन्दिरलगायत महत्वपुर्ण क्षेत्रहरुमा सरसफाई गर्दै एक समुह हिड्ने गर्छ । यसरी हिडन् थालेको बर्ष दिन पुग्न लाग्यो ।बिहान ७ बजेदेखि ८ बजेसम्म सडक, ड्रेनलगायत सार्वजनिकस्थलमा हिड्ने र सफाई गर्दै फोहोर टिप्ने अभियान वाकिङ विथ क्लिनिङ आज (सोमबार) ५० हप्त ...
धरान: संखुवासभाको मादीमा परिवारकै ६ जनाको हत्याकाण्ड एक जनाले आवेगमा आएर गरेको नभै योजनावद्धरुपमा भएको खुलेको छ । संखुवासभा प्रहरीले मुख्य योजनाकारसहित थप ४ जना पक्राउ गरेपछि उक्त घटना ५ जनाले योजनावद्धरुपमा गराएको खुलेको हो । अनुसन्धानको क्रममा प्रहरीले पक्राउ गरेका थप ४ जनालाई आज सोमबार सार्व ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित